रक्त समूह

रक्त समूह वा रक्त प्रकार, भनेको राता रक्त कोषको सतहमा पाइने पदार्थमा वंशाणुगत एन्टिजन प्रतिजनको उपस्थिति वा अनुपस्थितिमा आधारित रगतको वर्गीकरण हो। रगत प्रणाली अनुसार यी एन्टिजेन्स प्रोटिन, कार्बोहाइड्रेट, ग्लाइकोप्रो प्रोटिन, वा ग्लाइकोलिपिडहरू हुन सक्छन् र यस मध्ये केही एन्टिजनहरू तन्तु र कोषहरूको सतहमा उपस्थित हुन सक्छन्। अनेक रातो रक्त कोशिका सतह एन्टिजन, जुन एलिल वा निकटसँग जोडिएको जीनबाट उत्पन्न हुन्छ, सामूहिक रूपमा रक्त समूह प्रणाली बनाउँछ।

रक्त समूह
रक्त प्रकार (वा रक्त समूह), रातो रक्त कोशिकाहरूमा उपस्थित एबिओ रक्त समूह प्रतिजनद्वारा निर्धारित हुन्छ

रगतको अर्थ

रगत एक जैविक तरल पदार्थ हो। रगत राता रक्त कोष (आरबीसी वा एरिथ्रोसाइट्स), सेता रक्त कोष (ल्युकोसाइट्स) र प्लेटलेटहरू वा थ्रोम्बोसाइट्स)बाट बनेको जटिल संरचनाको द्रव पदार्थ हो।

अनुकूलता

राता रक्त कोष अनुकूलता तालिका
प्राप्तकर्ता[1] दाता[1]
ओ− ओ+ ए− ए+ बि− बि+ एबी− एबी+
ओ− रक्त समूह Y
ओ+ रक्त समूह Y रक्त समूह Y
ए− रक्त समूह Y रक्त समूह Y
ए+ रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y
बि− रक्त समूह Y रक्त समूह Y
बि+ रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y
एबि− रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y
एबि+ रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y


रगत उत्पादन

रातो रक्त कोशिका अनुकूलता

रक्तदानबाट अधिक लाभ पाउन र भन्डारण अवधि बढाउन ब्लड बैंकमा रगतलाई अनेक उत्पादनमा विभाजन गरिन्छ। यी उत्पादनहरूमा राता रक्त कोष, प्लाज्मा, प्लेटलेट्स, क्रायोप्रेसिपिटेट र ताजा जमेको प्लाज्मा पर्दछन्।

प्लाज्मा अनुकूलता

रक्त समूह 
प्लाज्मा अनुकूलता चार्ट

एउटै रक्त समूहलाई दान गर्ने बाहेक; एबि प्रकार प्लाज्मा दाता, ए, बि र ओ लाई प्लाज्मा दान गर्न सक्छन् र ए र बि बाट ओ प्रकार प्लाज्मा प्राप्त गर्न सक्छन्

प्राप्तकर्ताहरू उही रक्त समूहको प्लाज्मा प्राप्त गर्न सक्छन् तर यो बाहेक दाता- प्राप्तकर्ता रगत प्लाज्मा रातो रक्त कोशिकाहरूको विपरीत हुन्छ:

एबि रक्त समुहबाट निकालिएको प्लाज्मा जुनसुकै रक्त समुहको व्यक्तिलाई दिन सकिन्छ; रक्त समुह ओ भएका व्यक्ति कुनै पनि रक्त समूहबाट प्लाज्मा प्राप्त गर्न सक्छन्: र ओ रक्त समूहको प्लाज्मा ओ रक्त समूहको प्राप्तकर्ताको लागि मात्र प्रयोग गर्न सकिन्छ।

प्लाज्मा अनुकूलता तालिका
प्राप्तकर्ता दाता[1]
बि एबि
रक्त समूह Y रक्त समूह Y रक्त समूह Y रक्त समूह Y
रक्त समूह Y रक्त समूह Y
बि रक्त समूह Y रक्त समूह Y
एबि रक्त समूह Y

सन्दर्भ सामग्रीहरू

Tags:

रक्त समूह रगतको अर्थरक्त समूह अनुकूलतारक्त समूह सन्दर्भ सामग्रीहरूरक्त समूहकार्बोहाइड्रेटजीनतन्तुप्रोटिनराता रक्त कोष

🔥 Trending searches on Wiki नेपाली:

ग्रामिण विकासजाजरकोट जिल्लानेपाल विद्यार्थी सङ्घशाह वंशखस जातिसाम्यवादसीतानेपाल अङ्ग्रेज युद्धशान्तिव्यवस्थापन सूचना प्रणालीगुगलनेपाली साहित्यको इतिहासमानव विकास चरणपारिजात (साहित्यकार)तनहुँ जिल्लागीर्वाणयुद्ध विक्रम शाहगाउँ विकास समिति (नेपाल)नेपालको सङ्घीय संसदनेपालका विश्वविद्यालयहरूको सूचीतापन, वायुसञ्चार तथा वातानुकूलनवीरेन्द्र सैनिक अस्पतालजनक शिक्षा सामग्री केन्द्रबजारशास्त्रमाझी जातिठकुरीआन्ध्र महासागरलिम्बू जातिकुल ग्राहस्थ उत्पादनश्वेता खड्काअधिकारपृच्छाभूपि शेरचनपाल्पा जिल्लाकेन्द्रीय बैङ्कपोखरेलविवाह संस्कारदरबार हत्याकाण्डहिन्दी भाषासर्लाही जिल्लारिटमगर भाषाधर्मभक्त माथेमानबिल बैंकमन्त्रचिठीयौन तथा प्रजनन स्वास्थ्य अधिकारमध्यवर्ती क्षेत्रनेपालको संविधानअनुष्टुप छन्दअर्थ मन्त्रालय (नेपाल)सुपादेउराली मन्दिरस्थानीय तहराष्ट्रिय गौरवका आयोजनाजीव विज्ञानऋतुगुरुङ जातिकर्मचारी सञ्चय कोषनेपालीवासलातउत्प्रेरणाचौधरीसार्वजनिक सेवा प्रवाहलुम्बिनीनेपालमा पर्यटनकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)समाजयोगमाया न्यौपानेसप्तकोशी नदीपृथ्वीखुम्बु पासाङल्हामु गाउँपालिकासामन्तवादबंगलामुखी मन्दिरनेपालको निसानछाप🡆 More