घरेलु हिंसा

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।

घरेलु हिंसा

नेपालमा घरेलु हिंसाका कारक तत्वहरू

नेपालको सन्दर्भमा महिलामाथि हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकैबाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोसिममा महिलाहरू हुन्छन् ।

नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हि‌ंसा गरेका छन् । हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।

  • १ महिला कमजोर हुन्छन भन्ने सोच ।
  • २ महिलाहरू मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच ।
  • ३ महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच ।
  • ४ महिलाहरू घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच ।
  • ५ अरुले भनेको काम हरेक महिलाले गर्नैपर्छ भन्ने सोच ।
  • ६ महिलाहरू चुलो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने साच ।

नेपालमा हिंसाका कारण देखिएका असरहरू

==नेपालमा घरेलु हिंसाका रोक्न बनेका कानुनह

रू ==

सन्दर्भ सामग्री

http://www.lumbinipatra.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-११ मिति

बाहिरी सूत्र



Tags:

घरेलु हिंसा नेपालमा का कारक तत्वहरूघरेलु हिंसा नेपालमा हिंसाका कारण देखिएका असरहरूघरेलु हिंसा सन्दर्भ सामग्रीघरेलु हिंसा बाहिरी सूत्रघरेलु हिंसा

🔥 Trending searches on Wiki नेपाली:

अष्ट चिरञ्जीवीपुनर्जागरणगाउँपालिकाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालपागल (कविता)मार्क्सवादसूचनारेबिजमालारानी गाउँपालिकाआगोभावनाभूमध्यरेखाकार्यसम्पादन मूल्याङ्कनधर्मभक्त माथेमानेपाल रेडक्रस सोसाइटीलोकतन्त्रअर्थशास्त्रमष्टो देवताबाइसे राज्यहरूफेसबुकमदन पुरस्कारबाघभाषाजाजरकोट जिल्लाशिक्षण विधितामाङ जातिमगर जातिसूर्यखनिजआनन्द जिल्लाचुरेदोधारा चाँदनी पुलभक्तराज आचार्यमहादेशलोक सेवा आयोग (नेपाल)ब्वाँसोमानव विकास अर्थशास्त्रपेलेकम्पनीभिरिङ्गीबसाइँ सराईजाभादादुराराजनीतिबोक्सीअमरसिंह थापाअर्थ मन्त्रालय (नेपाल)चाँगुनारायण मन्दिरसन्दीप लामिछानेकालिञ्चोक भगवतीरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोडेउडा गीतरामप्रसाद ज्ञवालीकविताबज्रयोगिनी मन्दिरदासप्रथागोरखा दरबारदर्शनवैदेशिक रोजगारनेपालको प्रशासनिक विभाजननेपाल-भारत सम्बन्धदक्षिण एसियाबागलुङ जिल्लासार्क शिखर सम्मेलनको सूचीकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)नेपालका सहिदहरूपरिवारभद्रपुर नगरपालिकाशेर्पा जातिजयस्थिति मल्लनेपालठकुरीकैलाली जिल्ला🡆 More