पर्यटन

व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने मान्छेलाई जनाउँछ। विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ। सन् २००७ मा, ९० करोड ३० लाखभन्दा बढी अन्तराष्ट्रिय पर्यटकको आगमन भएको थियो, जुन सङ्ख्या २००६ को भन्दा ६.६% बढी हो। २००७ को अन्तराष्ट्रिय पर्यटन आय ८५६ अरब थियो।

पर्यटन
काठमाडौंको स्वयम्भूनाथ, विश्वसम्पदामा रहेको नेपालको एक पर्यटकीयस्थल
पर्यटन
पोखरा, नेपालको लोकप्रिय पर्यटकीयस्थल

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

en:World Tourism Organization

🔥 Trending searches on Wiki नेपाली:

फुटबल खेलसल्यान जिल्लारामकृष्ण शर्मासुगौली सन्धिपरराष्ट्र मन्त्रालय (नेपाल)समाचारकृष्णमनोविज्ञानवराहक्षेत्रॐ मणि पद्मे हूँशुक्लाफाँट राष्ट्रिय निकुञ्जमानव शरीरका अङ्गहरूको सूचीविश्वव्यापीकरणमेलम्ची नगरपालिकाओखलढुङ्गा जिल्लाकाँक्रे विहारबाल विवाहविकिपिडियाहुलाक सेवा विभाग, नेपालनेपालमा महिला अधिकारविवाह संस्कारमहर्जनअन्तरिक्षकावासोती नगरपालिकारस (काव्य शास्त्र)बंगलामुखी मन्दिरमार्क्सवादसमाजवादविकिमिडिया कमन्सनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीनेपालका राष्ट्रिय चिह्नहरूभद्रपुर नगरपालिकाबोक्सीदलितस्वर्गद्वारीनारायणगोपाल गुरूवाचार्यसूचना प्रविधिस्वरवर्ण र व्यञ्जनवर्णछाउपडीलेखा प्रणालीनेपाली कांग्रेसनेपाल प्रहरीप्रजातन्त्र दिवसनेपालमा हिन्दु धर्मखडक बहादुर सिंहतत्वजीवनबागलुङ जिल्लारौतहट जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालका गाउँपालिकाहरूसञ्चारडोल्पा जिल्लामहानगरपालिकाखनिजसीतातेह्रथुम जिल्लानिर्वाचन प्रणालीमौरिससझापा जिल्लापूर्वीय चिन्तन परम्पराकार्यसम्पादन मूल्याङ्कनपशुपतिनाथ मन्दिरस्थानीय तह निर्वाचन, २०७४चतराधामकरारजनकपुरधाम उपमहानगरपालिकानेपालमा कृषिनेपाल राष्ट्रिय विकास परिषदनेपालको संस्कृतिआविष्कारकहरूको सूचीरवि लामिछानेभूपरिवेष्ठित राष्ट्रगुगललक्ष्मीप्रसाद देवकोटानेपाली रुपैयाँ🡆 More