टिम कुक

टिमोथी डोनाल्ड टिम कुक (जन्म नोभेम्बर १,१९६०) एक अमेरिकन व्यावसायी हुन् तथा एप्पलका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । कुकले एप्पल कम्पनी सन् १९९८ मा विश्वव्यापी अपरेसनको वरिष्ठ उपाध्यक्षको रूपमा प्रवेश गरेका थिए । उनले त्यसपछि विश्वव्यापी खरिद तथा अपरेसनको कार्यकारी उपाध्यक्षको रूपमा कार्य गरे । सन् २०११ अगस्त २४ मा सीईओ बन्नु भन्दा पहिले उनी वरिष्ठ अपरेटिंग अफिसरको रूपमा कार्य गरेका थिए । उनले स्टिभ जब्सको ठाउँमा सीईओ भएका थिए । (कुक पहिले पनि निवर्तमान सीइओको रूपमा एप्पल कम्पनीमा काम गरिसकेका थिए जब जब्स स्वास्थ्य समस्याका कारण जनवरी २०११ मा बिदामा थिए ।) सन् २०१२ को प्रारम्भमा एप्पलका कार्यकारी समितिले वहाँलाई १ लाख शेयर दिएर समानित गरेको थियो । सन् २०१२ को लेखाजोखा अनुसार कुकको $३७८ मिलियनको कुल तलब प्याकेज सहित उनलाई संसारकै सबैभन्दा बढी तलब पाउने कार्यकारी अधिकृतको रूपमा अंकित गरेको छ ।

टिम कुक
Tim Cook
टिम कुक
जन्मटिमोथी डोनाल्ड कुक
(1960-11-01) १ नोभेम्बर १९६० (उमेर ६३)
अलाबामा, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानऔबर्न बिश्वबिद्यालय (स्नातक विज्ञान)
ड्युक बिश्वबिद्यालय (एमबिए)
पेशासीईओ, एप्पल
जम्मा सम्पतिटिम कुक$ ४०० मिलियन (अनुमानित)
कार्यकारी समिति सदस्यएप्पल
नाइकी (२००५—हालसम्म)
राष्ट्रिय फुटबल सङ्घ
हस्ताक्षर
टिम कुक

कुक नाइकी तथा राष्ट्रिय फुटबल सङ्घको कार्यकारी समितिमा समेत रहेका छन् ।

प्रारम्भिक जीवन

सन्दर्भ सामग्री

बाह्य लिंक

Tags:

एप्पल (कम्पनी)प्रमुख कार्यकारी अधिकृतस्टिभ जब्स

🔥 Trending searches on Wiki नेपाली:

गरिबीनेपालको प्रशासनिक विभाजनजलचक्रभियतनामनेपालका प्रधानमन्त्रीहरूको सूचीव्यवसायइजोरिया (उपन्यास)नेपाल प्रहरीकोशी प्रदेशको मुख्यमन्त्रीसार्की जातिपशुपतिनाथ मन्दिरनेपालका हिमालहरूको सूचीमाधवप्रसाद घिमिरे (साहित्यकार)महिला विरुद्धका हिंसाअर्घाखाँची जिल्लालागु पदार्थएडल्फ हिटलरसरकारी बजेटशुक्रराज शास्त्रीकुल ग्राहस्थ उत्पादनदिगो विकाससहकारीपाथीभरा देवी (ताप्लेजुङ)रिटसाउदी अरबनेपालका प्रदेशहरूनेपालका मल्ल राजाहरूको सूचीसुदूरपश्चिम प्रदेशडिजिटल साक्षरताभोजपुर जिल्ला, नेपालबङ्गाली भाषासंविधान सभा निर्वाचन, २०६४भिटामिनकुसुम (फल)दोलखा जिल्लानिर्वाचन आयोग (नेपाल)असुरोजलवायु परिवर्तनसगरमाथासर्लाही जिल्लापोखरा महानगरपालिकाजनता समाजवादी पार्टी, नेपालसेप्टेम्बर ११ को हमलाकाठमाडौँमनोविज्ञाननियमावलीघरसुरेन्द्र वीरविक्रम शाहपूर्वीय चिन्तन परम्पराभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूकैलाली जिल्लानेपालका राष्ट्रिय विभूतिहरूदादुरावेब ब्राउजरमहेन्द्र सिंह धोनीदाइजोबोक्सीप्रतिनिधि सभा (नेपाल)सिद्ध पोखरीडाँफेतापन, वायुसञ्चार तथा वातानुकूलनराष्ट्रिय सभा (नेपाल)सीतासापेक्षता सिद्धान्तसमाजनेवारी भाषादशरथ चन्दमहाभारत पर्वत शृङ्खलानागरिक लगानी कोषगौतम बुद्धलोकतन्त्रकवितारणबहादुर शाहदैलेख जिल्लासमाजशास्त्रसदर चिडियाखाना, नेपाल🡆 More