पृथ्वीको तल्लो कक्ष

पृथ्वीको तल्लो कक्ष (अङ्ग्रेजी: Low Earth orbit LEO लो अर्थ अर्बिट) १६० किलोमीटर (९९ माइल) (कक्षीय अवधि ८८ मिनेट), र २,००० किलोमीटर (१,२०० माइल) को बीच उंचाई मा अवस्थित पृथ्वी को चारै तर्फ रहेको एक कक्षा (अर्बिट) हो । लगभग १६० किलोमिटर (९९ माइल ) वा यस भन्दा तल वस्तुहरु निकै तीव्र रूपमा कक्षीय क्षय (अर्बिटल डिकेय) र ऊंचाई क्षय (एल्टीट्यूड लस) को अनुभव गर्छन्।

बाहिरी अन्तरिक्ष अधिकांश मानव निर्मित वस्तुहरू पृथ्वीको तल्लो कक्ष मा नै हुन्छन् ।

कक्षीय विशेषता

पृथ्वीको तल्लो कक्षमा स्थिर भएर रहन को लागि औसत कक्षीय गति करिब ७.८ किमी/सेक (२८,००० किमी/घंटा; १७,००० माइल/घंटा) आवश्यक पर्छ। उचाई बढे संगै कक्षीय गति कम हुँदै जान्छ । Calculated for circular orbit of २०० किमी (१२० माइल) को गोलाकार कक्षको लागि हिसाब गर्दा यो गति ७.७९ किमी/सेक (२८,००० किमी/घंटा; १७,४०० माइल/घंटा) हुन आउँछ भने , १,५०० किमी (९३० माइल) कक्षको लागि यसको गति ७.१२ किमी/सेक (२५,६०० किमी/घंटा; १५,९०० माइल/घंटा) हुन्छ

पृथ्वीको तल्लो कक्ष 

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पृथ्वीको तल्लो कक्ष कक्षीय विशेषतापृथ्वीको तल्लो कक्ष यो पनि हेर्नुहोस्पृथ्वीको तल्लो कक्ष सन्दर्भ सामग्रीहरूपृथ्वीको तल्लो कक्ष बाह्य कडीहरूपृथ्वीको तल्लो कक्षअङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

च्याटजिपिटीसवारी दुर्घटनाशेर्पा जातिसप्तकोशी नदीहृदयचन्द्रसिंह प्रधाननेपालको प्रमाणिक समयफिफाडढेलोएसियानेपालको झण्डानेपालका दलित वर्गमा पर्ने थरहरूअछाम जिल्लाकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)फेवा तालसंस्कृतिनेपालको परराष्ट्र सम्बन्धछाउपडीचन्द्रमामध्यवर्ती क्षेत्रनेपालको सैन्य दर्जाबिस्केट जात्रानेपाली रुपैयाँमुझसे शादी करोगी (2004 फ़िल्म)इस्लाम धर्मनेपाल राष्ट्र बैंकउपमन्यु गोत्रमोबाइल फोनमुटुदेवराज घिमिरेपृथ्वीनारायण शाहकार्यपालिकानेपालका वनस्पतिहरूनेपालमा कृषिजनसङ्ख्यादक्षिण एसियाली खेलकुदउपभोक्तापञ्चायती व्यवस्थाथाहा नगरपालिकाराणा वंशलोकतन्त्रजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपालअक्षांशगुरुप्रसाद मैनालीकरारनेपाल बैंकनेपालको पहिलो संविधान सभाबालीशब्दकोशसमयसन्दुक रुइतनेपालको जनसाङ्ख्यिकीअस्ट्रेलियाधर्म निरपेक्षतानेपालका प्रदेशहरूआर्थिक विकाससुपादेउराली मन्दिरनेपालको चलचित्रको इतिहासमहाकाव्यकाजी भारदार परिवारजिल्ला समन्वय समितिप्रतिनिधि सभा निर्वाचन, २०७९सेतो मच्छिन्द्रनाथको रथयात्राजैविक विविधतातिहारनेपाल-भारत सम्बन्धनेपालका राजाहरूको सूचीउपनिवेशबूढानीलकण्ठ मन्दिरकैथीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहकारीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीसमाजवादमहासागरराजर्षि जनक विश्वविद्यालयप्रवेशिका परीक्षा🡆 More