प्रमुख लेख/प्रमुख लेख समन्वय समिति

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

प्रमुख लेख/प्रमुख लेख समन्वय समिति

विकिपिडियाको प्रमुख लेखको लागि प्राप्त आवेदनहरूमाथि मतदान पूर्व प्रमुख लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पुनरावलोकनको लागि एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले प्रमुख लेख समन्वय समितिको सदस्यताको लागि आह्वान गरि निम्नानुसार समिति गठन गरिएको छ।


प्रमुख लेख समन्वय समितिका सदस्यहरू


समितिका सदस्यहरूको कार्य तथा कर्तव्यहरू

प्रमुख लेख/प्रमुख लेख समन्वय समिति

विशेष सामग्रीहरू

  • यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुनेछन्।
  • सक्रिय समितिका सदस्यहरूले आवेदन परेको लेखलाई तोकिए अनुसारको प्रमुख लेखका मापदण्डहरू पुरा गरे नगरेको पूनरावलोकन गर्नुपर्नेछ।
  • आवेदन परेको लेखलाई पूनरावलोकन गर्दा लेखको वार्ता पृष्ठमा {{subst:विकिपिडिया:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति/पूनरावलोकन}} कोड प्रयोग गरि त्यस पश्चात आउने तालिका अनुसार जाँच गर्नु पर्नेछ।
  • पूनरावलोकन पश्चात आवेदन परेको लेखमा समितिको तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर मतदानको लागि सिफारिस गर्नेछ वा मापदण्ड पूरा नगरेको लेखमा कारण सहित समितिको तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर आवेदन खारेज गर्न सक्नेछ।
  • मतदानको सिफारिस सँगसँगै विकिपिडिया चौतारी (प्रस्ताव) मा पनि सम्पादक साथीहरूलाई मतदान अनुरोध स्वरूप {{subst:विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मतदान सिफारिस‎|आवेदकको नाम|आवेदन दिइएको पृष्ठ|हप्ता}} कोड प्रयोग गरि जानकारी तथा मतदानको लागि अनुरोध गर्ने ।
  • मतदान समाप्त भए पश्चात निर्वाचित लेखको पृष्ठमा {{विशेष लेख|वर्ग}} राखि प्रमुख लेखको चिन्ह प्रदान गर्ने तथा उक्त लेखलाई प्रमुख लेख सूचीमा वर्ग अनुसार छुट्टयाएर राख्ने।
  • प्रमुख लेखमा छनौट भएको लेखलाई दर्ता भएका सम्पादकहरूलाई सम्पादन गर्न सक्ने गरि सुरक्षा स्तर परिवर्तन गर्ने।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

आगन्तुक शब्दमिथिलाधनगढी उपमहानगरपालिकासुशासनअपाङ्गतामलावीकोलोम्बिया राष्ट्रिय फुटबल टोलीनिजामती सेवाबलभद्र कुँवरतिलिचो तालभक्तपुर दरबार क्षेत्रदार्चुला जिल्लापृथ्वीउत्तर आयरल्यान्डव्यवसायथेससको जहाजमदनमणि दीक्षितनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सगरमाथाअक्षरबेगनास ताललोक सेवा आयोग (नेपाल)खनिजस्टकहोमअलङ्कार (साहित्य)रेबिजलक्ष्मीप्रसाद देवकोटाकृषिकृष्णतामाङ जातिनेपालका राष्ट्रिय विभूतिहरूनेपालमा महिला अधिकारदमाई जातिछुवाछुतध्रुवचन्द्र गौतमअध्यक्षअफ्रिकालिम्बू जातिआर्थिक विकासऊर्जारोमन भाषालाली गुराँससञ्चारस्थानीय तह निर्वाचन, २०७४खड्गप्रसाद ओलीसुवासचन्द्र नेम्वाङभक्तपुर जिल्लानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीयुट्युबकरतालपाँच पोखरीनेवार जातिमानव अधिकारगणतन्त्र दिवस (नेपाल)दादुराधादिङ जिल्लापूँजीवादराष्ट्रिय सभा (नेपाल)निबन्धसामाजिक न्यायकाठमाडौँ उपत्यकापाटन दरबार क्षेत्रगिरिजाप्रसाद कोइरालाराणा वंशथारू भाषाकान्तिपुर टेलिभिजनविप्रेषणविश्वका प्रमुख शासन प्रणालीयमबुद्धलेखा प्रणालीजिल्ला समन्वय समितियोगमाया न्यौपानेसार्क शिखर सम्मेलनको सूचीनेपाल-चीन सम्बन्धहुलाकी राजमार्गनबिल बैंक🡆 More