हलुवावेद

Ebony wood परिवार (Ebenaceae)को Diospyros वर्गमा पर्ने यो वनस्पतीको हलुवावेद पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचिन ग्रिक मा Diospyros भन्नाले भगवानहरूको फल (the fruit of the gods) भन्ने बुझिन्छ । यो वनस्पति पतझर वनस्पति अन्तर्गत पर्दछ । यसको फलको रङ्ग हल्का सुन्तला पहेंलो, गाढा सुन्तला रातो तथा प्रजाती अनुसार फरक हुने गर्छ, जुन १.५ देखि ९ से.मी.( ०.५ देखि ४ इन्च) व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ । हलुवावेदको फल खानको लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसंग टासिएको हुन्छ तर फल पाकेपछि उक्त पत्रदल सजिलै निकाल्न सकिन्छ । हलुवावेदको फलहरूमा प्रशस्तमात्रामा ग्लूकोज पाइन्छ, ग्लूकोजका अलावा यसमा सन्तुलितमात्रामा प्रोटिन पनि पाइन्छ । यी फलहरू रासायनिक र औषधिय गुणकाकारण पनि अत्यन्तै महत्त्वपूर्ण छन् ।

हलुवावेद
हलुवावेद
हलुवावेद (फल)
हलुवावेद
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Ericales
कुल:
Ebenaceae
वंश:
Diospyros
प्रजातिहरू

लेखमा हेर्नुहोस

हलुवावेद एक समशितोष्ण किसिमको फलफूल हो । तर फल फल्ने समयमा चाहि तापक्रम पुगेन भने टर्रोपना आउन सक्छ । त्यसैले गर्दा फल लाग्ने समयमा घाम लाग्ने मोहडा भएको जग्गा छनौट गर्नुपर्छ । सुन्तला जातको फलफूल खेती गर्न सकिने स्थानमा हलुवावेदको खेती गर्न सकिन्छ ।

प्रजातिहरू

  1. Diospyros kaki
  2. Diospyros lotus
  3. Diospyros virginiana
  4. Diospyros nigra
  5. Diospyros discolor
  6. Diospyros peregrina
  7. Diospyros texana

तश्बिर सङ्ग्रह


सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

Tags:

हलुवावेद प्रजातिहरूहलुवावेद तश्बिर सङ्ग्रहहलुवावेद सन्दर्भ सामग्रीहरूहलुवावेद बाहिरी लिङ्कहरूहलुवावेद

🔥 Trending searches on Wiki नेपाली:

घोडाघोडी तालसिद्धार्थनगर नगरपालिकागाउँ विकास समिति (नेपाल)बुटवल उपमहानगरपालिकामधेश प्रदेश सभामानव शरीरका अङ्गहरूको सूचीविवाहअर्थसत्यमोहन जोशीप्रतिव्यक्ति आयजनशक्तिनेपालमा भूकम्पको इतिहासनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालका राजनीतिक दलहरूको सूचीभावनागाउँ सभाइलाम जिल्लाखैरहनी नगरपालिकासती प्रथाप्रकाश सपुतधर्मनीति शाहनेपालको अन्तरिम शासन विधान २००७नुवाकोट जिल्लाकाठमाडौँकिशोरावस्थापानीखडक बहादुर सिंहपारिस्थितिक प्रणालीअवलोकनदैलेख जिल्लाक्रोकस सिटी हलमा आक्रमणकुमाल जातिकैलास पर्वतसेतो कपडामा युवतीफेवातालनेपालको अन्तरिम संविधान २०६३मोरङ जिल्लास्थानीय व्यवस्थापिकानेपालको शिक्षा मन्त्रीहरूसुनवल नगरपालिकाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)पृथ्वीपरराष्ट्र मन्त्रालय (नेपाल)चीनदोधारा चाँदनी पुलमनमोहन अधिकारीदासप्रथाकूटनीतिनेपालका सर्वोच्च आठ हिमाललुम्बिनीबाल विवाहआन्तरिक राजस्व विभाग (नेपाल)करारमानिसजानकी मन्दिरघरपालुवा चौरी गाईजीवनीजयपृथ्वीबहादुर सिंहलोक सेवा आयोग (नेपाल)सिन्दुरे जात्रा (नुवाकोट)मेटायोगमाया न्यौपानेतत्वसाम्यवादस्याङ्जा जिल्लाबालश्रमलाली गुराँसनेपालको इतिहासचुरेश्रीमद्भगवद गीतानबिल बैंकनेपालमा कृषिअन्तर्राष्ट्रिय श्रमिक दिवसस्वरवर्ण र व्यञ्जनवर्णदाहालनेपालका औद्योगिक क्षेत्रहरूको सुची🡆 More