विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) विश्वका देशहरू स्वास्थ्य सम्बन्धी समस्याहरूमाथि आपसी सहयोग एवं मानक विकसित गर्ने संस्था हो। विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ संबद्ध सदस्य छन्। यो संयुक्त राष्ट्रको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रैल १९४८मा गरिएको थियो। यस कारण प्रत्येक साल ७ अप्रैल का दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ।

विश्व स्वास्थ्य सङ्गठन
विश्व स्वास्थ्य सङ्गठन
विश्व स्वास्थ्य सङ्गठन
सङ्क्षिप्त नामडब्ल्युएचओ
उच्चारण
गठन७ अप्रिल १९४८; ७६ वर्ष पहिले (१९४८-०४-07)
प्रकारसंयुक्त राष्ट्रका विशिष्टीकृत संस्थाहरू
कानुनी वैद्यतासक्रिय
प्रधान कार्यालयजेनेभा, स्विट्जरल्यान्ड
शीर्ष
टेड्रोस एड्हानोम
(महा निर्देशक)
सौम्या स्वामिनाथन
(उप महानिदेशक)
जेन एलिसन
(उप महानिदेशक)
मूल सङ्गठनहरू
संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद
वेबसाइटwww.who.int

नेपाल पनि विश्व स्वास्थ्य सङ्गठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौँमा स्थित छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

देशसंयुक्त राष्ट्रस्वास्थ्य

🔥 Trending searches on Wiki नेपाली:

प्रविधिनेपाली चलचित्रहरूको सूचीनेपाल विद्युत् प्राधिकरणबैतडी जिल्लाचिठीदेवनागरी लिपिलुम्बिनीसिद्धिनरसिंह मल्लउपभोक्तागाउँ सभाराजनीतिसाहित्यमदन भण्डारीस्नातक तहकोरियाली भाषासंविधान सभा निर्वाचन २०७०बसन्त बहादुर कुँवरइमेलसामग्री व्यवस्थापन प्रणालीमुटुफेवा तालप्रतिनिधि सभा (नेपाल)दोहोरो लेखा प्रणालीप्रदेश प्रमुख (नेपाल)आगोबाल अधिकारमहाकाली सन्धिगिरिजाप्रसाद कोइरालालाली गुराँसविश्वव्यापीकरणक्षेत्रीसम्भोगमुलुकी ऐनसिञ्जा उपत्यकात्रिभुवन विश्वविद्यालयशक्ति पृथकीकरणफ्री जातिनेपालको संस्कृतिअंकनदीनेपालको प्रधानमन्त्रीनेपाल विद्यार्थी सङ्घसुपादेउराली मन्दिरफूलयोनीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)मागसंयुक्त राष्ट्रकर्मचारी सञ्चय कोषधनकुटा जिल्लामोन्स प्यूबिसतराईपाथीभरा देवी (ताप्लेजुङ)श्रीमद्भागवत् पुराणदसैँपशुपतिनाथ मन्दिररेडियोमारिया केरीगुरुत्वाकर्षण बलनेपालमा धर्मनेपाली रुपैयाँनेपालको शिक्षा मन्त्रीहरूनौमती बाजानेपालका संरक्षित क्षेत्रहरूको सूचीकबड्डीअलौ पर्वपृथ्वीनारायण शाहशाह वंशचापकिराँत धर्ममोबाईल एप्सरातो मच्छिन्द्रनाथको रथयात्रालोक सेवा आयोग (नेपाल)दरबार हाई स्कुलधनगढी उपमहानगरपालिकाविष्णुकच्चा पदार्थ🡆 More