नदी: प्राकृतिक जलस्रोत

हिउँ पग्लिएर अर्थात पानीको प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ। नदीको अन्तिम गन्तव्य विभिन्न अरु नदीनालाहरूसँग मिसिदै समुन्द्रसम्म हुन्छ। नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरू छन्। नेपालका अधिकांश नदीहरूको मुहान हिमालय पर्वत नै हो । नेपालका नदीहरूबाट विद्युत उत्पादन गर्न सकिन्छ । जल यातायात, सिँचाइ, खानेपानीको मुख्य स्रोतका रूपमा नेपालका नदीहरूलाई उपयोग गर्न सकिन्छ । नेपालका सात प्रदेशहरू मध्ये चार प्रदेशहरूको नाम नेपालका चार प्रमुख नदीहरूको नामबाट नामाकरण गरिएको छ; कोशी, बाग्मती, गण्डकी र कर्णाली ।

नदी: प्राकृतिक जलस्रोत
नदी
नदी: प्राकृतिक जलस्रोत
नदी


Tags:

नेपालसमुद्रहिउँहिमालय

🔥 Trending searches on Wiki नेपाली:

इलाम २ (निर्वाचन क्षेत्र)खेलसगरमाथानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)खाद्य संरक्षणपञ्चैबाजाशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जपशुपति प्रसादऊर्जाबाँके जिल्लाकास्की जिल्लारामायणसन्दुक रुइतगुगलभाषानेपाल प्रजा परिषद्सङ्घीयताशिक्षण विधिसगरमाथा राष्ट्रिय निकुञ्जप्रदेश सभा (नेपाल)मुक्तिनाथचूडाकर्म संस्काररेशमलाल चौधरीअनुष्टुप छन्दजानकी मन्दिरक्षेत्रीसाम्यवादस्थानीय तहराई जातिजनमत सङ्ग्रहपागल (कविता)सार्की जातिजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपालको संविधान २०७२मुनामदन (चलचित्र)२०२० नेपालमा कोरोनाभाइरस महामारीध्रुवचन्द्र गौतमवैज्ञानिकसमानुपातिक प्रतिनिधित्व प्रणालीप्रतिनिधि सभा (नेपाल)समूहबुटवल उपमहानगरपालिकाभूपरिवेष्ठित राष्ट्रकृषि विकास बैंकक्रोकस सिटी हलमा आक्रमणइमेलनेपालका राजामाओवादी जनयुद्धरुपन्देही जिल्लादैलेख जिल्लानेपाल रेडक्रस सोसाइटीराष्ट्रिय परिचयपत्र (नेपाल)मानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीराष्ट्रिय वाणिज्य बैंकनेपालको जनआन्दोलन २०६३विराट कोहलीसदर चिडियाखाना, नेपालदाइजोआन्तरिक लेखापरीक्षणच्याटजिपिटीवसन्तथारू जातिदासप्रथाअन्तर्राष्ट्रिय नारी दिवसगणितपुनर्जागरणचार्ल्स डार्विनमुख्यमन्त्री (नेपाल)कैलास पर्वतजुद्ध शमशेर जङ्गबहादुर राणाअस्ट्रेलियाभूगोलनेपालको निसानछापभक्तपुर नगरपालिकालुभु🡆 More