मधुवन नगरपालिका

सानोश्री-ताराताल नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बर्दिया जिल्लामा सानोश्री र ताराताल यी २ गाउँ विकास समितिहरूलाई समेटेर सानोश्री-ताराताल नगरपालिका घोषणा गरिएको हो। सानोश्री-ताराताल नगरपालिकाको केन्द्रभने साविकको सानोश्री गाविस भवनमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

सानोश्री-ताराताल नगरपालिका
देशमधुवन नगरपालिका नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलभेरी अञ्चल
जिल्लाबर्दिया जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा४५.५ किमी (१७.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,४३१
 • घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८४

जनसङ्ख्या

सानोश्री-ताराताल नगरपालिका साविकका सानोश्रीताराताल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी २ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा सानोश्री-ताराताल नगरपालिकाको कूल जनसङ्ख्या २६,४३१ हुन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


Tags:

मधुवन नगरपालिका जनसङ्ख्यामधुवन नगरपालिका सन्दर्भ सामग्रीहरूमधुवन नगरपालिका बाह्य कडीहरूमधुवन नगरपालिका यो पनि हेर्नुहोसमधुवन नगरपालिकागाउँ विकास समिति (नेपाल)तारातालनगरपालिकानेपालबर्दिया जिल्लाभेरी अञ्चलमध्य-पश्चिमाञ्चल विकास क्षेत्रसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)सानोश्री

🔥 Trending searches on Wiki नेपाली:

संविधान सभा निर्वाचन, २०६४दमाई जातिआगन्तुक शब्दतिहारदोषी चश्मा (कथा)दासप्रथारामानन्द विश्वश्चर महेन्द्र क्याम्पसमकवानपुर जिल्लानुवाकोट जिल्लानेपालका प्रदेशहरूहावापानीहाम्रो नेपाली पार्टीमाटोविश्वकर्मा जातिरुसनेपाल कृषि अनुसन्धान परिषद्उखान-टुक्कावाच्य (व्याकरण)व्यापारबुढानीलकण्ठ स्कूलप्रतिनिधि सभा (नेपाल)प्युठान जिल्लागोपाल हमालभरतपुर महानगरपालिकादिनेश अधिकारीउत्प्रेषणनागरिक लगानी कोषपरमादेशबेरोजगारीभ्यागुतोमानव विकास सूचकाङ्कपेरूकर्णाली नदीकरिम बेन्जेमायोगेश वैद्यनेपालमा मौलिक हक र कर्तव्यनबिल बैंककुखौरी मलसाँप्राउत्तर अमेरिका१ वैशाखकोशी प्रदेश सभाविश्व सम्पदा क्षेत्रपर्यटनसंयुक्त राष्ट्र महासभाअधिकृत पूँजीभण्डारीगणतन्त्र दिवस (नेपाल)छुवाछुतनेपाली साहित्यको इतिहासगुगलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)उपनिवेशनेपालका औद्योगिक क्षेत्रहरूको सुचीभुईँचालोअरुणा लामापूर्वीय दर्शननालन्दा विश्वविद्यालयमूल्य अभिवृद्धि करनेपालको भूगोललोक सेवा आयोग (नेपाल)भारद्वाज ऋषिव्यवसायकृष्ण जन्माष्टमीनेपालका वनस्पतिहरूसदर चिडियाखाना, नेपालशिक्षाप्रदेश सभा निर्वाचन, २०७९लोकबाजाभीमसेन थापासिन्धुली जिल्लामध्यवर्ती क्षेत्रगुल्मी जिल्लास्थानीय तहमानव विकास चरणमुनामदनबालेन शाह🡆 More