बोटहरू/अनुमोदनको लागि अनुरोध

बोट शब्द रोबोटबाट निकालिएको हो जो एउटा स्वचालित वा अर्धस्वचालित यन्त्र हुन्छन जुन विकिपिडियामा भएका लेखहरुलाई व्यवस्थित गर्ने अभिप्रायले काम गर्छन । यिनीहरु मानव प्रयोगकर्ताको रुपमा लेखहरुको निर्माण, विस्तार वा अन्य कार्यहरु गर्न सक्छन । बोट प्राय एउटा प्रोग्रामिङ्ग भाषामा लिखित कोड हुन्छन जसले निश्चित कार्यहरुलाई सम्पन्न गर्छन । प्रायः प्रयोग हुने पाइथन, पर्ल, एप्पल स्क्रिप्ट, डट नेट आदि छन् । बोट धेरै छरितोरुपमा सम्पादन गर्नमा सक्षम हुन्छन तथा यदि उनीहरु गलत तरिकाद्वारा निर्मित अथवा संचालित गरियो भने विकिपिडियामा क्षति पुर्याउन सक्छन । नेपाली विकिपिडिया मा मेटा अनुसार बोट नीति लागु गरिएको छ ।

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

बोट

आवश्यकताहरू

विकिपिडियामा बोट पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई बोट बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई बोट बनाउने छन् ।


बोट पदको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: बोट पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : २०:५७, २७ अप्रिल २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====  |status =   |बोटको नाम '''Bot User''' =  |उद्देश्य '''Purpose''' =  |स्वचालित वा म्यानुवल सहायता '''Automatic or Manually Assisted''' =  |सफ्टवेयर '''Software''' =  |पहिले देखि बोट प्राप्त छ/छैन '''Already has bot flag on''' =   (तपाईको भनाई) ~~~~  '''समर्थन'''  '''विरोध'''  '''छलफल''' 

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====  |status =   |बोटको नाम '''Bot User''' = XXXX  |उद्देश्य '''Purpose''' =  |स्वचालित वा म्यानुवल सहायता '''Automatic or Manually Assisted''' =  |सफ्टवेयर '''Software''' =  |पहिले देखि बोट प्राप्त छ/छैन '''Already has bot flag on''' =  (तपाईंको भनाई) ~~~~  '''समर्थन'''  '''विरोध'''  '''छलफल''' 


Tags:

बोटहरू/अनुमोदनको लागि अनुरोध बोटबोटहरू/अनुमोदनको लागि अनुरोध Tulsibotबोटहरू/अनुमोदनको लागि अनुरोध Groot (bot)बोटहरू/अनुमोदनको लागि अनुरोधmeta:Bot policyविकिपिडिया

🔥 Trending searches on Wiki नेपाली:

जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीमोबाइल फोनसमयपासाङ ल्हामु शेर्पाछाउपडीविज्ञापनमुक्तिनाथशुक्रग्रहकाल भैरवसौर्यमण्डलभारतदसैँवेब्याक मेसिनरुपन्देही जिल्लाकाठमाडौँइन्टरनेटयान्देक्समदन भण्डारीदाहालपर्यटनविकिमिडिया नेपालको विधाननेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)कर्जाप्रतिनिधि सभा (नेपाल)जारी (चलचित्र)बर्बरबझाङ जिल्लाध्रुवचन्द्र गौतमग्रिसनैतिक दृष्टान्तशिरुवा पर्वरेडियो नेपालअङ्कशिक्षायुरोपरोकायानवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाराजतन्त्रनारायणहिटी दरबार सङ्ग्रहालयअर्थ मन्त्रालय (नेपाल)औद्योगिक क्रान्तिसञ्चारलोक सेवा आयोग (नेपाल)युनेस्कोचिठीखनिजअष्ट चिरञ्जीवीसिद्धार्थनगर नगरपालिकाखेडा जिल्लानेवार जातिकर्णाली प्रदेशनेपाल दूरसञ्चार प्राधिकरणचूडाकर्म संस्कारनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाथापाहात्तीभारोपेली भाषा परिवारसयौँ थुङ्गा फूलका हामीअक्षराङ्क शिक्षालागु पदार्थचराकाठमाडौँ २ (निर्वाचन क्षेत्र)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कर्मचारी सञ्चय कोषप्रविधिमातृकाप्रसाद कोइरालालैङ्गिक पहिचानगोरखा दरबारसामन्तवाददोधारा चाँदनी पुलआनन्द जिल्लानेपाल बैंकमानव विकास चरणनेपालका नगरपालिकाहरू🡆 More