के२ हिमाल

केटु (K२) सगरमाथा पछि पृथ्वी माथि दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जसको ऊँचाई ८६११ मि० (२८,२५१ फिट) छ, केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यसको आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर हुनले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। प्रत्येक चार जना जो यस पर्वतमा आरोहण गर्न कोशिश गर्छनमा एक जनाको मृत्यु हुन जान्छ ।

के टु (Two)
के२ हिमाल
सन् २००६ को हिउँदमा के टु हिमाल
सर्वोच्च बिन्दु
उचाइ८,६११ मी (२८,२५१ फिट)
दोस्रो स्थान (पाकिस्तानमा पहिलो स्थान)
प्रमुखता४,०१७ मी (१३,१७९ फिट)
भिन्नता१,३१६ किमी (८१८ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
22nd most prominent
Country high point
Seven Second Summits
निर्देशाङ्क३५°५२′५७″उ॰ ७६°३०′४८″पू॰ / ३५.८८२५०°N ७६.५१३३३°E / 35.88250; 76.51333 ७६°३०′४८″पू॰ / ३५.८८२५०°N ७६.५१३३३°E / 35.88250; 76.51333
भूगोल
हिमशृङ्खलाकाराकोरम हिमश्रृङ्खला
आरोहण
पहिलो आरोहण31 July 1954
इटाली Achille Compagnoni
इटाली Lino Lacedelli
सबैभन्दा सजिलो मार्गअब्रुज्जी स्पुर

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

बाह्य कडीहरू


Tags:

चीनपाकिस्तान

🔥 Trending searches on Wiki नेपाली:

भारोपेली भाषा परिवारगोरखा जिल्लाकेन्द्रीय बैङ्कफौजदारी कानुनऔद्योगिक क्रान्तिजोखिम व्यवस्थापनकबड्डीजङ्गलअक्षरमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालको पञ्चवर्षीय योजनागङ्गालाल श्रेष्ठआइज्याक न्युटनपुष्पलाल राजमार्गनेपालका राष्ट्रिय निकुञ्जहरूवासलातमहिला विरुद्धका हिंसाअफ्रिकाअन्तर्वार्तानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)कार्यपालिकादुर्गा मल्लविराट कोहलीपानीदोधारा चाँदनी पुलसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)वीरेन्द्र वीरविक्रम शाहमोतीराम भट्टछुवाछुतगणेशदेशान्तरतामाङ जातिगणतन्त्र दिवस (नेपाल)राजेन्द्र महतोगण्डकी प्रदेशइलाम जिल्लायौन स्पर्शबजारविप्रेषणव्यवस्थापिकायुनेस्कोअरुणा लामारेबिजमधुमेहनेपालका मन्त्रिपरिषद्हरूनेपालका राष्ट्रिय विभूतिहरूव्यापारमुनामदन (चलचित्र)शङ्खधर साख्वाझोला (चलचित्र)बहादुर शाहबुधग्रहनेपाली परम्परागत नापका इकाईगोत्रसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूहुलाकी राजमार्गगृह मन्त्रालय (नेपाल)सिद्धिचरण श्रेष्ठसगरमाथाचितवन जिल्लाविज्ञाननेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुजिल्ला मालपोत कार्यालयनेपाली सेनापाणिनिविकिमिडिया कमन्सचेतन भगतसीतानेपाली रुपैयाँत्रिभुवन वीरविक्रम शाहवासुदेव त्रिपाठीजनै खटिरानबिल बैंकमार्क जुकरबर्गकोदोअक्षांश🡆 More