हेल्मुट कोल

हेल्मुट जोसेफ माइकल कोहल (जर्मनेली उच्चारण:  ( सुन्नुहोस्); सन् १९३० अप्रिल ३- सन् २०१७ जुन १६) एक जर्मन राजनेता तथा क्रिस्चियन डेमोक्रेटिक पार्टीका राजनीतिज्ञ थिए। उनले सन् १९८२ देखि सन् १९९८ सम्म जर्मनीको चान्सलर (सन् १९८२ देखि सन् १९९० सम्म पश्चिम जर्मनीको, सन् १९९० देखि सन् १९९८ सम्म पुनः एकीकृत जर्मनीको) को रूपमा सेवा गरेका थिए। उनले सन् १९७३ देखि सन् १९९८ सम्म क्रिस्चियन डेमोक्रेटिक पार्टीको अध्यक्षको रूपमा काम गरेका थिए। कोलको १६ वर्षको कार्यकाल ओटो भोन बिस्मार्कपछि कुनै पनि जर्मन चान्सलरको सबैभन्दा लामो कार्यकाल थियो। उनको कार्यकालमा शीत युद्धको अन्त्य, जर्मन पुनर्मिलन र युरोपेली सङ्घको निर्माण जस्ता विश्व घटनाहरू भएका थिए।

हेल्मुट कोल
portrait photograph of a 66-year-old Chancellor Kohl
सन् १९९६ मा कोल
जर्मनीको चान्सलर
(पश्चिम जर्मनी, १९८२ -१९९०)
कार्यकाल
सन् १९८२ अक्टोबर १ – सन् १९९० अक्टोबर २७
राष्ट्रपति
  • कार्ल कार्सटेन्स
  • Richard von Weizsäcker
  • रोमन हर्जोग
उप-चान्सलर
  • Hans-Dietrich Genscher
  • Jürgen Möllemann
  • Klaus Kinkel
पूर्वाधिकारीहेल्मुट Schmidt
उतराधिकारीगेर्हार्ड स्रोडर

सन्दर्भ सामग्रीहरू

Tags:

De-Helmut Kohl.oggen:WP:IPA for Germanओट्टो बिस्मार्कचान्सलरचित्र:De-Helmut Kohl.oggजर्मन पुन: एकीकरणपश्चिम जर्मनीयुरोपेली सङ्घराजनेताशीतयुद्ध

🔥 Trending searches on Wiki नेपाली:

स्थानीय तह निर्वाचन, २०७४नेपालनेपालको राष्ट्रपतिहनुमान ढोकाविदुर नगरपालिकाभीमबहादुर रावलमहानगरपालिकाबौद्धिक सम्पत्तिनेपालको भूगोलआचार्य (थर)भद्रपुर नगरपालिकासञ्चारनेपालका राजासिंहदरबारखैरहनी नगरपालिकारेखा थापानामकरण संस्कारपशुपति प्रसादअहमदाबाद जिल्लादिगो विकासबडीमालिका नगरपालिकाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीराष्ट्रिय पहिचानखोटाङ जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)जङ्गलअक्षराङ्क शिक्षाघरेलु हिंसाराष्ट्रिय सभा (नेपाल)चूडाकर्म संस्कारमहाभारतचार्वाक दर्शनचार्ल्स डार्विनगोरखा जिल्लाआइएसबिएनसमयभक्तपुर नगरपालिकानेपाल प्रज्ञा प्रतिष्ठानविश्वव्यापीकरणहात्तीपाइले रोगसीताजीवनीवराहक्षेत्रप्रदेश प्रमुख (नेपाल)धर्मभक्त माथेमाउत्प्रेरणासरस्वतीइटहरी उपमहानगरपालिकामातृकाप्रसाद कोइरालाबागमती प्रदेशमेटानेपाली परम्परागत नापका इकाईठकुरीभरतपुर महानगरपालिकाघरपालुवा चौरी गाईहलोखडक बहादुर सिंहरौतहट जिल्लानेपालका राजनीतिक दलहरूको सूचीवैदेशिक रोजगारफौजदारी कानुनकार्यसम्पादन मूल्याङ्कननयाँ वर्षरेशमलाल चौधरीइन्टरनेटअमरसिंह थापाविकिमिडिया नेपालको विधानदसैँजिल्ला मालपोत कार्यालयमौरिससनेपालको जनआन्दोलन २०४६नेपालमा महिला अधिकारत्रिभुवन विश्वविद्यालयसङ्घीयता🡆 More