गोदावरी नगरपालिका, ललितपुर

गोदावरी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा गोदावरी, गोदामचौर, विशङ्खुनारायण, ठैब र बडिखेल यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोदावरी नगरपालिका घोषणा गरिएको हो। गोदावरी नगरपालिकाको केन्द्रभने छ्यासीकोट रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

गोदावरी नगरपालिका
गोदावरी नगरपालिका is located in बागमती प्रदेश
गोदावरी नगरपालिका
गोदावरी नगरपालिका
नेपालमा गोदावरी नगरपालिका
गोदावरी नगरपालिका is located in नेपाल
गोदावरी नगरपालिका
गोदावरी नगरपालिका
गोदावरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′N ८५°२३′E / २७.५९°N ८५.३९°E / 27.59; 85.39 ८५°२३′E / २७.५९°N ८५.३९°E / 27.59; 85.39
देशगोदावरी नगरपालिका, ललितपुर नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
स्थापनामङ्सिर २०७१
सरकार
 • मेयरगजेन्द्र महर्जन
 • उप मेयरमुना अधिकारी
क्षेत्रफल
 • जम्मा३५.१ किमी (१३.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,७९३
 • घनत्व८२०/किमी (२१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटwww.godawarimun.gov.np

जनसङ्ख्या

गोदावरी नगरपालिका साविकका गोदावरी, गोदामचौर, विशङ्खुनारायण, ठैबबडिखेल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा गोदावरी नगरपालिकाको कूल जनसङ्ख्या २८,७९३ हुन्छ।

भौगोलिक स्थिति

गोदावरी समुन्द्र सतहदेखि ४५७ मिटर उचाइदेखि २८३१ मिटरसम्म रहेको छ।यस् गाउ विकास समिति उपत्यका भित्र दुर्गम क्षेत्रमा पर्दछ। ।

जात जाती

यहाँ बाहुन र क्षेत्री जातिको बाहुल्यता रहेको छ।

जीवनशैली

यस ठाउँका मानिसहरू कृषि पेशामा संलग्न छन र थोरै मात्रमा मानिसहरू आफ्नै पेशा गर्दछन्।

मौसम

गर्मी याममा होस् या जाडोमा, यहाँको बसाइको आफ्नै विशेषता छ। गर्मी छल्न गोदावरी जङ्गल छेउ पुग्दा यहा चल्ने सिरसिरे हावाले मन चङ्गा गराउँछ भने जाडोमा हुस्सु मडारिएको रमाइलो हेर्न सकिन्छ।

जलभण्डार

जलभण्डार वा जलस्रोतको हिसाबले नदीनालाहरू प्रचूर मात्रामा रहेको छ। यस जिल्लाको उत्तरी भेगमा बग्ने गोदावरी नदीले ४२.९६ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ।

भाषा

यस नगरपालिकामा अधिकृत भाषा छन् :- नेपाली , नेवारी, भोटे, राइ भाषा आदी।

यातायात

यस पहाडी क्षेत्रमा बाहेक उपत्यकामा धेरैजसो सडक यातायातको सुविधा रहको छ। जिल्लाको सदरमुकामदेखि गोदावरी ७ कि.मी. पक्की बाटो छ।

स्वास्थ्य सेवा

यस केन्द्रीयस्तर र निजी क्षेत्र समेत गरी अस्पताल रहेका छन्।

शैक्षिक संस्था

यस नगरपालिकामा शहरी क्षेत्रमा पर्याप्त मात्रामा शैक्षिक सुविधाहरू उपलब्ध छन् र दुर्गम भेगमा तुलनात्मक रूपमा कमी देखिन्छ।

शैक्षिक संस्था

सि.नं. नाम सम्पर्क टेलिफोन नं
क्रेससेन्ट एकडेमी ५५६०६४०
सेन्टजेभियर्स स्कुल ५५६०१४५
कितिनी उच्च मा. वि (सरकारी) ५५६०६२३
सेडा हाइ स्कुल ५५६०८२९
किङ्गडम मा.वि ५५६०३१२

