पोखरा प्रिमियर लिग २०७५

पोखरा प्रमियर लिग २०७५ (प्रायोजित नाम नमस्ते पोखरा प्रिमियर लिग) नेपाली ट्वान्टी२० क्रिकेट प्रतियोगिता, पोखरा प्रिमियर लिगको पहिलो संस्करण हो। यो प्रतियोगिता हरेक वर्ष नेपालको एक सुन्दर सहर पोखरामा हुने गरेको छ। यस पहिलो पोखरा प्रिमियर लिग कात्तिक ९ देखि कात्तिक २० गतेसम्म आयोजना गरिएको थियो। यस प्रतियोगितालाई क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रबन्धन गरेको छ। २०७५ मा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा प्रिमियर लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता प्रदान गरेको थियो।

पोखरा प्रिमियर लिग २०७५
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउन्ड-रोविन तथा नकआउट
आयोजक(हरू)पोखरा प्रिमियर लिग २०७५ नेपाल
विजेतापोखरा पल्टन
सहभागीहरू
खेल संख्या१७
२०७६ →

यस पोखरा प्रिमियर लिगको शीर्षक प्रायोजन भने नमस्ते प्रिमियम बियरको गरेको थियो जसका कारण प्रतियोगिताको नाम नमस्ते पोखरा प्रिमियर लिग भएको थियो। विजेता बन्दै पोखरा पल्टनले २७ लाख नगद पुरस्कार र उप-विजेता बन्दै चितवन राइनोजले १० लाख नगद पुरस्कारमै चित्त बुझाएको थियो। यो नेपालको टी-२० लिगमा सर्वाधिक राशीको पुरस्कार हो।पोखरामा सम्पन्न भएको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा चितवनलाई ३ विकेटले पराजित गर्दै पोखराले उपाधि उचालेको थियो।

टोलीहरूको विवरण

टोलीहरू सहर घरेलु मैदान सुरुवात मालिक वर्तमान कप्तान महत्त्वपूर्ण खेलाडी
हुलास काठमाडौ रोयल्स काठमाडौ काठमाडौ २०७५ राज्यलक्ष्मी गोल्छा ज्ञानेन्द्र मल्ल ज्ञानेन्द्र मल्ल
पोखरा पल्टन पोखरा पोखरा २०७५ विनायक पोखरेल शरद भेषावकर शरद भेषावकर
बुटवल ब्लास्टर बुटवल बुटवल २०७५ रामबहादुर बिस्ट सोमपाल कामी सोमपाल कामी
एक्सपर्ट धनगढी ब्लुज धनगढी धनगढी २०७५ सञ्जिव शर्मा दिपेन्द्र सिहं ऐरी दिपेन्द्र सिहं ऐरी
चितवन राइनोज चितवन चितवन २०७५ राहुल महरा पारस खड्का पारस खड्का
विराटनगर टाइटान्स विराटनगर विराटनगर २०७५ पारस लुनिया सन्दीप लामिछाने सन्दीप लामिछाने

खेल स्थान

नतिजा (२०७५)

संस्करण स्थल फाइनल श्रृङ्खलाका उत्कृष्ट खेलाडी
विजेता नतिजा उप-विजेता
२०७५ पोखरा रङ्गशाला, पोखरा पोखरा पल्टन
१६१/७ (१९.२ ओभर)
पल्टन २ विकेटले विजयी
नतिजा
चितवन राइनोज
१६०/५ (२० ओभर)
पोखरा प्रिमियर लिग २०७५  सन्नि पटेल (चितवन राइनोज)

समूह तालिका

टिम खेल जित हार टाई अङ्क रनरेट
पोखरा पल्टन(विजेता) ०.७६६
चितवन राइनोज ०.१६५
हुलास काठमाडौँ रोयल्स ०.७६६
एक्सपर्ट धनगढी ब्लुज -०.३९८
बुटवल ब्लास्टर ०.३४
विराटनगर टाइटान्स -१.३८५
  • उत्कृष्ट ४ टिमले नकआउट चरणमा सिधै स्थान बनाउँछ ।
  •   क्वालिफायर १ छनोट
  •   इलिमेट छनोट

