इबे

इबे (अङ्ग्रेजी: eBay) अमेरिकि बहुराष्ट्रिय कम्पनी हो । जसले उपभोक्तालाई इन्टनेट मार्फत सामान खरिद विक्रि सम्बन्धी सेवा उपलब्ध गराउने गर्दछ । यस कम्पनीलाई सन् १९९५ मा पियर ओमिदयारले स्थापना गरी थालनी गरेको थिए । सन् २०११ मा इबेको लगभग ३० देशहरूमा सञ्चालन रहेको तथा एक बहु बिलियन डलर वाला व्यापार रहेको थियो। यस कम्पनीले इबेको अनलाईन वेभसाइट सञ्चालनमा ल्याइ विश्वभर अनलाईन लिलामी, सामान तथा सेवा खरिद विक्रिको सेवा उपलब्ध गराएको थियो । इबेको वेभसाइट खरिदकर्ताको लागि निःशुल्क तथा विक्रिकर्ताबाट सामानहरू वेभसाइटमा निःशुल्क संख्या भन्दा बढि सामान राख्नको लागि तथा विक्रिमा केही रकम असुल उपर गरी सेवा उपलब्ध गराउने गर्दथ्यो ।

इबे इन्क
आइएसआइएनUS2786421030 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय
सेवा क्षेत्र
बिश्वब्यापी
आम्दानी9,795,000,000 अमेरिकी डलर (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
2,350,000,000 अमेरिकी डलर (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
-1,269,000,000 अमेरिकी डलर (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कुल सम्पत्ति23,847,000,000 अमेरिकी डलर (31 डिसेम्बर 2016) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कर्मचारी सङ्ख्या
12,600 (31 डिसेम्बर 2016) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटebay.com


सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

पशु पालनफिफाबर्दिया जिल्लागुरुत्वाकर्षण बलविज्ञापनभक्तपुर जिल्लायौन स्पर्शथारू संस्कृतिभुक्तानीकोरोना भाइरसरूसद्वारा क्रिमियाको बिलयसगरमाथानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल नागरिक उड्डयन प्राधिकरणपृथ्वीको वायुमण्डलपृथ्वीनारायण शाहबाइबलक्यारिबियन सागरगौतम बुद्धप्रजनन स्वास्थ्यप्रेमचिठीरथयात्राभूपरिवेष्ठित राष्ट्रनेपालका नगरपालिकाहरूजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीराशि-चक्रमहादेशअन्तर्राष्ट्रिय हवाई यातायात सङ्घमहालेखा नियन्त्रकको कार्यालयहिमनदीभुईँचालोनेपालको सर्वोच्च अदालतभवानी भिक्षुसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूसमाजदिल्लीराजस्थानलेखा प्रणालीनेपालका परम्परागत बाजाहरूको सूचीनेपालको संविधान २०७२कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)राष्ट्रिय स्वतन्त्र पार्टीकर्णाली पुललेखा नीतिहरु तथा लेखा टिप्पणीहरूसंसदीय व्यवस्थाबीमाचितवन राष्ट्रिय निकुञ्जशनिग्रहओखलढुङ्गा जिल्लाअस्ट्रेलियाअम्लपित्तअन्नपूर्ण हिमालअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमोबाइल फोनसामाजिक सञ्जालभेडाइरानेली जातितद्भवछाउपडीनेपाली परम्परागत नापका इकाईकृषि विकास बैंकवानीरा गिरिबिन्ध्यवासिनी मन्दिरक्रियापदसरस्वतीकच्चा पदार्थकिराँत कालनक्सालुम्बिनीइलाम जिल्लानेपालका उपत्यकाहरूरानी पोखरीत्रिभुवन विश्वविद्यालयजिल्ला समन्वय समितिकालिदास🡆 More