नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलीक अवस्था

नेपाल दक्षिण एसियामा अवस्थित भुपरिवेष्ठित राष्ट्र हो । जसको उत्तरमा तिब्बत (चिनको स्वशासीत क्षेत्र) पूर्व, पश्चिम र दक्षिणमा भारत रहेको छ। नेपाल समुन्द्री सतहबाट ११२७ कि. मी टाढा छ। नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी रहेको छ। नेपालको पूर्व पश्चिम लम्बाइ ८८५ कि.मी र उत्तर दक्षिण चौडाइ (बढीमा २४१ कि.मी, कम्तीमा १४५ कि.मी) १९३ किमी रहेको छ। नेपाल उत्तरमा हिमालय देखी दक्षिणमा तराईसम्म फैलीयको हुदा यहाको जलवायु, सामान्य जिवन, पारिस्थितिक पद्धती आदीमा विविधता छ। तेस्रो पोल भनेर चिनिने विश्वकै अग्लो चुचुरो सगरमाथा नेपालको सोलुखुम्बुमा पर्छ। नेपालको भैगोलिक अवस्थालाई निम्नानुसार तिन भागमा विभाजन गरियको छ । १ हिमाल २ पहाड ३ तराइ

Tags:

🔥 Trending searches on Wiki नेपाली:

४२ सालको पर्वखनिजजनमत सङ्ग्रह, २०३७विवाहका प्रकारहरूदुर्गानन्द झास्वर्गद्वारीगोर्खालीकार्यसम्पादन मूल्याङ्कनराजनीतिकेन्द्रीय बैंकव्यवस्थापन सूचना प्रणालीकानूनएडल्फ हिटलरखसकम्प्युटरकबड्डीमुनामदनढुङ्गे युगनेपालका मल्ल राजाहरूको सूचीप्रशान्त महासागरपारिजात (साहित्यकार)रवि लामिछानेनेपालमा पर्यटननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीदासप्रथाचाँगुनारायण मन्दिरकिशोरावस्थासमासकोशी प्रदेश सभाबेलायतसंयुक्त राष्ट्र सुरक्षा परिषद्राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मोतीराम भट्ट२०२० नेपालमा कोरोनाभाइरस महामारीराम नवमीतथ्याङ्कढोरबराहि मन्दिरघोराही उपमहानगरपालिकाबलभद्र कुँवरबालीप्राङ्गारिक मलमुलुकी ऐनत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलएघारौँ राष्ट्रिय जनगणना २०६८रेडियो नेपालकम्पनीपाँच पोखरीतेङ सियाओ फिङदोषी चश्मा (कथा)नेपालको प्रधानन्यायाधीशमूल्य सिद्धान्तसंयुक्त राष्ट्रसंघका महासचिववीरगंज महानगरपालिकानेपालको संस्कृतिअर्थशास्त्रभुटानचैते दसैँकर्णाली नदीमोहन शमशेर जङ्गबहादुर राणानेपालको झण्डामनुस्मृतिप्रदेश प्रमुख (नेपाल)नेपालका प्रमुख नदीहरूको सूचीएकाधिकारनवलपरासी जिल्लाभूपरिवेष्ठित राष्ट्रफिफानेपाल विद्युत् प्राधिकरणकैथीहरितगृह प्रभावकाजी भारदार परिवारकाठमाडौँ जिल्लाउन्यूआर्थिक विकासनेपालको संविधान🡆 More