मौसम

मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ । सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ । सङ्क्षेपमा वातावरणमा हुने क्षण-क्षण को परिवर्तन नै मौसम हो ।

सम्बन्धित लेखहरू

सन्दर्भ सूची

बाह्य लिङ्क

Tags:

असिनाआँधीऋतुचट्याङवर्षाशीतलहरहावापानी

🔥 Trending searches on Wiki नेपाली:

२०२२ फिफा विश्वकपसंविधान सभा निर्वाचन २०७०हनुमान जयन्तीकृष्णविकिमिडिया फाउन्डेसनविसं २०७२ को महाभूकम्पनेपालका नगरपालिकाहरूव्यवसायनामकरण संस्कारहेपाटाइटिस बीआँखासीताच्याटजिपिटीसहिद दिवसहुलाक सेवा विभाग, नेपालभारतीय संविधानसौर्यमण्डलकमिलाफ्रान्सेली राज्यक्रान्तिलिम्बू जातिसिन्धु घाटीको सभ्यताकीर्तिपुर नगरपालिकाहर्साकपिलवस्तु जिल्लानेपाल सरकारगण्डकी प्रदेशगोपालप्रसाद रिमालविज्ञापनचूडामणि रेग्मीप्रेमभुल्ने पो हो की ?लियोनेल मेसीनेपालका जिल्लाहरूकमला नदीप्रदेश प्रमुख (नेपाल)अक्षय तृतीयाहेमन्त ऋतुशिक्षाराष्ट्रिय पहिचाननेपालका गाउँपालिकाहरूभीमसेन थापाखैरहनी नगरपालिकामानव संसाधन व्यवस्थापनचीनकुलदेवतानेपालको प्रशासनिक विभाजनसंविधान सभा निर्वाचन, २०६४जाजरकोट भूकम्प, २०८०तिहारहात्तीपाइले रोगदलितबागेश्वरी मन्दिर, नेपालगन्जबैजनीलोकतन्त्रखस जातिइतिहासबाजुरा जिल्लाप्रभुराम शर्मादैवज्ञराज न्यौपानेपर्वत जिल्लानातानयाँ पत्रिका दैनिकनुवाकोट जिल्लावैदेशिक रोजगारमटिहानीबूढानीलकण्ठ मन्दिरमहाभारत पर्वत शृङ्खलानेपालको प्रमाणिक समयनेपालमा कृषिरसुवा जिल्लाउच्च अदालत🡆 More