सेतो गरुड

सेतो गरुड गरुड प्रजातिको एक प्रकारको चरा हो। यो चरा युरोप, उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी अफ्रिकामा पाइन्छ। सेतो गरुड हिउँदमा लामोदुरी पार गर्दै मध्य अफ्रिका तथा नेपाल लगायतका भारतीय उपमहाद्वीपका देशहरूसम्म बसाई सर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा ह्वाइट स्टोर्क (White stork) भनिन्छ।

सेतो गरुड
सेतो गरुड
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: चरा
गण: Stork
परिवार: गरुड
वंश: Ciconia
(Linnaeus, 1758)
प्रजाति:
C. ciconia
वैज्ञानिक नाम
Ciconia ciconia
(Linnaeus, 1758)
सेतो गरुड
Approximate ranges and routes

       Breeding range
       Winter range

  Migration routes
पर्याय

Ardea ciconia Linnaeus, 1758

विबरण

सेतो गरुडको लम्बाई १००–११५ सेमी (३९–४५ इन्च), र उभिँदा उचाई १००–१२५ सेमी (३९–४९ इन्च) हुन्छ। यसको पँखेटा फिजाउँदाको लम्बाई १५५–२१५ सेमी (६१–८५ इन्च) तथा तौल २.३–४.५ किग्रा (५.१–९.९ पाउन्ड) हुन्छ। यसको शरीरको अधिकांस भाग सेतो तथा पँखेटा र पछाडीको भाग कालो हुन्छ। सेतो गरुडको खुट्टा र ठुँडो लामो तथा तिखो चुच्चो हुन्छ।

वितरण तथा वासस्थान

सेतो गरुड युरोप (पश्चिममा पोर्चुगल, उत्तरमा फिनल्यान्ड सम्म) उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी तथा दक्षिणी अफ्रिकामा पाइन्छ। यो चरा हिउँद मौसममा बसाई सरेर उप-सहारा अफ्रिका देखी दक्षिण अफ्रिका तथा भारतीय उपमहाद्वीपका देशहरू नेपाल, भारत, भुटानको केही स्थानहरू सम्म पुग्ने गर्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

सेतो गरुड विबरणसेतो गरुड वितरण तथा वासस्थानसेतो गरुड यो पनि हेर्नुहोस्सेतो गरुड सन्दर्भ सामग्रीहरूसेतो गरुड

🔥 Trending searches on Wiki नेपाली:

अर्जुन कुमालनेपालको लोकतन्त्र दिवसओखलढुङ्गा जिल्लामानव शरीरका अङ्गहरूको सूचीसिद्धिचरण श्रेष्ठबनेपा नगरपालिकाहुलाक सेवा विभाग, नेपालप्रकृतिमुख्य पृष्ठपर्वत जिल्लाशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलैङ्गिक समानताशाह वंशदोलखा जिल्लाभूमध्यरेखादरबार हाई स्कुलमधेश प्रदेशवैज्ञानिकनेपालमा दूरसञ्चार सेवाऔद्योगिक क्रान्तिमनकामना मन्दिरगणतन्त्र दिवस (नेपाल)हरिवन नगरपालिकामहासागरनेपालका प्रमुख नदीहरूको सूचीयुरोपनेपालको संस्कृतिअरनिकोसल्यान जिल्लास्टिफन हकिङविकिमिडिया फाउन्डेसनदिगो विकासराजतन्त्रनातानयाँ वर्षसंयुक्त राष्ट्रसङ्घका महासचिवरञ्जिता श्रेष्ठबराह अवतारविदुर नगरपालिकाकतारवर्ण विन्यासनेवार जातिशङ्कराचार्यवेदान्तस्नातक तहतानसेन नगरपालिकासहकारीनेपाल प्रजा परिषद्मानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीसंयुक्त अरब इमिरेट्सश्राद्धनेपालका बैङ्कहरूको सूचीमानिससुवर्ण शमशेर राणानेपाल प्रहरीसुशासनस्वयम्भूनाथपहाडी प्रदेश (नेपाल)विप्रेषणनयाँ पत्रिका दैनिकधतुरोलक्ष्मीप्रसाद देवकोटाग्वाङझाउधादिङ जिल्लाइस्लाम धर्ममल्ल वंशभण्डारखाल पर्वनिर्वाचन प्रणालीराष्ट्रिय स्वतन्त्र पार्टीगुरुङ जातिवर्षा ऋतुहमाससोह्र श्राद्धनेपालका झरनाहरूको सूची🡆 More