पिक्सार

पिक्सार एनिमेसन स्टुडियो (अङ्ग्रेजी: Pixar Animation Studio) अमेरिकी कम्प्युटर एनिमेसन चलचित्र स्टुडियो हो । यो अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ भने यो कम्पनी वाल्ट डिज्ने स्टुडियोको सहायक कम्पनी हो । पिक्सार कम्पनीले आफ्नो शुरूवात सन् १९७९ मा लुकास फिल्म कम्प्युटर विभागको ग्राफिक्स समूहको रूपमा गरेको थियो । सन् १९८६ मा एप्पल इन्क, सह संस्थापक स्टिभ जब्सको लगानीबाट यो संस्थागत रूपमा अगाडि बढेको थियो । यी लगानीकर्ताहरू कम्पनीको अधिकांश सेयर लगानीकर्ताको रूपमा बनेका थिए ।

पिक्सार एनिमेसन स्टुडियो
व्यवसाय प्रकार
सहायक कम्पनी
केन्द्रीय कार्यालय
अमेरिका
सेवा क्षेत्र
विश्वभर
मालिकद वाल्ट डिज्ने कम्पनी
कर्मचारी सङ्ख्या
1,233 (जनवरी 2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटpixar.com
पद टिप्पणी / स्रोतहरू

डिज्नेले पिक्सारलाई सन् २००६ मा अमेरिकी डलर ७.४ अर्बको मूल्यांकनमा हरेको पिक्सारको सेयरको सट्टा २.३ डिज्नेको सेयरमा परिणत गरेको थियो । यस कारोबारबाट स्टिभ ज्वस डिज्नेको सबैभन्दा धेरै सेयरधनी भएको थियो । पिक्सार कम्पनी सिजिआई एनिमेटेड चलचित्रहरूको लागि प्रख्यात छ ।

पिक्सारले २० वटा चलचित्रहरू निर्देशन गरेको छ । जस मध्ये सबैभन्दा पहिलो चलचित्र टोय स्टोरी (१९९५) भने सबैभन्दा नयाँ भने इन्क्रेडिबल २ (२०१८) रहेको छ ।

सन्दर्भ सामाग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाएप्पल (कम्पनी)स्टिभ जब्स

🔥 Trending searches on Wiki नेपाली:

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जशुक्लाफाँट राष्ट्रिय निकुञ्जनेपालमा पर्यटनब्रह्माण्डनविकरणीय उर्जागौरीशङ्कर हिमालकिम्बुजिल्ला मालपोत कार्यालयनगर कार्यपालिकासौर्यमण्डलवडा कार्यालय (नेपाल)गणतन्त्रसामन्तवादअन्तरिक्षनेपालको भूगोलसिंहदरबारस्थानीय तह निर्वाचन, २०७९मोबाइल फोनकिशोरावस्थातिहारनिर्वाचनदार्चुला जिल्लासीताशेर्पा जातिव्यवसायअमरसिंह थापामदन पुरस्कारॐ मणि पद्मे हूँरघुबीर महासेठखेडा जिल्लानुवाकोट जिल्लाइमेलकार्ल मार्क्सराष्ट्रिय सभा निर्वाचन, २०८०माओवादी जनयुद्धसात सालको क्रान्तिबौद्धिक सम्पत्तिकूटनीतिजुद्ध शमशेर जङ्गबहादुर राणाहात्तीभारतनेपालको प्रमाणिक समयमहेन्द्र वीरविक्रम शाहपिनासअर्घाखाँची जिल्लास्थानीय कार्यपालिकावराहक्षेत्रअलङ्कार (साहित्य)रवि लामिछानेकास्की जिल्लामगर जातिराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)बाघनेपालको पञ्चवर्षीय योजनाचन्द्रविन्दु को प्रयोगराजनीतिक दलमहावीर पुनलेखनाथ पौड्यालभक्तपुर नगरपालिकानेपालको अन्तरिम संविधान २०६३नेपालको सैन्य दर्जाराष्ट्रिय वाणिज्य बैंकफ्लोरेन्स नाइटिङ्गेलबाइबलदक्षिण कोरियाखस ब्राह्मणनेपाल प्रज्ञा प्रतिष्ठानराणा शासननेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका सहिदहरूनेपाल स्टक एक्सचेन्जरोकाया🡆 More