कराँची

कराँची (उर्दु: کراچی‎; सिन्धी: ڪراچي, IPA:  ( सुन्नुहोस्)) पाकिस्तानको सबैभन्दा ठूलो सहर हो। यो सिन्ध प्रदेशको राजधानी पनि हो। यो सहर अरब सागरको तटमा रहेको छ तथा पाकिस्तानको सबैभन्दा ठूलो बन्दरगाह पनि हो। जनसङ्ख्याको आधारमा यो पाकिस्तानको पहिलो र विश्वको सातौँ ठूलो सहर हो। ३५२७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस महानगरीय क्षेत्रमा सन् २०१७ को जनगणना अनुसार १ करोड ५० लाख मानिसको बसोबास रहेको छ। यहाँका निवासीहरू यो सहर जीवन्त भएकै कारणले यो सहरलाई प्रकाशको सहर साथै कयीदे अजम जिनाहको निवासस्थान भएको हुनाले शेहेरे अजम पनि भन्ने गरेका छन्। कराँचीलाई पाकिस्‍तानको सांस्‍कृतिक, आर्थिक र शैक्षिक राजधानी मानिने गरेको छ।

कराँची
کراچی
घडीको दिशामा माथि देखि: कराँची क्षितीज, कराँची, स्तम्भ, कराँची बजार, मनोरा प्रकाशघर, नागान तथा जिनाह स्तम्भ.
उपनाम(हरू): 
पाकिस्तानको द्वार, उप पाकिस्तान तथा सिन्धको राजधानी
कराँची is located in सिन्ध
कराँची
कराँची
पाकिस्तानको नक्साभित्र कराँचीको अवस्थिति
कराँची is located in पाकिस्तान
कराँची
कराँची
कराँची (पाकिस्तान)
कराँची is located in एसिया
कराँची
कराँची
कराँची (एसिया)
निर्देशाङ्क: २४°५१′३६″उ॰ ६७°०′३६″पू॰ / २४.८६०००°N ६७.०१०००°E / 24.86000; 67.01000 ६७°०′३६″पू॰ / २४.८६०००°N ६७.०१०००°E / 24.86000; 67.01000
देशकराँची पाकिस्तान
प्रदेशसिन्ध सिन्ध
महानगरपालिका क्षेत्र१८८०
नगर परिषदसहर परिसर, गुलसाने इकबाल सहर
जिल्लाहरू
  • कराँची पूर्व
  • कराँची पश्चिम
  • कराँची दक्षिण
  • कराँची मध्य
  • मलीर
  • कोरन्गी
सरकार
 • प्रकारमहानगर परिषद्
 • अङ्गकराँची सरकार
 • प्रमुखवसीम अख्तर (मुकौमु-पाक)
 • उप मेयरअर्शद हसन (मुकौमु-पाक)
 • आयुक्तइफ्तिखार अली शलवानी
क्षेत्रफल
 • जम्मा३५२७ किमी (१३६२ वर्ग माइल)
उन्नतांश
८ मिटर (२६ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा१४९१०३५२
 • क्रमप्रथम (पाकिस्तान), सातौँ (विश्व)
वासिन्दाकराँचीवाला
समय क्षेत्रयुटिसी+०५:०० (पाक समय)
हुलाक कोड
७४XXX – ७५XXX
टेलिफोन कोड+९२२१-XXXX XXXX
वेबसाइटwww.kmc.gos.pk

इतिहास

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

Tags:

Karachi pronunciation.oggen:WP:IPA for Hindi and Urduअरब सागरउर्दु भाषाचित्र:Karachi pronunciation.oggपाकिस्तानमोहम्मद अली जिनाहसबैभन्दा ठूला सहरहरूको सूचीसिन्धसिन्धी भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपालको सैन्य दर्जासुनराष्ट्रिय परिचयपत्र (नेपाल)नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाभूगोलमोहन शमशेर जङ्गबहादुर राणानेपाल स्काउटविक्रम सम्वत्विज्ञापनउदयपुर जिल्लागोरखा दरबारलुम्बिनी प्रदेशछाउपडीतत्सममहालेखा नियन्त्रकको कार्यालयश्रीलङ्काशिरुवा पर्वभूमध्यरेखानमस्तेनेवार जातितराईकृत्रिम वर्षानेपाल टेलिकमविसं २०७२ को महाभूकम्पविकिपिडियादाङ जिल्लाठकुरीजिल्ला समन्वय समितिविकासशील देशनिजीकरणराजनीतिऔद्योगिक क्रान्तिहस्तमैथुनखेलदुधजुनागढ जिल्लाहिमालयन बैंक लिमिटेडदक्षिण कोरियाफेसबुकमधेश प्रदेश सभाअर्थ मन्त्रालय (नेपाल)लेखनाथ पौड्यालपाँचथर जिल्लानेपालको प्रधानमन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)विश्वका अग्ला हिमालहरूविद्यालयनेपाल प्रज्ञा प्रतिष्ठानगजललैङ्गिक विभेदनेपालका सर्वोच्च आठ हिमालत्रिभुवन विश्वविद्यालयप्रवेशिका परीक्षानगर कार्यपालिकापश्चिम रुकुम जिल्लानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीसामाजिक विज्ञानजयपृथ्वीबहादुर सिंहविवाह संस्कारसामाजिक सञ्जालजनसाङ्ख्यिकीय लाभांशसमाचाररारातालरौतहट जिल्लाबुद्ध धर्मनारायणगोपाल गुरूवाचार्यनातानेपालमा बोलिने भाषाहरूपाल्पा जिल्लाआन्ध्र महासागरसरस्वतीनेपालका हिमालहरूको सूचीइन्डियन प्रिमियर लिगमहिला विरुद्धका हिंसा🡆 More