भिल्लारियल फुटबल क्लब

बिलारेआल क्लुब दे फुतबल (स्पेनी: Villarreal Club de Fútbol), एक स्पेनी फुटबल क्लब हो। क्लब स्पेनको सहर बिलारेआलमा आधारित छ। क्लब स्पेनी फुटबलको प्रथम दर्जाक लिग ला लिगामा प्रदर्शन गर्दछ। क्लबलाई मार्च १९२३ मा क्लुब दिपरोतिभो बिलारेआल को नामबाट स्थापना गरिएको थियो र १७ जुन १९२३ देखि, यसले स्तादियो दे ला सेरआमिका रङ्गशालामा गृह खेलहरू खेल्दछ वा यसको गृह रङ्गशाला स्तादियो दे ला सेरआमिका हो। यसको दर्शक क्षमता २३,५०० रहेको छ।

बिलारेआल
भिल्लारियल फुटबल क्लब
पुरा नामबिलारेआल क्लुब दे फुतबल
उपनाम(हरू)El Submarino Amarillo
स्थापना10 मार्च 1923; १०१ वर्ष पहिले (1923-०३-10) as क्लुब दिपरोतिभो बिलारेआल
25 अगस्ट 1947; ७६ वर्ष पहिले (1947-०८-25) क्लब आत्लेतिकोको रूपमा
मैदानस्तादियो दे लआ सेरआमिका
मैदान क्षमता२४,८९०
मालिकफेर्नान्दो रोइग
प्रमुखफेर्नान्दो रोइग
प्रमुख प्रशिक्षकहाभियर कायिखा
लिगला लिगा
सन् २०१८–१९ला लिगा, १४औँ
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
घरेलु रङ
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
वाह्य रङ
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
भिल्लारियल फुटबल क्लब
तेश्रो रङ
भिल्लारियल फुटबल क्लब वर्तमान संस्करण

सन् १९४० देखि, यसले गृह रङ्गशालामा पहेँलो पोशाक लगाउँदछ। टोलीको उपनाम एल सबमारिनो आमारिलो हो। हालसम्म क्लबको लागि प्रमुख उपलब्धि भनेको राष्ट्रिय स्तरको लिग प्रतियोगिता ला लिगाको सन् २००७-०८ संस्करणमा उप विजेता हुनु थियो। सन् २००५-०६ संस्करणको युइएफए च्याम्पियन्स लिगमा पनि यो उप विजेता बनेको थियो जसले गर्दा यसलाई आफूलाई उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने प्रदापण टोलीको रूपमा उभ्याएको थियो। डिसेम्बर २००४ मा, अन्तर्राष्ट्रिय फुटबलको इतिहास तथा तथ्याङ्क सङ्घले यसलाई उक्त महिनाको सबैभन्दा सफल टोलीको रूपमा घोषण गरेको थियो। क्लबले सन् २००३ र सन् २००४ को इन्तेरतोतो कप जितेको थियो भने क्लब सन् २००२ यो प्रतियोगितामा उप विजेता बनेको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

स्पेनस्पेनी भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पहिलो विश्वयुद्धयोगमाया न्यौपानेभोजपुर जिल्ला, नेपालगणतन्त्र दिवस (नेपाल)नेपाल सरकारछठतानसेन नगरपालिकानेपालका प्रमुख नदीहरूको सूचीनेपालका उर्जा केन्द्रहरूको सूचीवित्तीय विवरणहरूमस्तिष्कधनकुटा जिल्लादादुराबुटवल उपमहानगरपालिकाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसूचनासवारी दुर्घटनाएडल्फ हिटलरनेपालका संरक्षित क्षेत्रहरूको सूचीहिन्दु धर्ममाथवरसिंह थापापाटन दरबार क्षेत्रवर्ण विन्यासपशुपतिनाथ मन्दिरकार्यसम्पादन मूल्याङ्कनपुम्दिकोटमाधवप्रसाद घिमिरे (साहित्यकार)सिद्धिचरण श्रेष्ठस्वास्थ्यनेपालको चलचित्रको इतिहासनेपाल वायुसेवा निगमलुम्बिनी प्रदेशगरिबीपत्रकारिताअन्तिम संस्कारआँखा पाक्ने रोगकुलदेवतापानीनेपालका सहिदहरूदेवकुमारी थापारानी राजेन्द्र लक्ष्मीबालकृष्ण समवीरेन्द्र वीरविक्रम शाहदौरा सुरुवालनेपालका बैङ्कहरूको सूचीसंयुक्त राष्ट्रसंघका महासचिवनुवाकोट दरवारबालश्रमसार्क शिखर सम्मेलनको सूचीसिन्धुली जिल्लाविद्यापतिधर्मभक्त माथेमाभानुभक्त आचार्यआँकनेपालको पहिलो संविधान सभारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोसामन्तवादजिल्ला समन्वय समितिमुलुकी ऐनतराई प्रदेश (नेपाल)नेपालका प्राकृतिक सम्पदाहरूको सूचीलोक सेवा आयोग (नेपाल)भक्ति थापाअरनिकोटेलिभिजनचलचित्रगोत्रदरबार हत्याकाण्डदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसुडानअक्षौहिणीनेपालका सर्वोच्च आठ हिमालगाउँ खाने कथासीताक्षेत्रीदलहन🡆 More