जेसिन्डा अर्डर्न

जेसिन्डा केट लरेल अर्डर्न (/dʒəˈsɪndə ˈɑːrdɜːrn/; जन्म २६ जुलाई १९८०) न्युजिल्यान्ड का राजनीतिज्ञ हुन् जसले न्युजील्याण्डको ४० औँ प्रधानमन्त्रीको र लेबर पार्टीको नेताको रूपमा सन् २०१७ बाट कार्यभार सम्हालेका छिन्।

जेसिन्डा अर्डर्न
MP
Smiling woman with dark hair
Ardern in 2020
न्युजिल्यान्डको ४० औँ प्रधानमन्त्री
पद बहाली
२६ अक्टोबर २०१७
एकाधिपतिएलिजाबेथ द्वितीय
गभर्नर जनरलPatsy Reddy
सहायकWinston Peters
पूर्वाधिकारीबिल इङ्लिस
१७ औं न्युजिल्यान्ड लेबर पार्टीको नेता
पद बहाली
१ अगस्ट २०१७
सहायकKelvin Davis
पूर्वाधिकारीAndrew Little
३६औं Leader of the Opposition
कार्यकाल
१ अगस्त २०१७ – २६ अक्टोबर २०१७
सहायकKelvin Davis
पूर्वाधिकारीAndrew Little
उतराधिकारीBill English

अर्डर्न सरकारले विशेषगरी न्युजिल्यान्डको हाउजिङ समस्या, बाल गरिबी, र सामाजिक असमानतामा केन्द्रित गर्यो। मार्च २०१९ मा, उनले क्राइस्टचर्च मस्जिद आक्रमणपछि प्रतिक्रिया स्वरुप कडा बन्दुक सम्बन्धी नियम ल्याइन्। न्युजिल्यान्डमा कोभिड-१९ को कुशलतापूर्वक सम्हालेकाले उनको प्रशंसा भएको छ।

अर्डर्न आफुलाई एक सामाजिक प्रजातन्त्रवादी र प्रगतिशील बताउछिन् । प्रधानमन्त्रीको रूपमा उनको नियुक्ति को समयमा, उनी सबैभन्दा कम उमेरको महिला प्रधानमन्त्री भएकी थिइन् । त्यतिबेला उनको उमेर ३७ वर्ष थियो। २१ जुन २०१८ मा उनको छोरीको जन्म भएपछि, अर्डर्न पदमा रहंदा बच्चालाई जन्म दिने विश्वको दोश्रो सरकार प्रमुख (बेनजिर भुट्टो पछि) बनिन्।

प्रारम्भिक जीवन र शिक्षा

प्रारम्भिक राजनैतिक वृत्ती

संसद सदस्य

प्रतिपक्षी नेता

न्युजिल्यान्डका प्रधानमन्त्री

आन्तरिक मामिला

विदेश मामिला

जेसिन्डा अर्डर्न 
अर्डर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, २३ सेप्टेम्बर २०१९
जेसिन्डा अर्डर्न 
(L–R:) दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन, फिलिपिनी राष्ट्रपति रेड्रिगो डुतेर्ते, अर्डर्न र म्यानमारको राज्य सल्लाहकार आङ साङ शुचि, १४ औ पूर्वी एसिया शिखर सम्मेलनमा, थाइल्यान्ड , ४ नोबेम्बर २०१९

५ नोबेम्बर २०१७ मा, अर्डर्नले अष्ट्रेलियामा उनको पहिलो औपचारिक विदेश यात्रा गरिन्। उनले अष्ट्रेलियाली प्रधानमन्त्री म्याल्कम टर्नबुल सँग पहिलो पटक भेटवार्ता गरे। अष्ट्रेलियामा बसोबास गर्ने न्युजिल्यान्डका नागरिक प्रती गरिने अष्ट्रेलियाको व्यवहारको कारणले दुई देशको सम्बन्धमा तिक्तता आएको थियो। पदभार ग्रहण गर्नु अघि उनले यो अवस्था सुधार्ने र अष्ट्रेलियाली सरकार सँग काम गर्ने सम्बन्ध अझै सुमधुर बनाउने बताएकी थिइन्।

