अप्रिल, २०२४ ४, अप्रिल (जन्म):
डेभिड ब्लेन (सन् १९७३)
हेर्ने – वार्ता – सम्पादन ५, अप्रिल (जन्म):
कोलिन पावेल (सन् १९३७)
हेर्ने – वार्ता – सम्पादन ६, अप्रिल (जन्म):
सुचित्रा सेन (सन् १९३१-२०१४) ~ बसन्त रेग्मी (सन् १९८६)
वि.सं. २०५७ (सन् १९९१) - अर्जेन्टिना का प्रचलित फुटबल खेलाडी डिएगो म्याराडोना लाई लागु औषधी प्रयोग गरेको आरोपमा १५ महिनाको लागाी इटालियन लिगबाट प्रतिबन्ध लगाइएको थियो । हेर्ने – वार्ता – सम्पादन ८, अप्रिल (जन्म):
सुङ्ग क्याङ्ग (सन् १९७२)
वि.सं. १९६९ (सन् १९१३) - पेकिङ्ग शहरमा चिन को पहिलो संसदको शुरूवात भएको थियो । हेर्ने – वार्ता – सम्पादन १२, अप्रिल (जन्म):
जाकोब जुमा (सन् १९४२)
वि.सं. २०६६ (सन् २००९) - जिम्बाब्वे ले आधिकारिक रूपमा आफ्नो मुद्रा जिम्बाब्वे डलरलाई त्याग गरेको थियो । हेर्ने – वार्ता – सम्पादन १४, अप्रिल (जन्म): ~
विनोद चौधरी (सन् १९५५)
वि.सं. २०६७ (सन् २०१०) - चिन को किङ्गहाईमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा २७०० जनाको ज्यान गएको थियो । वि.सं. २०७१ (सन् २०१४) - नाइजेरिया को अबुजा मा लगातार दुई बम बिष्फोट हुँदा ७५ जनाको ज्यान जानुका साथै १४१ घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन १६, अप्रिल (जन्म):
प्रतापसिंह शाह (सन् १७५१)
वि.सं. २०२९ (सन् १९७२) - अपोलो कार्यक्रम: केप क्यानाभेरल, फ्लोरिडा बाट अपोलो १६ प्रक्षेपण गरिएको थियो। वि.सं. २०५८ (सन् २००१) - भारत र बङ्गलादेश बीच पाँच दिनदेखि सीमा विवाद सुरु भएपनि सीमा विवाद समाधान हुन सकेन्। वि.सं. २०७० (सन् २०१३) - इरान मा गएको ७.८ रेकटर स्केलको भुकम्पको कारण ३७ जनाको मृत्यु भएको थियो। हेर्ने – वार्ता – सम्पादन १८, अप्रिल (जन्म):
पुनम ढिल्लोन (सन् १९६२)
वि.सं. २०७० (सन् २०१३) - इराकको बगदाद मा आत्मघाती बम बिष्फोटमा २७ जनाको ज्यान गएको थियो भने ६५ जना घाइते भएका थिए । वि.सं. २०७१ (सन् २०१४) - सगरमाथा हिमपहिरोमा परी १६ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन २२, अप्रिल (जन्म):
व्लादिमीर लेनिन (सन् १८७० - १९२४) ~
शक्ति गौचन (सन् १९८४)
वि.सं. २०६९ (सन् २०१३) - रसिया को बेलगोरोडमा भएको बन्दुक हमलामा ६ को मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन २३, अप्रिल (जन्म):
जोन सिना (सन् १९७७)
वि.सं. २०६२ (सन् २००५) - मी एट द जु नामक पहिलो भिडियो युट्युब मा अपलोड गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन २८, अप्रिल (जन्म):
पेनेलोपे क्रुज (सन् १९७४)
वि.सं. २०५८ (सन् २००१) - डेनिस टिटो विश्वको पहिलो अन्तरिक्ष पर्यटक बनेका थिए । हेर्ने – वार्ता – सम्पादन
मे ४, मे (जन्म):
तृषा (अभिनेत्री) (सन् १९८३)
वि.सं. २०७१ (सन् २०१४) - केन्या को राजधानी नैरोबीको एक बसमा लगातार दुइवटा बम बिष्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ६२ घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन ५, मे (जन्म):
एडेल (सन् १९८८)
