प्रयोगकर्ता जाँच

प्रयोगकर्ता जाँच
विकिपिडिया प्रयोगकर्ता जाँच र प्रयोगकर्ता जाँच्ने समूहको लोगो

प्रयोगकर्ता जाँच विकिपिडियाको एउटा विशेष उपकरण हो जुन विकिपिडियाको मात्र एउटा सानो भरोसा गरिएका प्रयोगकर्ता जाँच्ने समूहलाई प्राप्त हुन्छ । यस उपकरणको मद्दतले यस वर्गमा रहेका प्रयोगकर्ताले विकिमीडिया सर्भरमा सम्बन्ध स्थापित गरी कुनै विकिपिडिया प्रयोगकर्ताले प्रयोग गरेका आइपी ठेगानाहरूका साथै प्राविधिक रूपमा सर्भरद्वारा भण्डार गरिएका अन्य कुनै प्रयोगकर्ता खाता वा आइपी ठेगनाको बारेमा खोजखबर गर्ने अनुमति दिन्छ । विकिपिडियाको प्रयोगकर्ता जाँच्ने समूहले यस उपकरणको प्रयोग गरेर कुनै दुई वा सो भन्दा बढी व्यक्ति वा मानिसहरूको समूहद्वारा सञ्चालित भइरहेको छ, यदि त्यस किसिमको विघटनकारी वा अपमानजनक व्यवहार भइरहेको अवस्था विरुद्ध विकिपिडियाको रक्षा गर्ने गर्दछन । प्रयोगकर्ता जाँच उपकरण सहि प्राविधिक ज्ञान र अनुभव बिना प्रयोग गर्न सकिदैन । विकिमिडिया फाउन्डेसनको गोपनीयता नीति र यस सँग सम्बन्धित अतिरिक्त प्रतिबन्ध वाहेक प्रयोगकर्ता जाँचको डेटा कहिल्यै पनि सार्वजनिक गरिदैन । प्रयोगकर्ता जाँच उपकरणले छानबिन पूरा गरिसकेपछि प्रयोगकर्ता जाँच्ने सञ्चालकहरुले सामान्यकृत रूपमा आफ्नो निष्कर्ष (यस्तो छ कि एक वक्तव्य साथ "खाता A एक हो, हैन, वा B वा C खातानै हुन सक्छ") भनी जारी गर्दछ ।

नीति

प्रयोगकर्ता जाँच उपकरण नेपाली विकिपिडियामा विघटनकारी सम्पादन रोक्न वा अविश्वसनीय प्रयोगकर्तालाई समुदायको समर्थनमा छानबिन गर्न प्रयोग गर्न सकिन्छ ।

जाँच गर्ने आधार

प्रयोगकर्ताजाँच डेटा अनुसन्धान, रोकथाम, वा प्रतिक्रियाको लागि प्रयोग गर्न सकिन्छ:

  1. बर्बरता;
  2. सकपपेट्री;
  3. कुनै पनि विकिमिडिया परियोजनामा विघटन (वा सम्भावित व्यवधान) गर्ने; वा
  4. गलत सम्पादनको बारेमा अविश्वास वैध चिन्ता ।

उपकरणको प्रयोग कहिल्यै गर्न सकिदैन:

  1. राजनीतिक वा सामाजिक नियन्त्रण गर्ने;
  2. सम्पादक माथि दवाब सृजना गर्ने; वा
  3. कुनै सामग्री विवादमा एक सम्पादकलाई धमकी दिने ।

प्रयोगकर्ता जाँच्ने उपकरणको प्रयोग

Tags:

🔥 Trending searches on Wiki नेपाली:

महर्जनराशि-चक्रनेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घसूर्यसार्क शिखर सम्मेलनको सूचीरङइरानेली जातिकबड्डीनेपालका प्रमुख नदीहरूको सूचीभूमध्यरेखाइन्स्टाग्रामसगरमाथा राष्ट्रिय निकुञ्जचितवन जिल्लानेपालमा हिन्दु धर्मअन्तिम संस्कारराष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय सभा निर्वाचन, २०८०नेपाल प्रहरीदिल्लीजीवनीनेपाली भाषानेपालमा धर्मविधेयकअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालराणा शासनजाजरकोट भूकम्प, २०८०लुकास पोडोलस्कीठकुरीबसाइँ सराईनेपाल सशस्त्र प्रहरी बलसहकारीक्रियापदउत्पादन (अर्थशास्त्र)गण्डकी प्रदेशपुष्पलाल राजमार्गसुदूरपश्चिम प्रदेशमहाभारतनेपालका औद्योगिक क्षेत्रहरूको सुचीश्रेष्ठ जातिप्राइभेट लिमिटेड कम्पनीसंस्कृतिअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनस्थानीय तह निर्वाचन, २०७४वसन्तप्रवेशिका परीक्षानेपालका प्रधानमन्त्रीहरूको सूचीहस्तमैथुननोबेल पुरस्कार विजेताहरूको सूचीनेपाली रुपैयाँसन्दुक रुइतगोपालप्रसाद रिमालसंयुक्त राष्ट्रओकल्यान्ड, क्यालिफोर्नियाश्रेष्ठनेवारी भाषावाच्य (व्याकरण)स्वस्थविश्व व्यापार सङ्गठनदोहोरो लेखा प्रणालीनेपालको सैन्य दर्जापञ्चायती व्यवस्थानेपाल समाजवादी पार्टीअर्जुनधारा धामभारद्वाज ऋषिकौडिन्य गोत्रगृह मन्त्रालय (नेपाल)रोगपूर्वीय चिन्तन परम्परापरराष्ट्र मन्त्रालय (नेपाल)मुक्तिनाथभौतिकसवारी दुर्घटनासंयुक्त अरब इमिरेट्सअरुणा लामाबेरोजगारीगौरीगञ्ज गाउँपालिका🡆 More