क्राइस्टचर्च मस्जिद आक्रमण

कोरोनाभाइरस विश्वमारी

राजनैतिक विचार

जेसिन्डा अर्डर्न 
विश्व आर्थी मञ्च को "हाम्रो ग्रहको रक्षा" सत्रमा बोल्दै अर्डर्न , २२ जनवरी २०१९, डाभोस

अर्डर्न आफूलाई सामाजिक प्रजातन्त्रवादी, प्रगतिशील, गणतन्त्रवादी र महिलावादीको रूपमा बताउछिन्। उनले हेलेन क्लार्कलाई आफ्नो नमुना व्यक्ती र राजनैतिक नायक मानेका छन्, र उनले बाल गरिबी र न्युजिल्यान्डमा बेघरबारहरू बढेकाले पूँजीवाद "जबरजस्त असफल भएको" व्याख्या गरेकी थिइन्। अर्डर्नले न्युजिल्यान्डमा आप्रवासनको कम दरको पक्षमा वकलत गर्छिन् र २०,०००-३०,००० मा सिमित गर्न सुझाव दिइन्। उनले यसलाई "पुर्वाधार मुद्दा" बताउदै उनले "जनसङ्ख्य वृद्धिको बारेमा हाम्रो पुग्दो योजना नभएको " बताएकी थिइन्। यद्यपि, उनी ग्रहण गरिने शरणार्थीको सङ्ख्या बढाउने पक्षमा छिन्।

सम्मान

व्यक्तिगत जीवन

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

जेसिन्डा अर्डर्न प्रारम्भिक जीवन र शिक्षाजेसिन्डा अर्डर्न प्रारम्भिक राजनैतिक वृत्तीजेसिन्डा अर्डर्न न्युजिल्यान्डका प्रधानमन्त्रीजेसिन्डा अर्डर्न राजनैतिक विचारजेसिन्डा अर्डर्न सम्मानजेसिन्डा अर्डर्न व्यक्तिगत जीवनजेसिन्डा अर्डर्न यो पनि हेर्नुहोस्जेसिन्डा अर्डर्न सन्दर्भ सामग्रीहरूजेसिन्डा अर्डर्नन्युजिल्यान्डमद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

फुटबल खेलझापा जिल्लानेपालका राजनीतिक दलहरूको सूचीआयुर्वेदक्षेत्रफलभूपरिवेष्ठित राष्ट्रइन्द्रबहादुर राईआचार्य (थर)चन्द्रमासहरीकरणकिम्बुलोकबाजालैङ्गिक विभेदतिहारसन्दुक रुइतभीमबहादुर रावलअलङ्कार (साहित्य)भलिबलमनोविज्ञानप्रतिनिधि सभा निर्वाचन, २०७९२०२० नेपालमा कोरोनाभाइरस महामारीवैज्ञानिकनेपालका मल्ल राजाहरूको सूचीनेपाली रुपैयाँशेरबहादुर देउवालम्कीचुहा नगरपालिकाब्वाँसोखाँदवारी नगरपालिकादैलेख जिल्लाउखान-टुक्काdb2esस्थानीय कार्यपालिकानेपालका प्राकृतिक सम्पदाहरूको सूचीन्यायिक समितिसुनरामकृष्ण शर्माचुरेबौद्धिक सम्पत्तिघरपालुवा चौरी गाईसामुदायिक वनविकिमिडिया कमन्सफौजदारी कानुनराष्ट्रिय सभा (नेपाल)महागुरु फाल्गुनन्दमस्कोपहिलो पुस्तादोधारा चाँदनी पुलखस ब्राह्मणसप्तकोशी नदीसुनवल नगरपालिकाक्रोकस सिटी हलमा आक्रमणडाङ जिल्लाजनावरपानीजुद्ध शमशेर जङ्गबहादुर राणाचतराधामअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपालका हिमालहरूको सूचीदोलखा जिल्लाभाषाब्राह्मणबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासमानव विकास चरणमोतीराम भट्टललितपुर महानगरपालिकाकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)तापक्रमनेपालका औद्योगिक क्षेत्रहरूको सुचीयान्देक्सकैलाली जिल्लाआर्थिक विकासनेपालको सैन्य दर्जानेपालका संवैधानिक निकायहरूकाभ्रेपलान्चोक जिल्लानेपालका नगरपालिकाहरूनेपालका जातिहरू🡆 More