वरुणग्रह

वरुणग्रह सौर्यमण्डलको सूर्यबाट आठौँ ग्रह हो। यो ग्रह पनि एक ग्यास् पिण्ड हो जसको वरिपरि चारवटा मुस्किलले देखिने खालका घेराहरू छन। Urbain Le Verrier र John Couch Adamsलाई वरुण ग्रहको आविश्कारकको रूपमा चिनिन्छ। यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र दूरदर्शकयन्त्रको मद्दतले सजिलै हेर्न सकिन्छ। भोयजर २ नामक अन्तरिक्षयानले १९८९मा पत्तालगाएअनुसार यसमा The Dark Spot नाम गरेको आँधी रहेको छ। यद्यपी १९९४मा उक्त आँधी देखिएको थिएन। बरुण ग्रहका १३ वटा उपग्रहहरू छन। ती मध्ये सबैभन्दा ठूलो उपग्रह Triton हो ,जुन् उपग्रह वरुणग्रहको एकमात्र गोलो उपग्रह हो। Trition पृथ्वीको चन्द्रमा भन्दा केही सानो छ। अङ्ग्रेजीमा यसलाई नेप्च्युन भनिन्छ, नेप्च्युन, प्राचीन रोमन धर्मको प्रमुख देवताहरू मध्ये एउटा थिए। उनी समुद्रको देवता थिए। उनकै समतुल्य प्राचीन यूनानी धर्मको देवता थिए पोसाइडन। उनकै नामबाट सौर्य परिवारको आठौँ ग्रहको नाम नेप्च्युन राखिएको हो।

वरुणग्रह ♆
Neptune from Voyager 2
Neptune from Voyager 2
Neptune from Voyager 2 with Great Dark Spot at left
आविष्कार
आविष्कारकUrbain Le Verrier
John Couch Adams
Johann Galle
आविष्कार भएको मितिSeptember 23, 1846
विवरण
उच्चारण/[invalid input: 'en-us-Neptune.ogg']ˈnɛptn/
विशेषणNeptunian
कक्षपथको विशेषताहरू
युग J2000
अपसूर4,553,946,490 km
30.44125206 AU
अनुसूर4,452,940,833 km
29.76607095 AU
अर्ध-मुख्य अक्ष4,503,443,661 km
30.10366151 AU
विलक्षणता0.011214269
कक्षीय अवधि60,190 days
164.79 years
89,666 Neptune solar days
युटिकाला367.49 day
औसत कक्षीय गति5.43 km/s
औसत गति267.767281°
झुकाव1.767975° to Ecliptic
6.43° to Sun’s equator
0.72° to Invariable plane
उदविन्दुरको देशान्तर131.794310°
अनुसूरको सिद्धान्त265.646853°
उपग्रहहरू13
भौतिक विशेषताहरू
भूमध्यरेखीय अर्धव्यास24,764 ± 15 km
3.883 Earths
ध्रुव अर्धव्यास24,341 ± 30 km
3.829 Earths
समरुपताको0.0171 ± 0.0013
सतहको क्षेत्रफल7.6408×१० km2
14.98 Earths
आयतन6.254×१०१३ km3
57.74 Earths
द्रव्यमान1.0243×1026 kg
17.147 Earths
औसत घनत्व1.638 g/cm3
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण11.15 m/s2
1.14 g
रिहाइ वेग23.5 km/s
नाक्षचित्र घृर्णनकाल0.6713 day
16 h 6 min 36 s
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग2.68 km/s
9,660 km/h
अक्षीय ढाल28.32°
उत्तर ध्रुवीय विषुबलम्ब19h 57m 20s
299.3°
उत्तर ध्रुवीय विषुबलम्ब42.950°
प्रतिफलन अनुपात0.290 (bond)
0.41 (geom.)
सहतको तापक्रम न्यून मध्यक सर्वोच्च
1 bar level 72 K
०.१ बार (१० किलोपास्कल) 55 K
आपात मान8.02 to 7.78
कौणिक व्यास2.2″–2.4″
वायुमण्डल
स्केल उच्चता19.7 ± 0.6 km
गठन
80±3.2%Hydrogen (H2)
19±3.2%Helium
1.5±0.5%Methane
~0.019%Hydrogen deuteride (HD)
~0.00015%Ethane
Ices:
Ammonia
Water
Ammonium hydrosulfide(NH4SH)
Methane (?)
वरुणग्रह
हब्बल अन्तरिक्ष दुरविनले खिचेको बरुणको तस्बीर

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

  • List of planets

Tags:

en:Neptune

🔥 Trending searches on Wiki नेपाली:

हिन्दु धर्मनेपालको सैन्य दर्जाज्यालाकान्तिपुर दैनिकजनसाङ्ख्यिकीय संक्रमणपृथ्वीको वायुमण्डलरानीमहलनेपाल प्रहरीजाभाक्रिस्टियानो रोनाल्डोपासाङ ल्हामु शेर्पाउधौलीसेता रक्त कोषबालेन शाहलक्ष्मीप्रसाद देवकोटागुल्मी जिल्लानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूफ्रान्सेली राज्यक्रान्तिवार्षिक प्रतिवेदनधादिङ जिल्लानेपालको भौगोलिक अवस्थाबूढानीलकण्ठ मन्दिरसार्वजनिक सेवा प्रवाहहिमाली प्रदेश (नेपाल)नारायणहिटी दरबार सङ्ग्रहालयअर्थ मन्त्रालय (नेपाल)कृषि प्रसारमहर्जनदेवनागरी लिपिराष्ट्रिय गाननेपाली चलचित्रहरूको सूचीअर्थकीर्तिपुर नगरपालिकामाधवप्रसाद घिमिरे (साहित्यकार)महिनावारीआउँअल्पसङ्ख्यकसाम्यवादनेपाल विद्यार्थी सङ्घशक्ति पृथकीकरणजापानकालिञ्चोक भगवतीशुक्रग्रहप्रतिनिधि सभा (नेपाल)गुरुङ जातिरारातालरस (काव्य शास्त्र)रोहितकुमार पौडेलविश्व व्यापार सङ्गठनभुटानहिमालमहासागरअनुराधा कोइरालाबौद्धनाथविश्व स्वास्थ्य सङ्गठनमितिभाषाविकासशील देशसूर्यलैङ्गिक पहिचानहर्क साम्पाङस्वतन्त्र व्यापारगुठीमागअछाम जिल्लानेपालको संविधानरानी ऐश्वर्य राज्यलक्ष्मी शाहनेपाली समालोचनाको काल विभाजनतराईरामसार क्षेत्रकालीगण्डकी नदीधरान उपमहानगरपालिकासौर्यमण्डलबुद्ध धर्मकपिलवस्तु जिल्लाइथानोल🡆 More