आइसिसी पुरुष टि२० विश्वकप

आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीलाई आइसिसी वर्ल्ड टि -ट्वान्टी तथा आइसिसी टि-ट्वान्टी वर्ल्डकपको नामले पनि चिनिन्छ । यो पूर्णत आइसिसीको टुर्नामेन्ट हो जसमा १२ वटा टिमले भाग लिने गरेका छन् । यस टुर्नामेन्टमा १० वटा टिम पूर्ण आइसिसी सदस्यता प्राप्त रहन्छन् भने २ वटा टिम असोसिएट राष्ट्रहरु आइसीसी छनौटबाट सहभागी हुन्छन । सामान्यतया यो टुर्नामेन्ट प्रत्येक २ वर्षमा सञ्चालन हुने गरेको छ । सन् २०१४ को आइसिसी वर्ल्ड टि -ट्वान्टीमा भने जम्मा १४ वटा राष्ट्र सम्मलित हुनेछन जसमा नेपालको पनि सहभागिता रहेको छ ।

आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
प्रशासकआइसिसी
ढाँचाटि-ट्वान्टी
पहिलो प्रतियोगिता२००७ आइसिसी पुरुष टि२० विश्वकप दक्षिण अफ्रिका
पछिल्लो प्रतियोगिता२०२२ आइसिसी पुरुष टि२० विश्वकप अस्ट्रेलिया
आगामी प्रतियोगिता२०२४ आइसिसी पुरुष टि२० विश्वकप अमेरिका
आइसिसी पुरुष टि२० विश्वकप वेस्ट इन्डिज
प्रतियोगिताको ढाँचाराउन्ड रोबिन,सुपर ८ तथा सेमी-फाइनल तथा फाइनलबाट नतिजा
टिम सङ्ख्या१६
वर्तमान विजेताआइसिसी पुरुष टि२० विश्वकप इङ्ल्यान्ड (२ औंं उपाधि)
सबैभन्दा सफल (२ उपाधि प्रत्येक टिम)
सर्बाधिक रनभारत विराट कोहली (११४१)
सर्बाधिक विकेटबङ्गलादेश साकिब आल हासान (४७)
आइसिसी पुरुष टि२० विश्वकप २०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

यो टुर्नामेन्टको सुरुवात सन् २००७मा दक्षिण अफ्रिकामा भएको थियो जसमा भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले हराएर पहिलो आइसिसी वर्ल्ड टि -ट्वान्टी जित्न सफल भएको थियो ।

टुर्नामेन्टको स्वरूप

एउटा समुह अन्तर्गत (समुह चरण तथा सुपर ८ दुवै चरणमा), दुवै समुहमा रहेका टिमको अंकलाई निम्न आधारले छुट्याइनेछ

  1. अधिकतम अङ्क भएमा
  2. बराबरीको अवस्थामा , अधिकतम जित संख्या
  3. यदि अझै पनि बराबर रहेको अवस्थामा, अधिकतम नेट रन रेट
  4. यदि अझै पनि बराबर रहेको अवस्थामा, न्यूनतम बलिंग स्ट्राइक रेट
  5. यदि अझै पनि बराबर रहेको अवस्थामा, हेड टु हेड मा निर्णय

छनौट प्रक्रिया

टेस्ट खेल्ने क्रिकेट राष्ट्र यस टुर्नामेन्टको लागि स्वत: छनौट हुन्छन भने बाँकी रहेको टिमको स्थान आइसीसीको छनौट टुर्नामेन्टबाट स्थान पक्का गर्छन । सन् २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीमा भने विश्व क्रिकेट लिग,टेस्ट नखेल्ने राष्ट्रहरु सम्मलित ५० ओभरको टुर्नामेन्टबाट टिमलाई छानिएको थियो । दुईवटा फाइनलिस्ट टिम केन्या तथा स्कटल्याण्डलाई सन् २००७ को टुर्नामेन्टको लागि चयन गरिएको थियो । त्यसपछिका टुर्नामेन्टमा भने वर्ल्ड ट्वान्टी-ट्वान्टी छनौट प्रतियोगिताबाट टिमलाई छानिने गरेको छ । त्यसपछी अफगानिस्तान (२०१०,२०१२), आयरल्यान्ड (२००९,२०१०,२०१२), नेदरल्यान्ड (२००९) तथा स्कटल्याण्ड (२००९) मा छानिएका छन् ।