वि.सं. २०१२ (सन् १९५५) - पश्चिम जर्मनीले पूर्ण सार्वभौमिक्ता पाएको थियो । हेर्ने – वार्ता – सम्पादन ६, मे (जन्म):
ड्यानियल एल्वस (सन् १९८३)
वि.सं. २०५८ (सन् २००१) - सीरिया भ्रमणको समय पोप जोन पाउल दोश्रो मस्जिदमा प्रवेश गर्ने पहिलो पोप भएका थिए । हेर्ने – वार्ता – सम्पादन १४, मे (जन्म):
मार्क जुकरबर्ग (सन् १९८४)
वि.सं. २०६९ (सन् २०१२) - इजरायल को कारागारमा रहेका १५०० प्यालेस्टाइनियन बन्दीहरूले भोक हडताल समाप्त गर्न सहमत भएका थिए । हेर्ने – वार्ता – सम्पादन १६, मे (जन्म):
पियर्स ब्रोसनन् (सन् १९५३)
हेर्ने – वार्ता – सम्पादन १७, मे (जन्म):
रोनाल्ड वेन (सन् १९३४)
वि.सं. २०५० (सन् १९९३) - जेठ ३ गते चितवनको दासढुंगामा प्रसिद्ध राज नेता मदन भण्डारी को रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। हेर्ने – वार्ता – सम्पादन १८, मे (जन्म):
अलि जफर (सन् १९८०)
वि.सं. २०६६ (सन् २००९) - श्रीलङ्का सरकारले एलटिटिइलाई परास्त गर्दै २६ वर्ष लामो गृहयुद्ध अन्त गरेको थियो । वि.सं. २०१३ (सन् १९५६) - ८५१६ मिटर अग्लो लहोत्से हिमालको पहिलो आरोहण स्वीस दलद्वारा गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन १९, मे (जन्म):
म्यालकम एक्स (सन् १९२५ - १९६५)
वि.सं. २०४८ (सन् १९९१) - क्रोएसिया का जनताले स्वतन्त्रताको लागि जनमत सङ्ग्रहमा मतदान गरेका थिए । हेर्ने – वार्ता – सम्पादन २०, मे (जन्म):
सीयर (सन् १९४६)
वि.सं. २०७१ (सन् २०१४) - नाइजेरिया मा लगातार २ बम बिष्फोट हुँदा ११८ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन २१, मे (जन्म):
अलेक्जेन्डर पोप (सन् १६८८ - १७४४) ~
सिद्धिचरण श्रेष्ठ (सन् १९१२)
वि.सं. २०४८ (सन् १९९१) - भुतपूर्व भारतीय प्रधानमन्त्री राजीव गान्धी एक आत्मघाती महिला हमलावरको बम बिष्फोटमा परि मद्रास मा मारिएका थिए । हेर्ने – वार्ता – सम्पादन २३, मे (जन्म):
ग्रेसी ओट्टो (सन् १९८७)
वि.सं. २०५२ (सन् १९९५) - जाभा प्रोग्रामिङ भाषाको पहिलो संस्करण सार्वजनिक गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन २८, मे (जन्म): मिस्बाह-उल-हक (सन् १९७४)
वि.सं. २०६५ (सन् २००८) - (जेठ १५, २०६५) जननिर्वाचित संविधान सभाबाट नेपाल लाई संघीय गणतन्त्र घोषणा गरिएको थियो । यसबाट ३०० वर्ष पुरानो राजतन्त्रको अन्त्य भै देशमा गणतन्त्रको स्थापना भयो। वि.सं. २००९ (सन् १९५२) - ग्रीस का महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए । हेर्ने – वार्ता – सम्पादन ३१, मे (जन्म):
मार्को रूएस (सन् १९८९)
वि.सं. १९६७ (सन् १९१०) - दक्षिण अफ्रिका संघको स्थापना भएको थियो । वि.सं. १९९२ (सन् १९३५) - हाल पाकिस्तान मा पर्ने बलोचिस्तानमा ७.७ रेक्टर स्केलको भुकम्प आउदा तीस देखी साठी हजार मानिसको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन
जुन, २०२४ ५, जुन (जन्म):
जुन ५ :
विश्व वातावरण दिवस ७, जुन (जन्म):
अन्ना कोर्निकोभा (सन् १९८१)