खेलहरू

समुहचरणको खेलहरू


खेल १
कार्तिक ०९ गते
१२:३०
[१]
पोखरा पल्टन
१९८/४ (२० ओभर)
वि.
विराटनगर टाइटन्स
१३९/८ (२० ओभर)
आरिफ शेख ५२ (५४)
सन्दिप लामिछाने २६/२ (४ ओभर)
पुष्प थापा ३० (२६)
ललित राजवंशी १७/३ (४ ओभर)
पोखरा पल्टनले खेल ५८ रनले जितेको थियो।
अम्पायर: विनय कुमार, बुद्ध प्रधान
खेलका उत्कृष्ट खेलाडी: विनोद भण्डारी
  • विराटनगर टाइटन्सले टस जितेर पहिले फिल्डिङ रोजेको थियो।
  • यो पोखरा प्रिमियर लिग को पहिलो खेल थियो।

छनोट चरण १

छनोट चरण २

फाइनल

प्रतियोगिता विवरण

सर्वाधिक रन

सर्वाधिक विकेट

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

पोखरा प्रिमियर लिग २०७५ टोलीहरूको विवरणपोखरा प्रिमियर लिग २०७५ खेल स्थानपोखरा प्रिमियर लिग २०७५ नतिजा (२०७५)पोखरा प्रिमियर लिग २०७५ समूह तालिकापोखरा प्रिमियर लिग २०७५ खेलहरूपोखरा प्रिमियर लिग २०७५ प्रतियोगिता विवरणपोखरा प्रिमियर लिग २०७५ सन्दर्भ सामग्रीपोखरा प्रिमियर लिग २०७५ बाह्य कडीहरूपोखरा प्रिमियर लिग २०७५ट्वान्टी२०पोखरा प्रिमियर लिगपोखरा महानगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

गौतम बुद्धदीपेन्द्र वीरविक्रम शाहसेयरदशरथ चन्दबजार अर्थव्यवस्थासाततले दरबार (नुवाकोट)स्वास्थ्यपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रदेशभूपि शेरचनयार्सा गुम्बाबर्दिया राष्ट्रिय निकुञ्जनेपालको कानूनी इतिहासपाँचथर जिल्लाबुटवल उपमहानगरपालिकाभीमसेन थापाकर्मचारी सञ्चय कोषकृषिबूढानीलकण्ठ मन्दिररारातालयाक्खा जातिमस्तिष्कनेपालीस्वरोजगारसिंहदरबारशाह वंशनेपालको इतिहासदसैँमकैको खेतीतराई प्रदेश (नेपाल)धनकुटा जिल्लामार्क्सवादसंविधानलिम्बु जातिसत्य युगराणा शासनअष्टाङ्गयोगजिमेलमहेन्द्र वीरविक्रम शाहवडा कार्यालय (नेपाल)ध्रुवचन्द्र गौतम (साहित्यकार)भगवानकञ्चनपुर जिल्लाक्षेत्रीप्रतिनिधि सभा निर्वाचन, २०७९प्रतिनिधि सभा निर्वाचन, २०७४नातासंविधान सभा निर्वाचन २०७०एसियारुस-युक्रेन युद्धअन्तर्राष्ट्रिय श्रमिक दिवसतेह्रथुम जिल्लादोस्रो विश्व युद्धजाँतोस्वयम्भूनाथनेपालका सहरहरूको सूचीनेपालका प्रदेशहरूरचना रिमालढुसीपूँजीवादबौद्धनाथवर्ण विन्यासरोहितकुमार पौडेलपारसमणि प्रधानदिगो विकासरामवरण यादवसंकटा मन्दिर, काठमाडौँलक्ष्मीप्रसाद देवकोटातथ्याङ्कसरसफाइनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपाल लेखामान बोर्डलैङ्गिक पहिचानचिठीनेपाली चलचित्रहरूको सूचीगरिबीअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन🡆 More