स्थानीय समूह

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

स्थानीय समूह
सेक्सटन्स गैलेक्सी हामीदेखि ४३ लाख प्रकाश-वर्ष टाडा स्थित एक बेढंगी गैलेक्सी छ जो हाम्रो स्थानीय समूहको सदस्य छ

स्थानीय समूह वा लोकल ग्रूप ग्यालेक्सीहरूको एक समूह छ जसमा हाम्रो गैलेक्सी, आकाशगंगा, पनि सामेल छ। यस समूहमा ३० भन्दा अधिक गैलेक्सीहरू सामेल छन् जसमध्ये धेरै सी [[बौनी ग्यालेक्सीहरू] छन्। स्थानीय समूहको द्रव्यमान केन्द्र आकाशगंगा र एण्ड्रोमेडा ग्यालेक्सीहरूका बीचमा कही स्थित छ र यो दुइटै नैं समूहको सबभन्दा ठूलो ग्यालेक्सीहरू छन्। कुल मिलाएर स्थानीय समूहको व्यास (डायामिटर) एक करोड प्रकाश-वर्षसम्म फैला भएकोछ। यसमा तीन सर्पिल ग्यालेक्सीहरू छन् - क्षीरमार्ग, एण्ड्रोमेडा र ट्राऐन्गुलम गैलेक्सी।

यी पनि हेर्नुहोस्

  • गैलेक्सी
  • आकाशगंगा
  • एण्ड्रोमेडा गैलेक्सी
  • ट्राऐन्गुलम गैलेक्सी

ढाँचा:खगोलशास्त्र-आधार

Tags:

🔥 Trending searches on Wiki नेपाली:

एडल्फ हिटलरनेपाली शब्दकोशसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूराजनीतिराजनीतिक दलएडम स्मिथकास्की जिल्लानेपालका गाउँपालिकाहरूवामपन्थी राजनीतिराष्ट्रिय स्वतन्त्र पार्टीलमजुङ जिल्लासमयगोलभेडाविवाहका प्रकारहरूनेपालको इतिहासअर्थ मन्त्रालय (नेपाल)यजुर्वेदपत्रकारिताअन्तरिक्षसामन्तवादलियोनेल मेसीफौजदारी कानुनभारतलाली गुराँसनिबन्धसती प्रथानेपालको राष्ट्रपतिउदयपुर जिल्लाअमिरातजाँतोमोबाइल फोनआवश्यकता शृङ्खला सिद्धान्तसंविधान सभापृथ्वी राजमार्गसेयरकर्णाली प्रदेशसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूभाषाकुकुरनेपालको झण्डाहिन्द महासागरपर्यटनजैविक विविधतानेपालको सैन्य दर्जामार्क्सवादस्थानीय तहतथ्याङ्कमल्ल वंशनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)कृष्ण मन्दिरनेपालका जातिहरूपर्वत जिल्लासामाजिक सञ्जालबृहत हिमालय पदमार्गसगरमाथापहरी जातिसहकारीदर्शनबाल्यावस्थानेपाली रुपैयाँकाभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)सार्क शिखर सम्मेलनको सूचीअश्लील चलचित्रसंयुक्त राष्ट्रसङ्घको वडापत्रदाङ जिल्लाबोकारो जिल्लाप्रवेशिका परीक्षानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूभलिबलदूधव्यवसायसंयुक्त राष्ट्र सुरक्षा परिषद्फुटबल खेलऊर्जामहानगरपालिकाजयपृथ्वीबहादुर सिंह🡆 More