स्रोत उल्लेख

सन्दर्भ सामग्री वा स्रोत वा References भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ ।

सन्दर्भ सामग्रीको उदाहरण:

श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५

सन्दर्भ सामग्री जोड्न

कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न ... प्रयोग गर्नुहोस् ।

  • कानुन सभ्यतासँगै सुरू भयो । अधिकारी, रमेश ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २

यो यस्तो देखिनेछ...

  • कानुन सभ्यतासँगै सुरू भयो ।[1]

सन्दर्भ सुची तयार पार्न

लेखको अन्तिम भागमा वाह्य लिङ्कहरू भन्दा माथि सन्दर्भ सामग्री सूची हो ।

लेखमा यसरी सन्दर्भ सामग्री सूची बनाउनुहोस्... वा {{सन्दर्भसूची}} को प्रयोग गर्नुहोस् ।

==सन्दर्भ सामग्री== {{सन्दर्भसूची}}

साधारण सन्दर्भ

लेखको वाक्यहरूमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरूलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।

नोट

  • सन्दर्भ सामग्रीका रुपमा प्रयोग हुने "Template:Citation" का लागि अङ्ग्रेजी विकिको सहायता लिनुहोस् ।

यो पनि हेर्नुहोस्

Tags:

स्रोत उल्लेख सन्दर्भ सामग्री जोड्नस्रोत उल्लेख सन्दर्भ सुची तयार पार्नस्रोत उल्लेख साधारण सन्दर्भस्रोत उल्लेख नोटस्रोत उल्लेख यो पनि हेर्नुहोस्स्रोत उल्लेख

🔥 Trending searches on Wiki नेपाली:

नेपाल टेलिकमभरतपुर महानगरपालिकादशावतारभिरिङ्गीविवाह संस्कारग्लोबल आईएमई बैंकसेतो गुम्बाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसिस्नोसहिदसेयरबाट करोडपति (पुस्तक)हात्तीपाइले रोगक्यानडातामाङ जातिगोरखा राज्यचराअनुसन्धाननेपाली सेनासञ्चारहरिवंश आचार्यनेपालका राजनीतिक दलहरूको सूचीनेपाली विकिपिडियासार्की जातिलखन थापा मगरजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसङ्घीयतासमाजरुकुम जिल्लाराणा - काङ्ग्रेस मन्त्रिमण्डलसाम्यवादवैदेशिक रोजगारगुरुङ जातिनेपालका हिन्दू मन्दिरहरूको सूचीसिन्धुलीगढीनेपाल प्रहरीडाँफेसुखानी पार्करजवारकाठमाडौँ जिल्लाजनसाङ्ख्यिकीय लाभांशचुत्रोगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालानेपालआत्रेय गोत्रगणतन्त्रअन्तर्राष्ट्रिय तिथि रेखाडढेलोपासाङ ल्हामु शेर्पासुन्दरहरैचा नगरपालिकायुट्युबनेपालको नवौँ राष्ट्रिय जनगणना, २०४८ओखलढुङ्गा जिल्लागाउँपालिकाआँखासहकारीनेपालका मन्त्रिपरिषद्हरूमहेन्द्र वीरविक्रम शाहविद्यार्थीनेवारी भाषासमाजवादगोपालप्रसाद रिमालसर्बियासवारी दुर्घटनावेब्याक मेसिनस्वरवर्ण र व्यञ्जनवर्णदोलखा जिल्लाबारा जिल्लाजङ्गलसुननयाँ पत्रिका दैनिकभैरव अर्यालबागमती प्रदेशछिन्नमस्ता भगवतीजलवायु परिवर्तन🡆 More