चन्द्रकान्त राउत

चन्द्रकान्त राउत अथवा सिके राउत एक नेपाली राजनीतिज्ञ र जनमत पार्टीका अध्यक्ष हुन्। उनको पूरा नाम चन्द्रकान्त राउत हो। उनी मधेश प्रदेश को सप्तरी जिल्ला जन्मिएका हुन्। उनको परिवार निम्न वर्गीय परिवार हो । उनको बाल्यकाल आर्थिक अभावमै बितेको पाइन्छ ।

चन्द्रकान्त राउत
चन्द्रकान्त राउत
संसद, प्रतिनिधि सभा सदस्य निर्वाचित
पद बहाली
वि.सं २०७९
पूर्वाधिकारीउपेन्द्र यादव
निर्वाचन क्षेत्रसप्तरी २
व्यक्तिगत विवरण
जन्म (1977-08-31) ३१ अगस्ट १९७७ (उमेर ४६)
महादेवा गाउँपालिका, सप्तरी जिल्ला
नागरिकतानेपाली
राष्ट्रियतानेपाली
राजनीतिक दलजनमत पार्टी
शिक्षाविद्यावारिधी
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
टोकियो विश्वविद्यालय
क्याम्ब्रिज विश्वविद्यालय

शिक्षा

उनले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ गरेका थिए। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

किताब

उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक प्रकाशित गरेका छन्।

राजनीति

सन् २०११ मा अमेरिकाबाट नेपाल फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए। वि.सं २०७५ फागुन २४ गते नेपाल सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो ।

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त राउत प्रतिनिधि सभा निर्वाचन क्षेत्र सप्तरी २बाट ३५,०४२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी का उम्मेदवार उपेन्द्र यादवले १६,९७९ मत प्राप्त गरेका थिए।

सम्मान

  • महेन्द्र विद्या भुषण
  • कुलरत्न गोल्ड मेडल

सन्दर्भ सामग्रीहरू

Tags:

चन्द्रकान्त राउत शिक्षाचन्द्रकान्त राउत किताबचन्द्रकान्त राउत राजनीतिचन्द्रकान्त राउत प्रतिनिधि सभा २०७९चन्द्रकान्त राउत सम्मानचन्द्रकान्त राउत सन्दर्भ सामग्रीहरूचन्द्रकान्त राउतजनमत पार्टीमधेश प्रदेशसप्तरी जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

प्रतिलिपि अधिकारनेपालका जिल्लाहरूकुम्भ मेलाअङ्ग्रेजी भाषामदन पुरस्कारनिर्वाचननेपाली सेनाका गणहरुमकैराशि-चक्रशिरीषको फूलमहर्जनत्रिभुवन विश्वविद्यालयसर्पउखान-टुक्काचतराधामवाच्य (व्याकरण)राजनीतिक दलनेपालको प्रमाणिक समयस्वयम्भूनाथनेपालमा ऊर्जाओखलढुङ्गा जिल्लाप्रेमसन्दुक रुइतनेपालमा हिन्दु धर्मविकिपिडियाझलकमान गन्धर्वनेपालको सर्वोच्च अदालतदुर्गा प्रसाईझुमा प्रथासरस्वतीदेउवानेपालका मन्त्रिपरिषद्हरूमोरङ जिल्लासर्बियाआवश्यकता शृङ्खला सिद्धान्तराणा - काङ्ग्रेस मन्त्रिमण्डलनेपाली राष्ट्रिय क्रिकेट टोलीकवितादलितसृष्टी श्रेष्ठगोसाइँकुण्डजनता समाजवादी पार्टी, नेपालसमाजशास्त्रपरिवर्तनीय लागतमलेसियाविश्वव्यापीकरणतत्समदशरथ चन्दसर्लाही जिल्लाराणाकालीन सरकारी कार्यालयहरूरौंललितपुर जिल्लाआयुर्वेदजोस बट्लररवि लामिछानेअन्तर्राष्ट्रिय नारी दिवससन्दीप लामिछानेडिजिटल साक्षरतानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८संयुक्त राष्ट्रआगन्तुकहात्तीपाइले रोगचिठीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)धनगढी उपमहानगरपालिकारुस-युक्रेन युद्धबालनबझाङ जिल्लारस (काव्य शास्त्र)नेपालका जातिहरूरजवारप्रजननदर🡆 More