बोटहरू

बोट शब्द रोबोटबाट निकालिएको हो जो एउटा स्वचालित वा अर्धस्वचालित यन्त्र हुन्छन जुन विकिपिडियामा भएका लेखहरुलाई व्यवस्थित गर्ने अभिप्रायले काम गर्छन । यिनीहरु मानव प्रयोगकर्ताको रुपमा लेखहरुको निर्माण, विस्तार वा अन्य कार्यहरु गर्न सक्छन । बोट प्राय एउटा प्रोग्रामिङ्ग भाषामा लिखित कोड हुन्छन जसले निश्चित कार्यहरुलाई सम्पन्न गर्छन । प्रायः प्रयोग हुने पाइथन, पर्ल, एप्पल स्क्रिप्ट, डट नेट आदि छन् । बोट धेरै छरितोरुपमा सम्पादन गर्नमा सक्षम हुन्छन तथा यदि उनीहरु गलत तरिकाद्वारा निर्मित अथवा संचालित गरियो भने विकिपिडियामा क्षति पुर्याउन सक्छन । नेपाली विकिपिडिया मा मेटा अनुसार बोट नीति लागु गरिएको छ ।

बोट सँग हात मिलाउदै एउटा व्यक्ति
भौतिक रोबोट

यो पनि हेर्नुहोस

Tags:

meta:Bot policyविकिपिडिया

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय प्रजातन्त्र पार्टीविद्यार्थीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)कालीगण्डकी जलविद्युत आयोजनानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)आँकप्रजातन्त्र दिवसभियतनामरामेछाप जिल्लालोसारनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाकान्तिपुर दैनिकच्याटजिपिटीनेपालका बैङ्कहरूको सूचीसंयुक्त राज्य अमेरिकाअनुष्टुप छन्दबसिर अहमदहिन्दु पञ्चाङ्गसुरेन्द्र वीरविक्रम शाहनेपालका राजाहरूको सूचीजनमत सङ्ग्रह, २०३७लागु पदार्थपूर्वीय चिन्तन परम्परासहिदकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)अफ्रिकागीर्वाणयुद्ध विक्रम शाहनारायणहिटी दरबार सङ्ग्रहालयसुनिल नारायणनिर्वाचन प्रणालीनेपालका राष्ट्रिय चिह्नहरूव्यवस्थापन सूचना प्रणालीनेपाली कांग्रेससिन्धुपाल्चोक जिल्लाबर्दिया जिल्लाडढेलोचामलसामग्री व्यवस्थापन प्रणालीसप्तरी जिल्लाविनोद चौधरीश्रेष्ठनेपाली चलचित्रहरूको सूचीदुर्गा प्रसाईमलेसियाखड्गप्रसाद ओलीमानव अधिकारबडिमालिकाभौतिक विज्ञानमिथिलानारायणगोपाल गुरूवाचार्यसमावेशीकरणविकसित देशनेपालको एकीकरणराष्ट्रिय स्वतन्त्र पार्टीफुटबल खेलसयौँ थुङ्गा फूलका हामीसामन्तवादलेखनाथ पौड्यालपाटन दरबार क्षेत्रवाणिज्य बैंकलैङ्गिक समानताप्रविधियुट्युबलैङ्गिक विभेदनेपालका संवैधानिक निकायहरूभिटामिनबालकृष्ण समसीताअश्लील शब्दहरूदोलखा जिल्लामुलुकी देवानी संहिताअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपालको उपप्रधानमन्त्रीबजेटआउँसुवासचन्द्र नेम्वाङश्रीमद्भागवत् पुराण🡆 More