अश्लील चलचित्र

एक अश्लील चलचित्र नग्नता तथा यौन कृयाकलापहरूलाई स्पष्ट रूपमा देखाइएको चलचित्र हो । यस्ता चलचित्रहरू दर्शकमा यौन उत्तेजना पैदा गर्न तथा यौन सन्तुष्टि र निर्बान प्राप्त गर्ने उद्देश्यले निर्माण ñगरिएका हुन्छन । १९०० को दशकको प्रारम्भमा चलचित्रको आविष्कार संगै अश्लील चलचित्रमा नंया प्रविधिको प्रारम्भ भयो ।

अश्लील चलचित्र
एक अश्लील चलचित्रको पोष्टर

इतिहास

प्रारम्भिक इतिहास

चलचित्रको आविष्कर भएको लगभग केही समय पछि नै अश्लील चलचित्रको पनि निर्माण हुन थाल्यो । पहिलो अश्लील चलचित्रको शुरुवात युजिन पिरोउ र अल्बर्ट किर्च्नर नाम गरेका दुई फ्रेन्च नागरीकले गरेका थिए । १८९६ मा किर्च्नरले निर्देशन गरेको ७ मिनेटको चलचित्र ले कोचर डे ला मारियामा अभिनेत्री लुइस विल्लीले स्नान गर्दा कपडा फुकालेर नग्न भएको दृष्य समावेस गरिएको छ । अन्य फ्रेन्च निर्मातहरूले पनि यस्ता महिलाको नग्नता प्रश्तुत गर्ने आपत्तिजनक चलचित्रबाट नाफा कमाउने कुरामा विचार गर्न थाले ।

कलाकारहरू

कानुनी प्रावधान

सन्दर्भ सूची

बाह्य कडीहरू



Tags:

अश्लील चलचित्र इतिहासअश्लील चलचित्र कलाकारहरूअश्लील चलचित्र कानुनी प्रावधानअश्लील चलचित्र सन्दर्भ सूचीअश्लील चलचित्र बाह्य कडीहरूअश्लील चलचित्रचलचित्र

🔥 Trending searches on Wiki नेपाली:

पानीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)शिक्षाकाभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)नेपालका प्राकृतिक सम्पदाहरूको सूचीअन्तिम संस्कारसन्दीप लामिछाने२०२३ एशिया कपपरिवार नियोजनश्राद्धनेपालको मन्त्रिपरिषद्नारायणकाजी श्रेष्ठघोराही उपमहानगरपालिकावाणिज्य बैंक२०२३ इन्डियन प्रिमियर लिगमुख मैथुनकाभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)जनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीगिरिजाप्रसाद कोइरालापहरी जातियुरोपगृह मन्त्रालय (नेपाल)नमस्तेभूपि शेरचनमहेन्द्र राजमार्गव्यवसायबृहत हिमालय पदमार्गविद्यावारिधीधर्म निरपेक्षतायाक्खा जातिनागरिक उन्मुक्ति पार्टीकावासोती नगरपालिकादशरथ रङ्गशालानेपालका मल्ल राजाहरूको सूचीकीर्तिपुर नगरपालिकादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवत्रिभुवन विश्वविद्यालयमहाभारतपञ्चैबाजानेपालको अर्थतन्त्रपाञ्चायन देवताराई जातिलागत लेखाविधिनेपाल सरकारपारिस्थितिक प्रणालीराउटे जातिबौद्धनाथआगन्तुक शब्दवित्तीय विवरणहरूमहिनाइन्द्रबहादुर राईसुनसरी जिल्लानेपालको एकीकरणबैङ्कप्रतिनिधि सभा निर्वाचन, २०७४कर्णाली प्रदेशजाँतोगाउँ कार्यपालिकातत्वऔद्योगिक क्रान्तिनेपालको प्रधानन्यायाधीशगोरखा जिल्लाअनुसन्धान प्रस्तावकृष्णवनस्पतिस्वर्णिम वाग्लेपरराष्ट्र मन्त्रालय (नेपाल)लिनक्ससंयुक्त राष्ट्रसंघका महासचिवगोपाल प्रसाद रिमालविद्यालयनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बुद्ध एयरढुसीभण्डारखाल पर्वजनसङ्ख्या अध्ययनचिठीनयाँ पत्रिका दैनिकजनै खटिरा🡆 More