पोखरा प्रिमियर लिग

पोखरा प्रिमियर लिग एक व्यवसायीक नेपाली टी-२० क्रिकेट प्रतियोगिता हो जसलाई नमस्ते पोखरा प्रिमियर लिगको नामबाट पनि चिनिन्छ। जुन नेपालको एक सुन्दर सहर पोखरामा हुने गरेको छ। पहिलो संस्करणको पोखरा प्रिमियर लिग कात्तिक ९ देखि कात्तिक २० गतेसम्म आयोजना गरिएको थियो। यस प्रतियोगितालाई क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रबन्धन गरेको छ। २०७५ मा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा प्रिमियर लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद मान्यता दिएको थियो।

नमस्ते पोखरा प्रिमियर लिग
देशहरूपोखरा प्रिमियर लिग नेपाल
प्रशासकक्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालि
ढाँचाट्वान्टी२०
पहिलो प्रतियोगिता२०७५
आगामी प्रतियोगिता२०७६
प्रतियोगिताको ढाँचाराउन्ड रोबिन
टिम सङ्ख्या
वर्तमान विजेताचितवन राइनोज
सबैभन्दा सफलपोखरा पल्टन, चितवन राइनोज
(प्रथम उपाधि)
वेबसाइटपोखरा प्रिमियर लिगको आधिकारिक वेबसाइट

यस पोखरा प्रिमियर लिगको शीर्षक प्रायोजन भने नमस्ते प्रिमियम बियरले गरेको थियो जसका कारण प्रतियोगिताको नाम नमस्ते पोखरा प्रिमियर लिग भएको थियो। आयोजक क्विन्स इभेन्ट्स प्रालीले पोखरा प्रिमियर लिगको पुरस्कार राशीमा विजेता टोलीलाई २७ लाख नगद पुरस्कार र उप-विजेता टोलीलाई १० लाख नगद पुरस्कार दिने घोषण गरेको थियो। यो नेपालको टी-२० लिगमा सर्वाधिक राशीको पुरस्कार हो। यस अघिका धनगढी प्रिमियर लिगएभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रसारण एपी वान एचडीले गर्दै आएको भएतापनि, पोखरा प्रिमियर लिगलाई भने प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गरेको थियो। राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले उक्त हस्ताक्षर गरेका थिए। सम्झौताका अनुसार हिमालय टेलिभिजनले ३ वर्ष प्रसारण गरे बापत नगद र अन्य गरी ३ करोड ७० लाख रुपैयाँ प्रदान गरेको थियो। यस अधिकार बापत हिमालय टिभीले टेलिभिजन र सम्पूर्ण डिजिटल अधिकार प्राप्त गरेको थियो।

वर्तमान टोलीहरूको विवरण

टोलीहरू सहर घरेलु मैदान सुरुवात मालिक वर्तमान कप्तान महत्त्वपूर्ण खेलाडी
हुलास काठमाडौ रोयल्स काठमाडौ काठमाडौ २०७५ राज्यलक्ष्मी गोल्छा ज्ञानेन्द्र मल्ल ज्ञानेन्द्र मल्ल
पोखरा पल्टन पोखरा पोखरा २०७५ विनायक पोखरेल शरद भेषावकर शरद भेषावकर
बुटवल ब्लास्टर बुटवल बुटवल २०७५ रामबहादुर बिस्ट सोमपाल कामी सोमपाल कामी
एक्सपर्ट धनगढी ब्लुज धनगढी धनगढी २०७५ सञ्जिव शर्मा दिपेन्द्र सिहं ऐरी दिपेन्द्र सिहं ऐरी
चितवन राइनोज चितवन चितवन २०७५ राहुल महरा पारस खड्का पारस खड्का
विराटनगर टाइटान्स विराटनगर विराटनगर २०७५ पारस लुनिया सन्दीप लामिछाने सन्दीप लामिछाने

नतिजा

संस्करण स्थान फाइनल संस्करणको उत्कृष्ट खेलाडी
विजेता नतिजा उप-विजेता
२०७५ पोखरा रङ्गशाला, पोखरा पोखरा पल्टन
१६१/७ (१९.२ ओभर)
पोखरा पल्टनले ३ विकेटले खेल जितेको थियो।
सूचकपत्र
चितवन राइनोज
१६०/५ (२० ओभर)
पोखरा प्रिमियर लिग  सन्नी पटेल (चितवन राइनोज)
२०७६ पोखरा रङ्गशाला, पोखरा चितवन राइनोज
२०२/५ (२० ओभर)
चितवन राइनोजले ३२ रानले खेल जितेको थियो।
सूचकपत्र
पोखरा पल्टन
१७०/७ (२० ओभर)
पोखरा प्रिमियर लिग  रोहन मुस्तफा (चितवन राइनोज)

यो पनि हेर्नुहोस्

सन्दर्भ सामाग्री

बाह्य कडीहरू

Tags:

पोखरा प्रिमियर लिग वर्तमान टोलीहरूको विवरणपोखरा प्रिमियर लिग नतिजापोखरा प्रिमियर लिग यो पनि हेर्नुहोस्पोखरा प्रिमियर लिग सन्दर्भ सामाग्रीपोखरा प्रिमियर लिग बाह्य कडीहरूपोखरा प्रिमियर लिगअन्तर्राष्ट्रिय क्रिकेट परिषद्पोखरा प्रिमियर लिग २०७५पोखरा महानगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

संकटा मन्दिर, काठमाडौँमुख्य पृष्ठबिन्ध्यवासिनी मन्दिरपर्यटनखड्गप्रसाद ओलीपशुपतिनाथ मन्दिरमध्यवर्ती क्षेत्रलोकगीतदार्जिलिङअर्थ मन्त्रालय (नेपाल)बाँके जिल्लाकार्बोहाइड्रेटधनकुटा जिल्लानेपालका दलित वर्गमा पर्ने थरहरूकागजयार्सा गुम्बामोबाइल फोनतीन घुम्ती (उपन्यास)संविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूपुस्तकजङ्गलच्याउवीरेन्द्रनगर नगरपालिकाप्रकाशचन्द्र लोहनीकुखुरा पालनन्यायिक समितिमदन पुरस्कारमानव अधिकारविश्वव्यापीकरणविप्रेषणपाथीभरा देवी (ताप्लेजुङ)वाच्य (व्याकरण)किराँत धर्मशाकुन्तल (महाकाव्य)येले सम्वत्सङ्गठनगङ्गालाल श्रेष्ठमगर जातिनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालका सहरहरूको सूचीनेपालको झण्डानेपालको अन्तरिम शासन विधान २००७नेपालको प्रधानमन्त्रीप्रतिनिधि सभा (नेपाल)महिला सशक्तिकरणमोन्टी देसाईकृष्ण मन्दिरकश्यप गोत्रफेसबुकभौगोलिक सूचना प्रणालीसंविधानरूजुनेपाली कांग्रेसराष्ट्रिय सुरक्षा परिषद्नेपालको पञ्चवर्षीय योजनासहिदस्थानीय व्यवस्थापिकासाम्यवादबम (थर)नेपाल प्रहरीबाल अधिकारकृषिअमिरातखस बाहुनमोरङ जिल्लावासुदेव त्रिपाठीवायु प्रदूषणदिगो विकाससुलोचना (महाकाव्य)नयाँ पत्रिका दैनिकरामवरण यादवसिन्धुली जिल्लानेपालका संरक्षित क्षेत्रहरूको सूचीआविष्कारकहरूको सूचीअन्तरिक्षगाउँ खाने कथाकानून🡆 More