चौबिसी राज्यहरू: नेपालमा पूर्व महासंघ

पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान प्रारम्भ गर्नु पूर्व केन्द्र र पश्चिम नेपालको गण्डकी प्रदेशमा चौबीस वटा ससाना राज्यहरू थिए। यि राज्यहरूलाई चौबिसी राज्य अथवा चौबिसे राज्य भनिन्छ। गण्डकी प्रदेश भन्दा पश्चिम पट्टा बाइस वटा स-ससाना खस राज्यहरू थिए यि बाइसवटा राज्यहरूलाई बाइसे राज्य भनिन्छ। यि चौबीस वटा राज्यका नामहरू यस प्रकार रहेका छन्।

  1. नुवाकोट
  2. गोरखा
  3. गहैंकोट
  4. ढोर
  5. भिरकोट
  6. स्याङ्जा
  7. कास्की
  8. सतौंकोट
  9. लमजुङ
  10. तनहुँ
  11. रिसिङ्ग
  12. पैयुँ
  13. पाल्पा
  14. गुल्मी
  15. अर्घा
  16. खाँची
  17. धुरकोट
  18. इस्मा
  19. पर्वत
  20. गलकोट
  21. मुसिकोट
  22. प्युठान
  23. उदयपुर
  24. मुस्ताङ

चौबिसे राज्यहरूमा पाल्पा राज्यलाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

खस जातिगण्डकी प्रदेशपृथ्वीनारायण शाहबाइसे राज्यहरू

🔥 Trending searches on Wiki नेपाली:

अनुसन्धाननेपाली व्याकरणनेवार जातिजलवायु परिवर्तनकालीगण्डकी नदीशङ्कराचार्यपुनर्जागरणछाउपडीलोक सेवा आयोग (नेपाल)श्राद्धसुवासचन्द्र नेम्वाङआर्थिक कूटनीतिनेपालका झरनाहरूको सूचीनेपालमा शिक्षामटिहानीपुम्दिकोटसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रवर्षा ऋतुमहादेशकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मनकामना मन्दिरहिमालयमाधवप्रसाद घिमिरे (साहित्यकार)देशनयाँ वर्षअम्लपित्तउखुसंविधान सभा निर्वाचन २०७०बाल विवाहजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीस्टिफन हकिङढोरबराहि मन्दिरअर्ध-परिवर्तनीय लागतनेपालका मन्त्रिपरिषद्हरूयोगमाया न्यौपानेडोल्पा जिल्लाजनमत सङ्ग्रहविसं १९९० को महाभूकम्पनेपालका संवैधानिक निकायहरूरस (काव्य शास्त्र)कोत पर्वराष्ट्रिय पहिचाननेपालका दलित वर्गमा पर्ने थरहरूशिक्षाइन्टरनेटनिबन्धजापानी भाषानौमती बाजाचन्द्र शमशेर जङ्गबहादुर राणाबसाइँ सराईनबिल बैंकअनुराधा कोइरालानगरपालिकालियोनेल मेसीश्रीमद्भागवत् पुराणडिजिटल साक्षरतामहागुरु फाल्गुनन्ददिल्ली सम्झौतावसन्तबागेश्वरी मन्दिर, नेपालगन्जगुगलभारतस्थानीय तह निर्वाचन, २०७४च्याटजिपिटीरसायन शास्त्रगाईजात्रानेपाल स्काउटबेगनास ताललिङ्ग (व्याकरण)पासाङ ल्हामु शेर्पामहाभारत पर्वत शृङ्खलापहिलो विश्वयुद्धजाजरकोट जिल्लानेपाल बैंकहोलीसयौँ थुङ्गा फूलका हामी🡆 More