वि.सं. १९८६ (सन् १९२९) - भेटिकन सहर स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको थियो । वि.सं. २०३२ (सन् १९७५) - पहिलो क्रिकेट विश्वकप को उद्घाटन गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन १०, जुन (जन्म):
केट अप्टन (सन् १९९२)
वि.सं. २०२४ (सन् १९७७) - पहिलो व्यक्तिगत कम्प्यूटर एप्पल दुई बजारमा उपलब्ध भएको थियो । हेर्ने – वार्ता – सम्पादन ११, जुन (जन्म):
क्लेर होल्ट (सन् १९८८)
वि.सं. २०५५ (सन् १९९८) - कम्प्याक कम्प्यूटरले अमेरिकी ९ बिलियन डलरमा डिजिटल उपकरण संघलाई इतिहासकै सबैभन्दा ठुलो उच्च प्रविधी अधिग्रहण गरेको थियो । हेर्ने – वार्ता – सम्पादन १२, जुन (जन्म):
फिलिप कौटिन्हो (सन् १९९२)
वि.सं. २०४९ (सन् १९९४) - विश्वको सबैभन्दा ठुलो ट्विनजेट विमान बोइङ ७७७ ले पहिलो उडान भरेको थियो । हेर्ने – वार्ता – सम्पादन १५, जुन (जन्म):
पिया मिरान्डा (सन् १९७३)
वि.सं. २०११ (सन् १९५४) - युइएफएको स्थापना स्विट्जरल्यान्ड को बसेलमा भएको थियो । वि.सं. २०५१ (सन् १९९४) - इजरायल तथा भ्याटिकन सिटी बिच पूर्ण कुटनैतिक सम्बन्ध स्थापित भएको थियो । हेर्ने – वार्ता – सम्पादन १७, जुन (जन्म):
शेन वाट्सन (सन् १९८१)
वि.सं. २०२७ (सन् १९७०) - लेड जेपलिनले आफ्नो अन्तिम युरोप टुर शुरू गरेको थियो । हेर्ने – वार्ता – सम्पादन १८, जुन (जन्म):
सर जेम्स पोल म्याकारट्नी (सन् १९४२) ~
बाबुराम भट्टराई (सन् १९५४)
वि.सं. २०६० (सन् २००३) - गुगल ले एडसेन्स कार्यक्रम सञ्चालनमा ल्याएको थियो । हेर्ने – वार्ता – सम्पादन १९, जुन (जन्म):
आङ सान सुकी (सन् १९४५)
वि.सं. २०४८ (सन् १९९१) - कोलम्बियाका ड्रग माफिया पाबलो इस्कोबारले प्रहरी समक्ष आत्मसमर्पण गरेको थियो । हेर्ने – वार्ता – सम्पादन २०, जुन (जन्म):
निकोल किडम्यान (सन् १९६७)
वि.सं. २०३४ (सन् १९७७) - इजरायली प्रधानमन्त्री मेनाचेम बेगिनले इजरायली सरकार गठन गरेका थिए । वि.सं. २०४७ (सन् १९९०) - शिशु ग्रह युरेका खोज गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन २१, जुन (जन्म):
बेनजिर भुट्टो (सन् १९५३ - २००७)
वि.सं. २०७२ (सन् २०१५) - पोल्याण्ड को वारस्ह चोपिन विमानस्थलको सुचना प्रविधी प्रणालीमा ह्याकरहरूको आक्रमणले १४०० यात्रुहरू अलपत्र परेका थिए । हेर्ने – वार्ता – सम्पादन २३, जुन (जन्म):
एलेन ट्युरिङ (सन् १९१२)
वि.सं. २०१६ (सन् १९५९) - नर्वे को एउटा तटिय होटेलमा आगलागी हुँदा ३४ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन २४, जुन (जन्म):
लियोनेल मेस्सी (सन् १९८७)
वि.सं. २०७१ (सन् २०१४) - न्यू योर्कमा मृत्युदण्डलाई असंबैधानिक ठहर गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन २९, जुन (जन्म):
क्याथरिन जेनकिन्स (सन् १९८०)
वि.सं. २०६४ (सन् २००७) - एप्पल आइएनसी ले पहिलो आइफोन जारी गरेको थियो । वि.सं. २०७१ (सन् २०१४) - इस्लामिक स्टेट अफ इराक र लेभान्ट इराक र सिरिया मा खुला रुपले विरोध गर्ने घोषणा गरेको थियो । हेर्ने – वार्ता – सम्पादन ३०, जुन (जन्म):
रिक गोन्जालेज (सन् १९७९)
