ढाका: बंगलादेशको राजधानी र सबैभन्दा ठूलो शहर

ढाका (बङ्गाली: ঢাকা) बङ्गलादेशको राजधानी हो । यो सहर बुढी गङ्गा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो सहर हो । राजधानी हुनु बाहेक यो बङ्गलादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रूपमा धान, उखु तथा चियाको व्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि विश्व कै सहरहरू मध्येको ११औँ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई विश्वमा मस्जिदको सहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस सहरलाई १७औँ शताब्दीमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो । यो सहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी थियो र यहाँ निर्मित हुने मखमलको व्यापारमा यस सहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकास ब्रिटिश शासनको समयमा १९औं शताब्दीमा भयो र यस सहरले छिट्टै भारतको कोलकाता पछि पुरै बङ्गालको दोस्रो ठुलो सहरको रूपमा विकसित भयो ।

ढाका
ঢাকা
ढाका: इतिहास, भूगोल तथा मौसम, प्रशासन
ढाका: इतिहास, भूगोल तथा मौसम, प्रशासन
ढाका: इतिहास, भूगोल तथा मौसम, प्रशासन
ढाका: इतिहास, भूगोल तथा मौसम, प्रशासन
ढाका: इतिहास, भूगोल तथा मौसम, प्रशासन
ढाका: इतिहास, भूगोल तथा मौसम, प्रशासन
ढाका सहरका सम्पदाहरू
उपनाम: 
मस्जिदको सहरसँगै विश्व रिक्साको राजधानी
देशढाका: इतिहास, भूगोल तथा मौसम, प्रशासन बङ्गलादेश
प्रान्तढाका प्रान्त
जिल्लाढाका जिल्ला
स्थापना१६०८
सहरको लागि प्रस्तावितसन् १९४७
क्षेत्रफल
 • राजधानी तथा महानगरपालिका३०६.३८ किमी (११८.२९ वर्ग माइल)
 • पानी४८.५६ किमी (१८.७५ वर्ग माइल)
 • महानगर
२१६१.१७ किमी (८३४.४३ वर्ग माइल)
उन्नतांश
४ मिटर (१३.१२ फिट)
जनसङ्ख्या
 (२०१३)
 • राजधानी तथा महानगरपालिका१४३९९०००
 • घनत्व४५०००/किमी (११५२००/वर्ग माइल)
 • महानगर
७०००९४० (२००८)
 • साक्षरता दर
७२.७६%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेश समय)
हुलाक कोड
१०००, ११००, १२xx, १३xx
राष्ट्रिय टेलिफोन कोड+८८०
फोन कोड०२
कुल घरेलु उत्पादन (२०१३ )$१४० बिलियन
वेबसाइटआधिकारिक ढाका वेबसाइट

भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बङ्गलादेश एउटा स्वतन्त्र राष्ट्रको रूपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) सहर नभएर बङ्गलादेशको सहरहरूमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने सहर पनि हो । तथापि आधुनिक ढाकाको सहरी आधारभूत ढाँचा देशको सबैभन्दा विकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरू यस सहरको लागि ठुलो चुनौती रहेको छ । सम्पूर्ण देशवाशीहरूको ढाकामा बसाई सर्ने प्रवृति पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रूपमा लिइदै आएको छ ।

इतिहास

मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बङ्गाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औँ शताब्‍दीमा अङ्ग्रेजहरूको अधीनमा भएको हो । बिभाजनपछि ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बङ्गलादेशको राजधानी बनेको हो ।

भूगोल तथा मौसम

प्रशासन

जनसाङ्ख्यिकी

संस्कृति

पर्यटन स्थल

खेलकूद

बङ्गलादेशको प्रमुख फुटबल रङ्गशाला बंगबन्धु राष्ट्रिय रंगशाला पनि ढाकामा भएकाले बङ्गलादेशमा आयोजना हुने प्रमुख अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता पनि ढाकामा हुने गर्दछ । फुटबलको साथै यहाँ अन्तर्राष्ट्रिय स्तरका फुटबल तथा अन्य खेलकुदका प्रतियोगिताहरू समेत ढाकामा नै हुने गर्दछ ।

बाह्य कडीहरू

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

Tags:

ढाका इतिहासढाका भूगोल तथा मौसमढाका प्रशासनढाका जनसाङ्ख्यिकीढाका संस्कृतिढाका पर्यटन स्थलढाका खेलकूदढाका बाह्य कडीहरूढाका सन्दर्भ सामग्रीढाका यो पनि हेर्नुहोस्ढाकाकोलकाताबङ्गलादेशबङ्गालबङ्गाली भाषाबुढी गङ्गाभारत

🔥 Trending searches on Wiki नेपाली:

व्यवसायमुलुकी ऐनकिशोरावस्थासामाजिक सञ्जालझापा जिल्लासम्भोगकम्प्युटरनेपालको पञ्चवर्षीय योजनासन्दीप लामिछानेजोस बट्लरस्थानीय तह निर्वाचन, २०७९उत्तोलकराजेन्द्र महतोव्रतबन्धइन्टरनेटगुरुङ जातिदराजअधिवक्ताभारतीय संविधानउदयपुर जिल्लासवारी दुर्घटनापिनासऔद्योगिक क्रान्तिनेपालको प्रधानमन्त्रीसरकारकालिका मन्दिर, बागलुङपाल्पा जिल्लासमाचारदोस्रो विश्व युद्धमुद्राअक्षांशनेपालको शिक्षा मन्त्रीहरूप्रविधिअर्घाखाँची जिल्लाकृषिकिम्बुअगमसिंह गिरीलोक सेवा आयोग (नेपाल)तत्समनेपाल रेडक्रस सोसाइटीनेपालमा बोलिने भाषाहरूइजरायल–हमास युद्ध, सन् २०२३सामुहिक लगानी कोषथारू जातिभैरव अर्यालदक्षिण कोरियाअष्ट चिरञ्जीवीछाब्दिबराही मन्दिररेखा थापानिसीखोला गाउँपालिकानेपालको संविधान २०७२ मा बालबालिकाको हकशैव सम्प्रदायनेपालपाँच पोखरीकालिञ्चोक भगवतीदसैँसुमना श्रेष्ठविद्युत धारानेपालको प्रधानन्यायाधीशनेपालको संविधान २०७२रातो मच्छिन्द्रनाथको रथयात्रासुवासचन्द्र नेम्वाङमाछापुच्छ्रे हिमाललागत लेखाविधिबालश्रममानिसविलियम अलेक्जेन्डरगुठीकथानककर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशऋतुहलोवडा कार्यालय (नेपाल)पहाडी प्रदेश (नेपाल)सुदूरपश्चिम प्रदेश सभापाथीभरा देवी (ताप्लेजुङ)दर्शन🡆 More