टोकियो विश्वविद्यालय

टोकियो विश्वविद्यालय जापानको बुन्कियोमा स्थित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो। प्रथम शाही विश्वविद्यालयको रूपमा सन् १८७७ मा स्थापना गरिएको यो जापानको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हो। विश्वविद्यालयमा १० सङ्कायहरू छन् र लगभग ३०,००० विद्यार्थीहरू भर्ना छन जसमध्ये २,१०० अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन्। जापानको ६२ प्रधानमन्त्रीहरू मध्ये १५ जना टोकियो विश्वविद्यालयमा पढेका हुन्।

टोकियो विश्वविद्यालय
University of Tokyo
東京大学
टोकियो विश्वविद्यालय
रोमन: Universitas Tociensis
पूर्व नामहरू
राजशाही विश्वविद्यालय (१८८६-१८९७)
टोकियो राजशाही विश्वविद्यालय (१८९७–१९४७)
प्रकारसार्वजनिक (राष्ट्रिय)
स्थापना१,८७७
शैक्षिक सम्बन्धनहरू
अन्तर्राष्ट्रिय शोध विश्वविद्यालय गठबन्धन
एसोसिएसन अफ प्यासिफिक युनिभर्सिटिज
पश्चिमी एसियाली शोध विश्वविद्यालय सङ्गठन
बेसेटोहा विश्वविद्यालय समूह
सभापतिमाकोटो गोनोकामी
(五神真)
प्रशासनिक कर्मचारी
१०,६७१
विद्यार्थीहरू२८,२५३ (2017)
स्नातकहरू१४,२७४
स्नातकोत्तरहरू१३,७३२
अन्य विद्यार्थीहरू
७४७ शोध विद्यार्थी
स्थान
बुन्कियो
, ,
रङ्गहरूहलका निलो  
एथ्लेटिक्स४६ विश्वविद्यालय को टीम
वेबसाइटu-tokyo.ac.jp

इतिहास

सन्दर्भ सामग्रीहरू


Tags:

जापान

🔥 Trending searches on Wiki नेपाली:

विद्यालयपुष्पकमल दाहालप्रियङ्का कार्कीभारद्वाज ऋषिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालको जनआन्दोलन २०४६गण्डकी प्रदेशनेपाली परम्परागत नापका इकाईनेपाल संस्कृत विश्वविद्यालयखड्गप्रसाद ओलीधरान उपमहानगरपालिकाशिक्षाभूपि शेरचनमनोविज्ञानजीवनीबर्दिया जिल्लालोकतन्त्रबागमती नदीनेपालको अन्तरिम संविधान २०६३न्युटनको गतिका नियमहरूइजरायल–हमास युद्ध, सन् २०२३रेडियो नेपालप्रतिनिधि सभा निर्वाचन, २०७९नामकरण संस्कारविप्रेषणबलभद्र कुँवरनेपाली सेनाबंगलामुखी मन्दिरपशुपतिनाथ मन्दिरमुनामदनजनकपुरधाम उपमहानगरपालिकाआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका राजालैङ्गिक पहिचानवैज्ञानिकरस (काव्य शास्त्र)आगन्तुकअरनिकोकेकी अधिकारीसहिदगुराँससहस्राब्दी विकास लक्ष्यडोल्पा जिल्लाभक्तपुर जिल्लानेपालको भूगोलस्लमडग मिलियनेयरभीमनिधि तिवारीनेपालमा मौलिक हक र कर्तव्यबागमती प्रदेश सभाउपेन्द्र यादवप्रदेश सभा (नेपाल)नेपाल स्टक एक्सचेन्जखाद्य संरक्षणग्रिसप्रतिव्यक्ति आयdb2esरामेछाप जिल्लामानिसनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाहिमालसुशासननेपाल टेलिकमसिंहदरबारभ्रष्टाचारराष्ट्रिय स्वतन्त्र पार्टीकर्जानेपाल विद्यार्थी सङ्घचन्द्र शमशेर जङ्गबहादुर राणापूर्वीय चिन्तन परम्परासुनसरी जिल्लाविश्व सम्पदा क्षेत्रनेपालका दलित वर्गमा पर्ने थरहरूश्रीमद्भागवत् पुराणगुरुङ जातिशुक्रग्रह🡆 More