आयोजक

यसका आयोजक आइसिसी हो ।

परिणाम

वर्ष आयोजक राष्ट्र(हरू) फाइनल खेलिएको स्थान फाइनल
विजेता परिणाम उप विजेता
२००७
विवरण
आइसिसी पुरुष टि२० विश्वकप  दक्षिण अफ्रिका वान्डररर्स स्टेडियम, जोहानेसबर्ग आइसिसी पुरुष टि२० विश्वकप  भारत
१५७/५ (२० ओभर)
भारत ५ रनले विजयी
स्कोरकार्ड
आइसिसी पुरुष टि२० विश्वकप  पाकिस्तान
१५२ अल आउट (१९.४ ओभर)
२००९
विवरण
आइसिसी पुरुष टि२० विश्वकप  संयुक्त अधिराज्य लर्ड्स क्रिकेट ग्राउन्ड, लन्डन आइसिसी पुरुष टि२० विश्वकप  पाकिस्तान
१३९/२ (१८.४ ओभर)
पाकिस्तान ८ विकेटले विजयी
स्कोरकार्ड
आइसिसी पुरुष टि२० विश्वकप  श्रीलङ्का
१३८/६ (२० ओभर)
२०१०
विवरण
आइसिसी पुरुष टि२० विश्वकप  वेस्ट इन्डिज केनसीङ्गटन ओभल, बार्बडोस आइसिसी पुरुष टि२० विश्वकप  इङ्ल्यान्ड
१४८/३ (१७ ओभर)
इङ्ल्यान्ड ७ विकेटले विजयी
स्कोरकार्ड
आइसिसी पुरुष टि२० विश्वकप  अस्ट्रेलिया
१४७/६ (२० ओभर)
२०१२
विवरण
आइसिसी पुरुष टि२० विश्वकप  श्रीलङ्का आर प्रेमदासा स्टेडियम, कोलम्बो आइसिसी पुरुष टि२० विश्वकप  वेस्ट इन्डिज
१३७/६ (२० ओभर)
वेस्टइन्डिज ४ विकेटले विजयी
स्कोरकार्ड
आइसिसी पुरुष टि२० विश्वकप  श्रीलङ्का
१०१ अल आउट (१८.४ ओभर)
२०१४
विवरण
आइसिसी पुरुष टि२० विश्वकप  बङ्गलादेश शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका आइसिसी पुरुष टि२० विश्वकप  श्रीलङ्का
१३४/४ (१७.५ ओभर)
श्रीलङ्का ६ विकेटले विजयी
स्कोरकार्ड
आइसिसी पुरुष टि२० विश्वकप  भारत
१३०/४ (२० ओभर)
२०१६
विवरण
आइसिसी पुरुष टि२० विश्वकप  भारत

एडेन गार्डेन, कोलकाता

२०२०
विवरण
आइसिसी पुरुष टि२० विश्वकप  अस्ट्रेलिया

सन्दर्भ सामग्रीहरू

Tags:

आइसिसी पुरुष टि२० विश्वकप टुर्नामेन्टको स्वरूपआइसिसी पुरुष टि२० विश्वकप छनौट प्रक्रियाआइसिसी पुरुष टि२० विश्वकप आयोजकआइसिसी पुरुष टि२० विश्वकप परिणामआइसिसी पुरुष टि२० विश्वकप सन्दर्भ सामग्रीहरूआइसिसी पुरुष टि२० विश्वकपअन्तर्राष्ट्रिय क्रिकेट परिषद्नेपाल

🔥 Trending searches on Wiki नेपाली:

ग्रामिण विकासलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूअलङ्कार (साहित्य)प्रविधियार्चागुम्बाउत्प्रेषणअरिङ्गालधर्मवायु प्रदूषणविधिशास्त्रफ्रान्सेली राज्यक्रान्तिनेपालका तालहरूको सूचीसार्वभौमसत्तास्वर्गद्वारीसुरेन्द्र वीरविक्रम शाहगोदावरी नगरपालिका, ललितपुरदैवज्ञराज न्यौपानेविश्वेश्वरप्रसाद कोइरालाखड्गप्रसाद ओलीभारतपञ्चशीलमहिनावारीनम्रता श्रेष्ठमकवानपुर जिल्लाविवाहलुम्बिनीटिकटकपारिस्थितिक प्रणालीजनशक्तिकुल ग्राहस्थ उत्पादनरौतहट जिल्लाबजारशास्त्रनेपाल दूरसञ्चार प्राधिकरणमगर जातिसुर्खेत जिल्लापञ्चायती व्यवस्थालैङ्गिकतारस (काव्य शास्त्र)योनीदशावतारबर्बरनेपालका दलित वर्गमा पर्ने थरहरूरामेछाप जिल्लासप्तकोशी नदीमेलम्ची खानेपानी आयोजनापाटन दरबार क्षेत्रनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाहलेसी महादेवहिमाली प्रदेश (नेपाल)च्याटजिपिटीवेदान्तभारद्वाज ऋषिसुनिल नारायणजारी (चलचित्र)बहादुर शाहमहायानलखन थापा मगरकार्कीडेउडा गीतसंयुक्त राष्ट्रसङ्घका महासचिवअश्लील शब्दहरूव्रतबन्धनारायण प्रसाद पोखरेलअन्तर्वार्ताकोशी प्रदेश क्रिकेट टोलीश्रीमान् गम्भीरदिगो विकासअनुसन्धानलियोनेल मेसीसहरनेपालका संरक्षित क्षेत्रहरूको सूचीथारू जातिफौजदारी कानुन🡆 More