ग्र्यान्ड थेफ्ट अटो पाँचौँ

ग्र्यान्ड थेफ्ट अटो पाँचौँ (अङ्ग्रेजी: Grand Theft Auto V) रकस्टार नर्थद्वारा विकसित र रकस्टार गेम्सद्वारा प्रकाशित खुला देश डिजाइन भएको एक एक्सन रोमान्च भिडियो गेम हो। यसलाई प्लेस्टेसन ३ तथा एक्सबक्स ३६० को लागि १७ सेप्टेम्बर २०१३ मा र प्लेस्टेशन ४ तथा एक्सबक्स वन को लागि १८ नोभेम्बर २०१३ मा जारी गरिएको थियो । पछि यसलाई माइक्रोसफ्ट विन्डोज को लागि १४ अप्रिल २०१५ मा जारी गरियो । खेल २००८ को ग्र्यान्ड थेफ्ट अटो चारौ पछिको ग्र्यान्ड थेफ्ट अटो शृङ्खलामा पहिलो मुख्य प्रविष्टि हो। गेम स्यान एन्ड्रियासको काल्पनिक राज्य (दक्षिणी कैलिफोर्निया) मा आधारित छ। गेम को एकल खिलाडी मोडमा तीन अपराधिहरूको कहानी हुन्छ जो डकैती गर्नेको प्रयास गर्छन् जबकि एक सरकारी एजेन्सी पनि उनीहरूको पछि लाग्छन्।

ग्र्यान्ड थेफ्ट अटो पाँचौँ
ग्र्यान्ड थेफ्ट अटो पाँचौँ
विकासकर्तारकस्टार नर्थ
प्रकाशकरकस्टार गेम्स
उत्पादकLeslie Benzies[*], Sam Houser[*]
योजनाकारLeslie Benzies[*], Imran Sarwar[*]
सङ्गीतकारThe Alchemist[*], Oh No[*], Tangerine Dream[*], Woody Jackson[*]
संयन्त्रRockstar Advanced Game Engine[*]
मञ्चमाइक्रोसफ्ट विन्डोज
प्लेस्टेशन ३
प्लेस्टेशन ४
एक्सबक्स ३६०
एक्सबक्स वन
वर्गएक्शन रोमान्च

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषामाइक्रोसफ्ट विन्डोज

🔥 Trending searches on Wiki नेपाली:

स्थानीय तह निर्वाचन, २०७९मधेश प्रदेशका मुख्यमन्त्रीदैवज्ञराज न्यौपानेपश्चिम रुकुम जिल्लाकृष्णनगरपालिकानेपालको जनआन्दोलन २०४६सदर चिडियाखाना, नेपालबाइबलअरनिकोनेपालका राष्ट्रिय चिह्नहरूदेवनागरी लिपिहर्साधनुषा जिल्लान्यायिक समितिरुपन्देही जिल्लास्थानीय तह निर्वाचन, २०७४सयौँ थुङ्गा फूलका हामीमहाकाली नदीभूपि शेरचनसुशासनराउटे जातिस्वर्गद्वारीगोपाल वंशनेपाली भाषाप्रदेश प्रमुख (नेपाल)तराईगाउँपालिकादुर्गानन्द झासंयुक्त राष्ट्रसङ्घका महासचिवएसियाकम्पनीबागमती नदीअम्लपित्तनेपाली व्याकरणबर्दिया जिल्लामौरिससधादिङ जिल्लाउत्प्रेरणाभीमसेन थापाचार्वाक दर्शनखडक बहादुर सिंहइलाम जिल्लानेपाली राष्ट्रिय क्रिकेट टोलीहलोधनगढी उपमहानगरपालिकाप्युठान जिल्लासङ्गठनकार्यपालिकादेवघाट धामनेपालको सङ्घीय संसदडिजिटल साक्षरतालोक सेवा आयोग (नेपाल)योगमाया न्यौपानेलेखनाथ पौड्यालविधिशास्त्रलोकगीतइन्स्टाग्रामसौर्यमण्डलनगर कार्यपालिकाक्षेत्रफलमाओवादी जनयुद्धफ्लोरेन्स नाइटिङ्गेलस्थानीय कार्यपालिकाकोशी प्रदेशमहिला सशक्तिकरणदक्षिण एसियाफिफाशुक्रराज शास्त्रीविश्व व्यापार सङ्गठनलेखा प्रणालीबसाइँ सराईनविकरणीय उर्जापञ्चैबाजाबागमती प्रदेशस्नातक तह🡆 More