ट्वान्टी२०

ट्वान्टी२० सामान्यतया टिट्वान्टी भन्ने गरिन्छ । यो क्रिकेटको त्यो स्वरूप हो जसमा दुई टिमहरूको बीचमा बढीमा २० ओभर को प्रतिस्पर्धा हुन्छ । यस खेलको सुरुवात संयुक्त अधिराज्यमा इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन् २००३ मा व्यावसायिक टिमहरू बीच खेल गराएर गरेको थियो । यस खेलले निकै कम समयमा आफ्नो स्वरूपको कारण चर्चा बटुल्न सफल भएको छ । यो खेलको समयावधि छोटो हुने भएकोले सबै वर्गको क्रिकेट प्रेमी बीच यो लोकप्रिय रहेको छ । यो खेलको एक इनिङ्ग ७०-९० मिनेटमा सकिन्छ त्यसपश्चात १०-२० मिनेटको अन्तराल पछि अर्को इनिङ्गको खेल सुरु हुन्छ जसले गर्दा यो खेल ३ घण्टा भित्र सकिन्छ ।

ट्वान्टी२०
सन् २००५ मा खेलिएको ट्वान्टी ट्वान्टी क्रिकेट खेलको दृश्य

क्रिकेट जगतमा ज्यादै लोकप्रिय भएको हुनाले तथा नतिजा चांडै आउने हुनाले आइसिसीले यस स्वरूपमा चासो राखेर सन् २००७ मा दक्षिण अफ्रिकामा पहिलो आइसिसी पुरुष टि२० विश्वकप प्रतियोगिता गराएको थियो जसमा भारतले पाकिस्तानलाई फाइनलमा ५ रनले हराएर विश्वकप आफ्नो झोलामा हालेको थियो । पाकिस्तानले सन् २००९ जितेको थियो, त्यसै प्रकार इङ्ल्यान्डले सन् २०१०, र श्रीलङ्काले सन् २०१४ को प्रतियोगिता भारतलाई ६ विकेटले हराएर जितेको थियो ।

इतिहास

उत्पति


सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

ट्वान्टी२० इतिहासट्वान्टी२० सन्दर्भ सामग्रीट्वान्टी२० बाह्य कडीहरूट्वान्टी२०क्रिकेटसंयुक्त अधिराज्य

🔥 Trending searches on Wiki नेपाली:

काठमाडौँ २ (निर्वाचन क्षेत्र)सगरमाथानीति शाहधरान उपमहानगरपालिकाशिरुवा पर्वबसाइँ सराईआसियानउत्प्रेरणाश्रीलङ्कागान्धीनगर जिल्लामगर भाषामहिनावारीपश्चिम रुकुम जिल्लाधादिङ जिल्लाडाँफेदक्षिण कोरियाबाघनेपाली कांग्रेसयान्देक्सविश्वव्यापीकरणमदन भण्डारीचार्ल्स डार्विनलैङ्गिक पहिचाननयाँ वर्षयोगमाया न्यौपानेभूमध्यरेखापाँचथर जिल्लाअमरसिंह थापानेपालमा कृषिविज्ञानवीरेन्द्र वीरविक्रम शाहराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मङ्गल ग्रहकिराँत कालतारा तालनेवारी भाषानगर कार्यपालिकारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमहाकाली नदीकम्प्युटरदोलखा जिल्लास्वरवर्ण र व्यञ्जनवर्णरेबिजओखलढुङ्गा जिल्लानेपाली भाषानेपालनेपालका हिमालहरूको सूचीहिमाली प्रदेश (नेपाल)ताप्लेजुङ जिल्लाहिन्द महासागरचुरेस्थानीय व्यवस्थापिकाहात्तीविद्यालयचार्वाक दर्शनयौनिक अल्पसङ्ख्यकडोल्पा जिल्लाआगोनेपालका गाउँपालिकाहरून्यायपालिकाकरारगाउँखाने कथानुवाकोट जिल्लाखनिजएलन मस्कप्रतिव्यक्ति आयमहिला सशक्तिकरणविराट कोहलीपेलेकर्जाभावनाहिन्दु पञ्चाङ्गयोगमानव संसाधन व्यवस्थापनगुराँसनेपालको मन्त्रिपरिषद्🡆 More