शिक्षा स्वतन्त्रता दिवस

शिक्षा स्वतन्त्रता दिवस शिक्षामा प्रयोग हुने स्वतन्त्र तथा खुला सफ्टवयर र खुला शैक्षिक स्रोत सामग्रीको विश्वव्यापी उत्सव हो । २०१३ मा मनाउने निर्णय गरिएको २०१४ मा पहिलो पटक मनाउन लागिएको हो । यो दिवस जनवरी महिनाको तेस्रो शनिवार मनाइन्छ । यो दिवसको उध्यश्य विश्वका सम्पुर्ण जनमानसलाई र शैक्षिक व्यक्तित्वलाई खुला ज्ञान को फाइदा र यो उध्यश्यको लागि पहिले नै वनेका सफ्टवयरको प्रोहत्साहन गर्नु हो । नाफा रहित सस्था 'डिजिटल फ्रिडम फाउनडेसन'ले विश्व स्तरमा शिक्षा स्वतन्त्रता दिवस संयोजन गर्दछ,सहयता दिन्छ, सहकार्यको वातावरण बनाउछ तर स्थानिय स्वंम सेवकको टिमले स्थानिय स्तरमा कार्यक्रम आयोजना गरेर स्थानिय स्तरमा प्रभाव पार्छन ।

उध्यश्य

यो अभियानको कल्पना भनेको सबै मनिसलाई डिजिटल संसारमा स्वतन्त्र रूपले जोड्ने, वनाउने र साझेदारी गर्ने जुन सहभागिमुलक, पारदर्शी र दिगो हुन्छ ।

नेपालमा

२०१४ विश्व मै यो दिवस पहिलो पटक मनाईरहँदा नेपालमा नि यो दिवस मनईयो । फोस नेपाल, खुला ज्ञान प्रतिष्ठान नेपाल, विकिमिडिया नेपाल, मोज्जिला नेपाल, भिटिसि नेपाल, जिपिेएफ नेपाल को सहकार्यमा यो दिवस आयोजना भएको हो ।

सन्दर्भ सामग्रीहरू


बाहिरी लिङ्कहरू

Tags:

शिक्षा स्वतन्त्रता दिवस उध्यश्यशिक्षा स्वतन्त्रता दिवस नेपालमाशिक्षा स्वतन्त्रता दिवस सन्दर्भ सामग्रीहरूशिक्षा स्वतन्त्रता दिवस बाहिरी लिङ्कहरूशिक्षा स्वतन्त्रता दिवसजनवरीशनिवार

🔥 Trending searches on Wiki नेपाली:

टङ्कप्रसाद आचार्यओशोलेखा प्रणालीजङ्गलरेडियो नेपालदर्शनसमूहसर्लाही जिल्लामहागुरु फाल्गुनन्दकाभ्रेपलान्चोक जिल्लानेपाल सम्वत्सामाजिक विज्ञानयौन तथा प्रजनन स्वास्थ्य अधिकारराष्ट्रिय वाणिज्य बैंकराणा वंशलिथियम आयन ब्याट्रीसार्वभौमसत्तासगरमाथा राष्ट्रिय निकुञ्जसप्तकोशी नदीडिजिटल साक्षरतासङ्ग्रहालयत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनबिल बैंकभारोपेली भाषा परिवारगर्भपतनगण्डकी प्रदेशमिथिला कलाबजारशास्त्रराणा शासनलोकबाजादुर्गा मल्लनेपाल राष्ट्र बैङ्कअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालस्थानीय तहनेपालका प्रमुख नदीहरूको सूचीअलङ्कार (साहित्य)छाउपडीदेशान्तरशिक्षाविवाह संस्कारॐ नमः शिवायअरुणा लामादरबार हत्याकाण्डफौजदारी कानुनसुपादेउराली मन्दिरजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूमोतीराम भट्टविकिमिडिया कमन्सनेपालको प्रधानन्यायाधीशलुम्बिनीप्रशान्त महासागरस्टिफन हकिङसूचना प्रविधिउत्प्रेषणनेपाली रुपैयाँएसियाली विकास बैङ्कतथ्याङ्कनेपालका दलित वर्गमा पर्ने थरहरूसिन्जा उपत्यकाकम्प्युटर मनिटरआमा (वि.सं. २०२१ चलचित्र)युनेस्कोसामाजिक सञ्जालधनगढी उपमहानगरपालिकाकार्ल मार्क्ससाङ्केतिक भाषानेपाल रेडक्रस सोसाइटीपाटन दरबार क्षेत्रराष्ट्रिय सहकारी दिवससीताभुईँचालोहाम्रो नेपाली पार्टी🡆 More