अर्थ तथा वाणिज्य


अर्थ तथा वाणिज्य पोर्टल

अर्थ तथा वाणिज्य
आकार द्वारा संसारमा अर्थशास्त्रको नक्शा

अर्थशास्त्र अर्थ अथवा आर्थिक कारोबार सम्बन्धीको शिक्षा दिने एक बिषय (शास्त्र) हो । अर्थशास्त्रको अङ्ग्रेजी समानान्तर शब्द इकोनोमिक्स हो । यो ग्रीक शब्द ओइकोनोमियाबाट बनेको छ । जसको अर्थ हुन्छ– घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर सन् १७७६ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । वेल्थ अफ् नेशन्स पुस्तकका रचनाकार एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरीका खोजी गर्नेे शास्त्र भनेका हुन् । पछि विद्वान्हरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे । उन्नाइसौं शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्र नामले यस विषयको सम्पूर्ण क्षेत्र समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको पनि अध्ययन गरिन्छ तर यस्ता कुराहरूको राजनीतिसंग बहुधा कुनै सम्बन्ध हुँदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्नु उचित ठाने । यसरी वेल्थ अफ् नेशन्सदेखि सोशल इकोनोमिक्ससम्म विविध नामले सम्बोधित गरिएको यस विषयलाई बीसौ शताब्दीमा इकोनोमिक्स अर्थात् अर्थशास्त्र भन्ने प्रचलन भयो । यद्यपि इकोनोमिक्स नामलाई प्रचलन गराउने श्रेय नवशास्त्रीय अर्थशास्त्री प्रोफेसर मार्शललाई जान्छ तर उनी आफैंले भने राजनीतिक अर्थशास्त्र र अर्थशास्त्र दुवैलाई पर्यायवाची मानेका छन् ।

अर्थ तथा वाणिज्य · विकिपरियोजना अर्थ तथा वाणिज्य

चुनिएको लेख

सन् १८८२मा खिचेको मार्क्सको फोटो
कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” लेखेका थिए र यसमा मार्क्सले "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ "भन्ने तर्क दिएका छन् ।
...सङ्ग्रह/नामाङ्कन

चुनिएको जीवनी

त्रुटी: पोर्टल:अर्थ तथा वाणिज्य/चुनिएको जीवनी/1- उपलब्ध छैन ।

के तपाईलाई थाहा छ?...

त्रुटी: पोर्टल:अर्थ तथा वाणिज्य/के तपाईलाई थाहा छ?/1- उपलब्ध छैन ।

चुनिएको तस्बिर

त्रुटी: पोर्टल:अर्थ तथा वाणिज्य/चुनिएको तस्बिर/1- उपलब्ध छैन ।

चुनिएको कथन

त्रुटी: पोर्टल:अर्थ तथा वाणिज्य/चुनिएको कथन/1- उपलब्ध छैन ।

चुनिएको पोर्टल

त्रुटी: पोर्टल:अर्थ तथा वाणिज्य/उपपोर्टलहरू/1- उपलब्ध छैन ।

तपाई गर्न सक्नुहुन्छ

पोर्टल:अर्थ तथा वाणिज्य/तपाई गर्न सक्नुहुन्छ

विकिपरियोजना

पोर्टल:अर्थ तथा वाणिज्य/विकिपरियोजनाहरू

श्रेणीहरू

पोर्टल:अर्थ तथा वाणिज्य/श्रेणीहरू

सम्बद्ध विकिमीडिया

Tags:

🔥 Trending searches on Wiki नेपाली:

हनुमानशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसन्दीप लामिछानेगढीमाईमानव शरीरका अङ्गहरूको सूचीताप्लेजुङ जिल्लाराम शाहधनुषा जिल्लागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालामृगौलाक्यानडाबीमाकुकुरइस्ट इन्डिया कम्पनीबिनायोराजनीतिनेपालको इतिहासकिराँत कालकानूनमदन भण्डारीभण्डारखाल पर्वनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको लोकतन्त्र दिवसकृषिविकिमिडिया नेपालको विधानजनसाङ्ख्यिकीय लाभांशसमानुपातिक प्रतिनिधित्व प्रणालीधर्म निरपेक्षताअर्थजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीपूर्वी रुकुम जिल्लाबज्रयोगिनी मन्दिरकैलाली जिल्लाहनुमान ढोकाडोल्पा जिल्लाहात्तीपाइले रोगप्रवेशिका परीक्षाआन्ध्र महासागरविकसित देशजापानी भाषाविद्यादेवी भण्डारीगाईनेपालमा खेलकुदराई जातिघरेलु हिंसानेपालको अन्तरिम संविधान २०६३विराट कोहलीकतारप्रविधिडढेलोनेपालका स्थानीय तहहरूप्रदेश सभा (नेपाल)राष्ट्रिय सङ्ग्रहालय, छाउनीलुम्बिनीजैविक विविधतागणेशम्याग्दी जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीदशरथ चन्दपानीइजरायल–हमास युद्ध, सन् २०२३महेन्द्र वीरविक्रम शाहनयाँ वर्षपाथीभरा देवी (ताप्लेजुङ)बालश्रमनिर्वाचन प्रणालीहात्तीनेपाल टेलिकमनेपालका जातिहरूनेपालका संवैधानिक निकायहरूगण्डकी प्रदेशनेवारी भाषापत्रकारितासीतारानीमहलमहान्यायाधिवक्ताको कार्यालय🡆 More