राजपुत

राजपुत भारत, पाकिस्तान एवम नेपालमा बसोबास गर्ने क्षत्रिय वर्ण तथा जातिहरूको सम्मिश्रत समुदाय हो।राजपूतहरूको एक हजारौं वर्षको अवधिमा गौरवशाली भूतकाल छ। राजपूतहरूले स्वतन्त्रता नहोउन्जेलसम्म भारतीय उपमहाद्वीपमा 500०० भन्दा बढी राज्यहरू शासन गर्थे। राजा र पुत्रबाट बनेको शब्द राजपुत्रको अप्रभंश भै राजपुत भएको हो।

राजपुत
राजपुत
राजपूतहरू
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पञ्जाब, उत्तराखण्ड, महाराष्ट्र, बिहार, हिमाचल प्रदेश, नेपाल, जम्मु कश्मीर, सिन्ध
भाषाहरू
इन्डो-आर्य भाषाहरू
धर्महरू
हिन्दु
राजपुत
महाराणा प्रताप, भारतको सर्वाधिक प्रसिद्ध राजपुत

राजपुतहरू प्रायः राजस्थानगुजरातमा बसोबास गर्ने गर्दछन्। आजको समयमा राजपुतका सन्तानहरू संसारभर फैलिएका छन्।

राजपुतका थरहरू

राजपुत 
जेम्स टोडद्वारा लिखित राजपुतहरूको सूची
  • गहलौत
  • सिसोदिया
  • राठौर
  • चौहान
  • परमार
  • परिहार (प्रतिहार)
  • जडेजा
  • सिंह
  • तोमर
  • भाटी
  • चन्देल
  • बुन्देला
  • बैंस
  • कटोच
  • कछवाहा
  • जदौं
  • सोलंकी
  • जम्मवाल (डोग्रा)
  • राणा
  • बडगूजर
  • पुन्धीर
  • सिकरवार
  • बाघेल
  • देवडा
  • हाडा
  • भदौरिया
  • दहिया
  • मोरी

हेर्नुहोस

स्रोतहरू

Tags:

नेपालपाकिस्तानभारत

🔥 Trending searches on Wiki नेपाली:

क्रोकस सिटी हलमा आक्रमणबालीसन्दीप लामिछानेहिन्द महासागरदलितदाइजोआमा (वि.सं. २०२१ चलचित्र)नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीनारायणहिटी दरबार सङ्ग्रहालयअगमसिंह गिरीमानव विकास सूचकाङ्कनेपालमा महिलाको अवस्थाअस्ट्रेलियाशेरबहादुर देउवासमाजव्यवसायऊर्जानेपालको झन्डालाली गुराँसधर्मसिन्दुरे जात्रा (नुवाकोट)निजीकरणढोरबराहि मन्दिरकाठमाडौँज्योतिषकुलदेवतामनोविज्ञानराष्ट्रिय सभा (नेपाल)नेपालका राष्ट्रिय चिह्नहरूसूर्यलोकगीतकावासोती नगरपालिकाराजतन्त्रमारी अँतवानेतनेपाली विकिपिडियाव्यवस्थापनविद्यालयविश्वव्यापीकरणमहादेशनेपालको अर्थतन्त्रनेपालमा मौलिक हक र कर्तव्यजीवनीबूढानीलकण्ठ मन्दिरतापनेपालमा धर्मब्राह्मणफिफानेपालमा खेलकुदकवितानुवाकोट जिल्लाकोशी प्रदेशनगर कार्यपालिकाप्रकाश सपुतसप्तरी जिल्लाजामनगर जिल्लाखस ब्राह्मणगान्धीनगर जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)केकी अधिकारीनेपाली सेनासङ्खुवासभा जिल्लाकान्तिपुर दैनिकजैविक विविधतादेवनागरी लिपिसहकारीसार्वजनिक सेवा प्रवाहमधेश प्रदेशका मुख्यमन्त्रीजिल्ला समन्वय समितिगुराँसगोरखा राज्यवडा समिति (नेपाल)गुगलविराट कोहलीइन्डोनेसियाकुसुम (फल)🡆 More