विद्युत सेवा

यस नगरपालिकामा प्रायः सबै क्षेत्रमा विद्युत सेवा उपलव्ध भएको छ।

रिसोर्ट

रिसोर्ट

क्र.नं नाम सम्पर्क टेलिफोन नं.
होटेल भ्यू भृकुटी ५५६०४७१
रिजोर्ट गोदावरी ५५६०४५३
गोदावरी भिलज रिजोर्ट ५५६०६७५

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

गोदावरी नगरपालिका, ललितपुर जनसङ्ख्यागोदावरी नगरपालिका, ललितपुर भौगोलिक स्थितिगोदावरी नगरपालिका, ललितपुर जात जातीगोदावरी नगरपालिका, ललितपुर जीवनशैलीगोदावरी नगरपालिका, ललितपुर मौसमगोदावरी नगरपालिका, ललितपुर जलभण्डारगोदावरी नगरपालिका, ललितपुर भाषागोदावरी नगरपालिका, ललितपुर यातायातगोदावरी नगरपालिका, ललितपुर स्वास्थ्य सेवागोदावरी नगरपालिका, ललितपुर शैक्षिक संस्थागोदावरी नगरपालिका, ललितपुर विद्युत सेवागोदावरी नगरपालिका, ललितपुर रिसोर्टगोदावरी नगरपालिका, ललितपुर चित्र दीर्घागोदावरी नगरपालिका, ललितपुर सन्दर्भ सामग्रीहरूगोदावरी नगरपालिका, ललितपुर बाह्य कडीहरूगोदावरी नगरपालिका, ललितपुर यो पनि हेर्नुहोसगोदावरी नगरपालिका, ललितपुरगाउँ विकास समिति (नेपाल)गोदामचौरठैबनगरपालिकानेपालबडिखेलबागमती प्रदेशललितपुर जिल्लाविशङ्खुनारायणसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

मुगु जिल्लानोबेल शान्ति पुरस्कारसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूछाउपडीसिन्धुपाल्चोक जिल्लाआँपवेदस्वयम्भूनाथसुवासचन्द्र नेम्वाङचाँगुनारायण मन्दिरओशोनेपालको झन्डानेपालगन्ज उपमहानगरपालिकानेपालको अर्थतन्त्रजियानलुइजी बुफनहोलीतद्भवमाचू पिचूमहिनावारीभाषाविज्ञानअंशुवर्मागाउँपालिकाशिवक्रिकेटमा प्रयोग हुने शब्दावलीमोबाइल फोनएचटिएमएलसार्की जातिसरस्वतीउदयपुर जिल्लागर्भपतनबेलायतवसन्तमहात्मा गान्धीवसन्तबहादुर कुँवरनेपालमा भएका सडकहरूको सूचीमिडियाविकीसौराहा, चितवनभेडाआसियानजिनेदिन जिदानविधेयकनेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७कर्णाली प्रदेशगरिबीबनेपा नगरपालिकाफूलनातानेपालका वनस्पतिहरूध्यानबिन्दु उपनिषदकोत पर्वबूढानीलकण्ठ मन्दिरसार्क शिखर सम्मेलनको सूचीकृष्णहिमाली प्रदेशविकिमिडिया फाउन्डेसननेपाल लेखामान बोर्डदैलेख जिल्लाडोटी जिल्लादलितअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपाली शब्दकोशमाधवप्रसाद घिमिरे (साहित्यकार)मेचीनगर नगरपालिकामानव विकास चरणजिल्ला समन्वय समितिसाक्षरतानेपालको संस्कृतिपृथ्वीनारायण शाहमनसूननोबेल पुरस्कार विजेताहरूको सूचीग्रहगढीमाईपिनासकम्पनीक्षयरोगइन्डियन प्रिमियर लिगमुकुन्दशरण उपाध्याय🡆 More