प्रदेश: देश वा राज्य भित्रको प्रादेशिक इकाइ

प्रान्त कुनै देश भित्रको एउटा यस्तो क्षेत्र हो जसलाई त्यो देशको केन्द्र सरकारले त्यो क्षेत्रमा शासन चलाउन मान्यता दियेको हुन्छ। प्रान्तको बिभाजन गर्दा केन्द्रले केही कुराहरूमा सहमति प्राप्त गरी सकेपछि कुनै क्षेत्रलाई प्रान्त घोषित गरिन्छ। एउटा अलग्गै प्रान्त घोषित गर्दा केन्द्रले निम्न कुरामा ध्यान दिन्छ।

  • कुनै पनि क्षेत्रलाई प्रान्त घोषणा गर्नु भन्दा पहिला त्यो क्षेत्रमा बसो बास गर्ने जनताको संख्या कति छ।
  • त्यो क्षेत्रको भाषा
  • त्यो क्षेत्रमा बसो बास गर्ने जाति
  • त्यो क्षेत्रको संस्कृति तथा अन्य कुराहरूमा केन्द्रले ध्यान दिनु पर्छ। प्रान्तलाई अर्को शब्दमा प्रदेश अथवा राज्य पनि भनिन्छ।

नेपालमा प्रान्तको व्यवस्था ७ वटा छन्। नेपालमा नयाँ संविधान२०७२ मा ७ वटा प्रान्त छ र अहिले ५ नम्बर प्रदेश विवादित छ।अहिलेसम्म संविधान कार्यनयन भएको छैन।

Tags:

देशशासन

🔥 Trending searches on Wiki नेपाली:

नेपाली चलचित्रहिमाली प्रदेश (नेपाल)रघुबीर महासेठझोर झरनामाओ त्सेतुङखस जातिघरेलु हिंसानेपालका राष्ट्रिय विभूतिहरूकार्यकारिणीचार्ल्स डार्विननेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाछिन्नमस्ता भगवतीयुइएफए च्याम्पियन्स लिगफुटबल खेलसङ्खुवासभा जिल्लाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालपारिजात फूलनिर्मला पन्त बलात्कार र हत्यायौनिक अल्पसङ्ख्यकअधिकारीडिजिटल साक्षरताबन्दी प्रत्यक्षीकरणरानीमहलआमा (वि.सं. २०२१ चलचित्र)सुदूरपश्चिम प्रदेशविश्वका अग्ला हिमालहरूनेपालका राजाहरूको सूचीकार्यपालिकाशिरीषको फूलजलवायु परिवर्तनगिरिजाप्रसाद कोइरालाकृष्णनेपालको राजनीतिदोस्रो विश्व युद्धनेपाली शब्दकोशदुधनेपालका अञ्चलहरूधादिङ जिल्लामष्टो देवतानेपालका राजाकुपिन्डे दहपाँचतले मन्दिरमहिला विरुद्धका हिंसागोलभेडाऊर्जा सङ्कटऔद्योगिक क्रान्तिजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसेतो मछिन्द्ननाथ मन्दिरकीर्तिपुर नगरपालिकानबिल बैंकक्व्होलासोथार गाउँपालिकानयाँ मुलुकडेउडा गीतविप्रेषणविवाह पञ्चमीदुर्गा प्रसाईदार्चुला जिल्लाअन्तर्राष्ट्रिय श्रमिक दिवसलिच्छवि राज्यसौर्यमानक नेपाल सम्वत्श्रीमद्भागवत् पुराणबुढानीलकण्ठ स्कूलपूर्वीय चिन्तन परम्परासहकारीबोधिचित्तप्रतिनिधि सभा निर्वाचन, २०७९कान्तिपुर दैनिककिम जोङ उननेपालमा मौलिक हक र कर्तव्यबागमती नदीकालीगण्डकी नदीव्यवस्थापन सूचना प्रणालीदमाई जाति🡆 More