ककेसस

ककेसस युरेसियाको कृष्ण सागर र क्यास्पियन सागरको बीचमा पर्ने क्षेत्र हो । यस क्षेत्रमा प्रसिद्ध ककेसस पर्वत पर्दछ । यस क्षेत्रलाई उत्तरी ककेसस र ट्रानस्-ककेससमा विभाजन गरिएको छ । वृहत ककेसस पर्वत रूसमा पर्दछ भने सानो ककेसस अजरबैजान, जर्जिया र आर्मेनियामा पर्दछ । ट्रानस्-ककेसस क्षेत्र पूर्वपट्टि क्यास्पियन सागर र दक्षिणमा इरानसम्म फैलिएको छ ।

ककेसस
ककेसस
ककेसस क्षेत्रको नक्सा
ककेसस क्षेत्रमा पर्ने स्वाधीन राष्ट्रहरूककेसस रूस
ककेसस अजरबैजान
ककेसस Georgia
ककेसस आर्मेनिया
ककेसस तुर्की
ककेसस इरान

राष्ट्रहरू

ककेसस 
ककेससका स्वाधीन राष्ट्रहरू

स्रोतहरू

Tags:

अजरबैजानआर्मेनियाइरानककेसस हिमशृङ्खलाकश्यप सागरकृष्ण सागरयुरेसियारुस

🔥 Trending searches on Wiki नेपाली:

१८औँ सार्क शिखर सम्मेलनमानव संसाधन व्यवस्थापनविश्वकोशनेपालको मन्त्रिपरिषद्पारिजात (साहित्यकार)दादुराअक्षांशनेपालको पञ्चवर्षीय योजनायार्चागुम्बागोसाइँकुण्डअस्ट्रेलियाविवाह संस्कारसुशान्त केसीरुद्राक्षनेपालका गाउँपालिकाहरूसंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालको पहिलो संविधान सभाकरारगणितसुधा त्रिपाठीनेपालको भौगोलिक अवस्थानेपाली भाषानेपालै नरहेसमूहअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालहलेसी महादेवपूर्णिमासमाजशास्त्रक्षत्रीमहालेखा नियन्त्रकको कार्यालयबौद्धिक सम्पत्तिराष्ट्रिय पहिचाननेपालको प्रशासनिक विभाजनविसं २०७२ को महाभूकम्पनबिल बैंकत्रिभुवन वीरविक्रम शाहजापानशेरबहादुर देउवानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूमाओवादी जनयुद्धछुवाछुतपारिस्थितिक प्रणालीबालश्रमचितवन राष्ट्रिय निकुञ्जवित्तीय लेखाविधिअन्नप्राशन संस्कारकूटनीतिधर्म निरपेक्षताश्रेष्ठराम शाहभारद्वाज ऋषिगायत्री मन्त्रक्रोकस सिटी हलमा आक्रमणहिन्दु धर्मपरिवर्तनीय लागतसिंहदरबारसर्लाही जिल्लाइन्द्रबहादुर राईनेपालको संविधाननेवार जातिकालिका मन्दिर, बागलुङनेपालका संवैधानिक निकायहरूनिर्वाचननेपाल स्काउटनेपालको सैन्य दर्जाअधिकारसार्क शिखर सम्मेलनको सूचीनेपालका नगरपालिकाहरूराष्ट्रिय स्वतन्त्र पार्टीनेपालको संविधान २०७२महिनाराई जातिमङ्गोलसूचना प्रविधिसामाजिक विज्ञान🡆 More