शरद ऋतु

शरद ऋतु हिन्दू ऋतुहरूको ६ वटा ऋतु मध्येको एक हो। शरदऋतु वसन्त ऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षा ऋतुको समाप्ती पछि शरद ऋतु सुरु हुन्छ। शरद ऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो ऋतुको नाम शरद ऋतु (हिन्दी शब्द शर्दिको उदय) परेको थाहा हुन आउँछ। हिन्दू महिनाहरूका असोज र कार्तिक २ वटा महिनाहरू शरदऋतुमा पर्दछन्।

शरद
तापक्रमको मौसम
शरद ऋतु
शरद ऋतुमा नेपालको मौसम
उत्तरी तापक्रम क्षेत्र
खगोलीय मौसम२२ सेप्टेम्बर – २१ डिसेम्बर
मौसमविज्ञान अनुसारको मौसम१ सेप्टेम्बर – ३० नोभेम्बर
सौर्य (सेल्टिक) मौसम१ अगष्ट – ३१ अक्टुबर
दक्षिणी तापक्रम क्षेत्र
खगोलीय मौसम२० मार्च – २१ जुन
मौसमविज्ञान अनुसारको मौसम१ मार्च – ३१ मे
सौर्य (सेल्टिक) मौसम१ फेब्रुअरी – ३० अप्रिल
ग्रीष्म
वसन्त शरद ऋतु शरद
शिशिर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यि पनि हेर्नुहोस्



Tags:

असोजऋतुकात्तिक

🔥 Trending searches on Wiki नेपाली:

नेपालका तालहरूको सूचीचराकाठमाडौँ जिल्लाश्रेष्ठजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनिजीकरणनेवारी भाषानेपाल विद्युत प्राधिकरणनेपालका सहिदहरूप्रदेश सभा निर्वाचन, २०७९जनशक्तिकेकी अधिकारीनेपालका बीमा कम्पनीहरूको सूचीस्वरवर्ण र व्यञ्जनवर्णनेपालका राजाहरूको सूचीनेपालमा धर्मबारा जिल्लाकुखुरा पालनज्योतिषउपेन्द्र यादववनस्पतिसार्की जातिबाइबलचाडपर्वजनावरवासलातनेपालको संविधान २०७२प्रदेश प्रमुख (नेपाल)गजलनेपालको सङ्घीय संसदमहाभारतसहिदगोसाइँकुण्डगाउँखाने कथाकास्की जिल्लाइतिहासपहाडी प्रदेश (नेपाल)पेलेजीवनकर्णाली प्रदेशडिजिटल साक्षरताजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीखाँदवारी नगरपालिकावीरेन्द्र वीरविक्रम शाहपानीगौरीशङ्कर हिमालधरान उपमहानगरपालिकामधेश प्रदेशनबिल बैंकहरितगृह प्रभावमेलम्ची नगरपालिकाब्रह्माण्डकिराँत धर्मनेपालको प्रधानन्यायाधीशखेलचन्द्रमाखस जातिरामप्रसाद ज्ञवालीअर्थशास्त्रविप्रेषणगोपाल वंशसिन्दुरे जात्रा (नुवाकोट)प्रतिव्यक्ति आयप्रकाश सपुतचितवन जिल्लागोरखा दरबारनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लागणतन्त्रवासुकी इन्डिकस्नेपालको राष्ट्रपतिइन्द्रबहादुर राई२०२० नेपालमा कोरोनाभाइरस महामारीरेखा थापाचीनमदन पुरस्कार🡆 More