ल्हासा: चिनियाँ सहर र तिब्बतको राजधानी

विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो - ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका पोतला र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । ५४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ल्हासाको जनसङ्ख्या करिब तीन लाख रहेको छ । आन्तरिक पर्यटनका लागि यो महत्त्वपूर्ण एक गन्तव्य स्थल बनेको छ ।

ल्हासा
拉萨
ལྷ་ས་
Lasa
प्रान्त स्तरीय शहर
拉萨市 · ལྷ་ས་གྲོང་ཁྱེར་
तिब्बतको गहना
तिब्बतको गहना
देशचीन
प्रान्ततिब्बत
प्रान्तल्हासा
सरकार
 • मेयरदोर्जे चेजुग
 • उपमेयरजिग्मे नामग्याल
क्षेत्रफल
 • जमीन५३ किमी (२० वर्ग माइल)
उन्नतांश
३४९० मिटर (११४५० फिट)
जनसङ्ख्या
 (सन् २००९)
 • प्रान्त स्तरीय शहर११००१२३
 • सहरी
३७३०००
 • प्रमुख जात-जाती
तिबतीय; हन; हुइ
 • भाषा(हरू)
तिब्बती मण्डरिन जिन भाषा
समय क्षेत्रयुटिसी+८ (चीनको औपचारिक समय)
क्षेत्रीय सङ्केत८५००००
वेबसाइटआधिकारिक वेबसाइट

चित्र दीर्घा

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यी पनि हेर्नुहोस

Tags:

ल्हासा चित्र दीर्घाल्हासा सन्दर्भ सामग्रील्हासा बाह्य कडीहरूल्हासा यी पनि हेर्नुहोसल्हासातिब्बत

🔥 Trending searches on Wiki नेपाली:

नेपालको प्रशासनिक विभाजनकीर्तिपुर नगरपालिकाअष्ट चिरञ्जीवीह्रस्व दीर्घ नियमजनमत सङ्ग्रह, २०३७नेपालका औद्योगिक क्षेत्रहरूको सुचीचूडाकर्म संस्कारचितवन जिल्लाआनन्द जिल्लामानव संसाधन व्यवस्थापनसप्तरी जिल्लानबिल बैंकभक्ति थापात्रिभुवन विश्वविद्यालयकिराँत धर्ममुनामदन (चलचित्र)नागार्जुन नगरपालिकागङ्गालाल श्रेष्ठनेपालमा कृषिवेब्याक मेसिननेपालीस्तन सम्भोगकपिलवस्तु जिल्लाभौतिक विज्ञानमनोविज्ञानइसाई धर्मभूगोलवीरेन्द्र वीरविक्रम शाहनेपालको प्रधानन्यायाधीशधर्मविकिमिडिया कमन्सपोखरा महानगरपालिकाज्योतिषब्राह्मणसमाचारजाजरकोट जिल्लानमस्तेनेपालका राष्ट्रिय चिह्नहरूसामुदायिक वनकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)काठमाडौँ २ (निर्वाचन क्षेत्र)नेपालमा खेलकुदखस जातिभारोपेली भाषा परिवारगणतन्त्र दिवस (नेपाल)स्याङ्जा जिल्लाभिरिङ्गीलिच्छवि राज्यनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसौर्यमण्डलनेपालको झन्डाखाद्य संरक्षणपूँजीवादबंगलामुखी मन्दिरसाम्यवादजलवायु परिवर्तनजङ्गलबेलनेपाली साहित्यको इतिहासकृषिसार्वजनिक सेवा प्रवाहसमूहअर्थओखलढुङ्गा जिल्लामगर भाषापुष्पकमल दाहालमहानगरपालिकासञ्चारहुलाक सेवा विभाग, नेपालराष्ट्रिय स्वतन्त्र पार्टीशार्दूलविक्रीडित छन्दअक्षराङ्क शिक्षाबडीमालिका नगरपालिकासप्तकोशी नदीदिल्ली सम्झौतासमय🡆 More