स्रोत उल्लेख

सन्दर्भ सामग्री वा स्रोत वा References भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ ।

सन्दर्भ सामग्रीको उदाहरण:

श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५

सन्दर्भ सामग्री जोड्न

कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न ... प्रयोग गर्नुहोस् ।

  • कानुन सभ्यतासँगै सुरू भयो । अधिकारी, रमेश ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २

यो यस्तो देखिनेछ...

  • कानुन सभ्यतासँगै सुरू भयो ।[1]

सन्दर्भ सुची तयार पार्न

लेखको अन्तिम भागमा वाह्य लिङ्कहरू भन्दा माथि सन्दर्भ सामग्री सूची हो ।

लेखमा यसरी सन्दर्भ सामग्री सूची बनाउनुहोस्... वा {{सन्दर्भसूची}} को प्रयोग गर्नुहोस् ।

==सन्दर्भ सामग्री== {{सन्दर्भसूची}}

साधारण सन्दर्भ

लेखको वाक्यहरूमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरूलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।

नोट

  • सन्दर्भ सामग्रीका रुपमा प्रयोग हुने "Template:Citation" का लागि अङ्ग्रेजी विकिको सहायता लिनुहोस् ।

यो पनि हेर्नुहोस्

Tags:

स्रोत उल्लेख सन्दर्भ सामग्री जोड्नस्रोत उल्लेख सन्दर्भ सुची तयार पार्नस्रोत उल्लेख साधारण सन्दर्भस्रोत उल्लेख नोटस्रोत उल्लेख यो पनि हेर्नुहोस्स्रोत उल्लेख

🔥 Trending searches on Wiki नेपाली:

नेपाली शब्दकोशनेपाली परम्परागत नापका इकाईमाओवादी जनयुद्धसत्यमोहन जोशीमानव विकास चरणबलचनागाईजयस्थिति मल्लनेपालका राष्ट्रिय निकुञ्जहरूभियतनामी भाषाडोटी जिल्लामानदेवयोनीदर्शनमानव अधिकारतराईचाडपर्वइटहरी उपमहानगरपालिकादमाई जातिशनि ग्रह (ज्योतिषशास्त्र)नेपालका बैङ्कहरूको सूचीमनकामना मन्दिरदरबार हत्याकाण्डनवौँ राष्ट्रिय खेलकुद २०७९पञ्चैबाजामानव संसाधन व्यवस्थापनसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूरस (काव्य शास्त्र)राई भाषालुम्बिनीसम्भोट लिपिकृष्ण मन्दिरजलवायु परिवर्तननेपालका अञ्चलहरूमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीअन्तर्राष्ट्रिय मानक क्रम सङ्ख्यारामस्थानीय तह निर्वाचन, २०७४सूचनाधादिङ जिल्लाप्रतिनिधि सभा (नेपाल)दायित्वफूलजापाननेपाल आयल निगम लिमिटेडतामाङ जातिनेपाल विद्युत प्राधिकरणफेसबुकडिजेल इन्जिनत्रिशूली नदीनेपालमा बोलिने भाषाहरूबालकृष्ण समनेपाल सशस्त्र प्रहरी बलपिनासलक्ष्मीप्रसाद देवकोटानिलोक्यान्सरकछुवापञ्चायती व्यवस्थारिटनारायणहिटी दरबार सङ्ग्रहालयराष्ट्रिय गौरवका आयोजनासमानुपातिक प्रतिनिधित्व प्रणालीहनुमान ढोकासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूरेखा थापानबिल बैंकमादलघोडाघोडी तालराउटे जातिकर्मचारी सञ्चय कोष🡆 More