ओमानको खाडी

ओमानको खाडी वा ओमान सागर ((अरबी: خَلِيج عُمَان‎ खलिज उमान; फारसी: دریای عمان दर्या य ओमान) अरब सागर र हरमुज जलसंयोगीको बीचमा अवस्थित एक जलसंयोगी हो। ओमानको खाडी हर्मुज स्ट्रेट्को पार पर्सियन खाडीसँग जोडिन्छ। यसको उत्तरमा इरान र पाकिस्तानको मकरान क्षेत्र छ जबकि यसको दक्षिणमा संयुक्त अरब इमिरेट्स र ओमान रहेको छ। फारसी खाडीको तुलनामा यसको गहराई निकै अधिक रहेको छ।

ओमानको खाडी
ओमानको खाडी
ओमानको खाडी
प्रकार खाडी
जलाधार देशहरू ओमानको खाडी इरान
ओमानको खाडी ओमान
संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमरात
ओमानको खाडी पाकिस्तान

सिमावर्ती देशहरू

मुख्य बन्दरगाहहरु

  • फुजैराह बन्दरगाह, फुरैराह, संयुक्त अरब एमिरेट्स
  • खोर फक्कान टर्मिनल, खोर फक्कान, संयुक्त अरब एमिरेट्स
  • चाबहार बन्दरगाह, चाबहार, इरान
  • Port Sultan Qaboos, Muttrah, ओमान

अन्तर्राष्ट्रिय व्यापार

यो क्षेत्र हरमुज जलसन्धीको नजिक अवस्थित छ। यो रणनीतिक मार्ग हो जहाँबाट विश्वको प्राकृतिक ग्यासको एक तिहाइ र विश्वव्यापी तेलको खपतको २०% मध्य पूर्वका उत्पादकहरूबाट आयात हुन्छ।

पर्यावरण

सन् २०१८ मा, वैज्ञानिकहरूले ओमानको खाडीमा विश्वको सबैभन्दा ठूलो समुद्री मृत क्षेत्रहरू रहेको पुष्टि गरेका थिए, जहाँ उक्त क्षेत्रहरूमा अक्सिजनको मात्रा एकदमै न्युन हुन्छ। यस्ता क्षेत्रहरूमा समुद्री वन्यजन्तुहरू अवस्थित हुन सक्दैनन्। मृत क्षेत्रले ओमानको खाडीमा करीव सम्पूर्ण १,६५,००० वर्ग किलोमिटर (६३,७०० वर्ग माइल) समेट्दछ। यसको कारण भनेको समुद्री तापक्रम बढेको र उर्वरकबाट नाइट्रोजन र फास्फोरसको बृद्धि भएको मानिएको छ।

यो पनि हेर्नुहोस्


सन्दर्भ सामग्रीहरू

Tags:

ओमानको खाडी सिमावर्ती देशहरूओमानको खाडी मुख्य बन्दरगाहहरुओमानको खाडी अन्तर्राष्ट्रिय व्यापारओमानको खाडी पर्यावरणओमानको खाडी यो पनि हेर्नुहोस्ओमानको खाडी सन्दर्भ सामग्रीहरूओमानको खाडीअरब सागरअरबी भाषाइरानओमानजलसन्धिपाकिस्तानफारसको खाडीफारसी भाषासंयुक्त अरब इमिरेट्सहर्मुज जलसन्धि

🔥 Trending searches on Wiki नेपाली:

भुईँचालोमोरङ जिल्लामल्ल वंशचेक गणतन्त्रमारुनी नाचजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीकान्तिपुर दैनिकदोहोरो लेखा प्रणालीसगरमाथा राष्ट्रिय निकुञ्जनेपाली शब्दकोशसिमसारमिडियाविकीनेपालका स्थानीय तहहरूअलैँचीसयौँ थुङ्गा फूलका हामीजैविक लिङ्गउत्तर आयरल्यान्डत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकुमारी बैंकनेपालको प्रधानमन्त्रीगण्डकी नदीदाइजोनेपालमा बोलिने भाषाहरूपञ्चशीलसीओपीडीजापाननेपालका उपत्यकाहरूनेपालका जातिहरूशेरबहादुर देउवाजैविक खेतीनेपालको पञ्चवर्षीय योजनारेडियो नेपालकैलाली जिल्लासन्दुक रुइतरेने डेसकार्टसडोटी जिल्लाउत्तरी गोलार्धनेपाली व्याकरणख्यालीनेपालका संवैधानिक निकायहरूझाँक्रीअक्षांशविकिमिडिया कमन्सबिन्ध्यवासिनी मन्दिरमौसमविकिमिडिया फाउन्डेसनबझाङ जिल्लासूचनातत्समजलवायु परिवर्तनसुदूरपश्चिम प्रदेश सभाव्यवस्थापिकाक्षेत्रीकर्णाली पुलनेपालका औद्योगिक क्षेत्रहरूको सुचीस्वर्गद्वारीमहावीर पुनखस राज्यगणतन्त्र दिवस (नेपाल)नेपालको जनआन्दोलन २०६३कालिञ्चोक भगवतीनेपालका परम्परागत बाजाहरूको सूचीसंसदीय व्यवस्थाअन्तर्राष्ट्रिय तिथि रेखामनोविज्ञानबजेटअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालहस्तमैथुनव्यापारमिसेल ओबामासंस्कृतिआन्तरिक लेखापरीक्षणअंशुवर्मानवदुर्गामानव विकास सूचकाङ्कग्रिनविच प्रमाणिक समय🡆 More