विसं २०७९ को डोटी भूकम्प

कार्तिक २२, २०७९ नेपालको प्रमाणिक समय अनुसार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्प गयो.

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । भूकम्पले पश्चिम नेपाल र उत्तर पश्चिमी भारतमा क्षति पुर्यायो।

२०७९ को डोटी भूकम्प
विसं २०७९ को डोटी भूकम्प is located in नेपाल
विसं २०७९ को डोटी भूकम्प
युटिसी समय2022-11-08 20:27:23
संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण-उन्नत राष्ट्रिय भूकम्पीय प्रणालीComCat
स्थानीय समय02:12 NST (UTC+5:45)
म्याग्निच्युड5.7 ṃ
गहिराइ१८.७ किमी (११.६ माइल)
अधिकेन्द्र२९°१६′२६″N ८१°११′२०″E / २९.२७४°N ८१.१८९°E / 29.274; 81.189 ८१°११′२०″E / २९.२७४°N ८१.१८९°E / 29.274; 81.189
हलचलMain Central Thrust
प्रकारReverse
प्रभावित क्षेत्र= नेपाल, भारत
कुल क्षतिSevere
अधिकतम् तीव्रताVII (Very strong)
पहिरोYes
मानवीय क्षति६ जनाको मृत्यु, १३ घाइते

भूकम्प

यो भूकम्प नेपाल, भारत र चीनका ४ करोड भन्दा धेरै मानिसले महसुस गरेका थिए। यो भूकम्प डिप-स्लिप फल्ट/ रिभर्स फल्ट (Dip-slip faults/reverse faulting) को परिणाम थियो। ४०० किलोमिटर (२५० माइल) पर भारतको राजधानी नयाँ दिल्ली सम्म यो भूकम्पको धक्का महसुस गतिएको थियो।

तीव्रता

पराकम्पहरू

भूकम्पले गरेको विनाश

नेपाल

नेपालको डोटी जिल्लामा चार जना बालबालिका सहित छ जना मानिस को मृत्यु भयो। उनीहरू घरले भत्किदा पुरिएर उनीहरूको मृत्यु भएको थियो। १२ जना घाइते भएका छन्, जसमध्ये पाँच जना गम्भीर घाइते भएका थिए भने दर्जनौ घरमा क्षति पुगेको छ।

भारत

भारतको उत्तराखण्ड राज्यमा, भूकम्पमा भाग्दै गरेकी एक महिला घाइते भएकी छिन्। कयौं घरमा चिरा परेका छन्।

ज्यानहानी तथा हताहत

जनहानी तालिका

क्षति

आर्थिक घाटा तथा सामाजिक पक्ष

राहत कार्य

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

विसं २०७९ को डोटी भूकम्प भूकम्पविसं २०७९ को डोटी भूकम्प भूकम्पले गरेको विनाशविसं २०७९ को डोटी भूकम्प राहत कार्यविसं २०७९ को डोटी भूकम्प यो पनि हेर्नुहोस्विसं २०७९ को डोटी भूकम्प सन्दर्भ सामग्रीहरूविसं २०७९ को डोटी भूकम्पखप्तड राष्ट्रिय निकुञ्जनेपालको प्रमाणिक समय

🔥 Trending searches on Wiki नेपाली:

हिन्दु पञ्चाङ्गप्रतिव्यक्ति आयनेपाली चलचित्ररेबिजवराहक्षेत्रइन्टरनेटरामकृष्ण ढकालकार्यसम्पादन मूल्याङ्कनकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)सम्भोगगण्डकी प्रदेशनामतापसिद्धार्थनगर नगरपालिकाअक्षराङ्क शिक्षाआगन्तुकस्थानीय व्यवस्थापिकानेपाल प्रज्ञा प्रतिष्ठानअनुराधा कोइरालाविश्वका अग्ला हिमालहरूनेपालगन्ज उपमहानगरपालिकानेपालका जिल्लाहरूविवाहनेपाल कानुन आयोगलाली गुराँसपेलेएलन मस्कआयुर्वेदविक्रम सम्वत्जिल्ला मालपोत कार्यालयआम निर्वाचन २०१५दशरथ चन्दनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीकाँक्रे विहारफौजदारी कानुनक्षेत्रीकाल भैरवमानिसनगरपालिकाभीमबहादुर रावलनेपालमा भूकम्पको इतिहासध्रुवचन्द्र गौतमधातुक्रोकस सिटी हलमा आक्रमणछाउपडीराष्ट्रिय सभा निर्वाचन, २०८०सुनवल नगरपालिकारुपन्देही जिल्लाबडीमालिका नगरपालिकासिंहदरबारराष्ट्रिय सभा (नेपाल)सात सालको क्रान्तिअल्पविकसित देशअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबुद्ध धर्मसार्क शिखर सम्मेलनको सूचीनेपालका मल्ल राजाहरूको सूचीविदुर नगरपालिकाजोनी डेपसमाचारभिरिङ्गीबोक्सीभ्रष्टाचारअगमसिंह गिरीप्रदेश सभा (नेपाल)नेपालका सहिदहरूसदर चिडियाखाना, नेपालपाथीभरा देवी (ताप्लेजुङ)भद्रपुर नगरपालिकाआसियानपोखरा महानगरपालिकाइजरायल–हमास युद्ध, सन् २०२३सामाजिक सञ्जालभाषानेपाल प्रजा परिषद्नम्रता श्रेष्ठ🡆 More