हेर्ने – वार्ता – सम्पादन '
जुलाई, २०२४ २, जुलाई (जन्म):
मार्गोट रोबी (सन् १९९०)
हेर्ने – वार्ता – सम्पादन ३, जुलाई (जन्म):
टम क्रूज (सन् १९६२) ~
पायल शाक्य (सन् १९८६)
१८८४- डाउ जोन्स तथा कम्पनीले आफ्नो पहिलो औषत शेयर प्रकाशित गरेको थियो। १८९० - आइडाहोलाई संयुक्त राज्य अमेरिका को ४३औँ राज्यको रूपमा स्वीकार गरिएको थियो। १९८८ - संयुक्त राज्य अमेरिकाको नौसेना युद्धपोत विमान युएसएस भिन्सेन्सले पर्सियाली खाडीमाथि उडिरहेको इरानको विमानलाई खसाल्दा २९० जना मारिएका थिए। हेर्ने – वार्ता – सम्पादन ५, जुलाई (जन्म):
~
रेखा थापा (सन् १९७५)
वि.सं. २०५१ (सन् १९९४) - अमेरिकाको वासिङटनमा अमेजन डट कमको स्थापना गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन ११, जुलाई (जन्म):
जोन क्विन्से एडम्स (सन् १७६७)
वि.सं. २०४६ (सन् १९८९) - गभर्निङ काउन्सिलद्वारा ११ जुलाई जनसङ्ख्या दिवसको रूपमा मनाउन थालिएको थियो । हेर्ने – वार्ता – सम्पादन १४, जुलाई (जन्म):
योशिरो मोरी (सन् १९३७)
१९८७ - मोन्ट्रियलमा दुई र आधा घण्टाको अवधिमा १०० मिमी (३.९ इन्च) भन्दा बढी वर्षा परेको थियो, जसले गम्भीर बाढी ल्याएको थियो र क्यानेडाली डलर २ करोड २० लाख भन्दा बढी क्षति भएको थियो। २०१६- फ्रान्सको नीसमा एउटा मान्छेले जानाजानी ट्रकलाई भीडमा लगेको थियो, जसको परिणामस्वरूप ८६ व्यक्तिको मृत्यु भएको थियो। हेर्ने – वार्ता – सम्पादन १६, जुलाई (जन्म):
कटरिना कैफ (सन् १९८४)
वि.सं. १९९२ (सन् १९३५) - अमेरिकी सहर ओक्लाहोमा सिटीमा विश्वको पहिलो पार्किङ मिटर जडान गरिएको थियो। वि.सं. २०२२ (सन् १९६५) - फ्रान्स र इटाली लाई जोड्ने सुरुङ मार्ग मोन्ट ब्लाङ्क सुरुङ खोलिएको थियो। हेर्ने – वार्ता – सम्पादन १७, जुलाई (जन्म): टेड एन्डरसन (सन् १९११)
२०१४ - मलेशिया एयरलाइन्सको फ्लाइट १७ एमस्टरड्याम देखि क्वालालम्पुर जाँदै गर्दा युक्रेन मा दुर्घटनाग्रस्त हुँदा २९८ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन १९, जुलाई (जन्म):
स्याम्युल कोल्ट (सन् १८१४) ~
माल्भिका सुब्बा (सन् १९८१)
२००४ - कोरियाको राजनीतिज्ञ लुह युन ह्युङको हत्या गरिएको थियो । वि.सं. २०३३ (सन् १९७६) - नेपाल को सगरमाथा राष्ट्रिय निकुञ्ज लाइ खोलिएको थियो । वि.सं. २०४२ (सन् १९८५) - इटाली को भाल डी स्ताभा बाँध भत्किदा २६८ जनाको ज्यान गएको थियो । वि.सं. २०४६ (सन् १९८९) - युनाइटेड फ्लाइट २३२ दुर्घटनाग्रस्त हुँदा ११२ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन २१, जुलाई (जन्म):
रबिन विलियम्स (सन् १९५१)
हेर्ने – वार्ता – सम्पादन २२, जुलाई (जन्म):
सेलेना गोमेज (सन् १९९२)
१९९२ - कोलम्बियाका कुख्यात ड्रग आपूर्तिकर्ता पावलो इस्कोबार जेलबाट भागेका थिए । २०११- नर्वे को ओस्लो तथा उटायो गरी दुई स्थानहरूमा आतंकवादी आक्रमण भएको थियो । २०१३ - चिन को डिङ्सीमा लगातार भूकम्पको कारण लगभग ८९ को मृत्यू र ५०० भन्दा बढी घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन २४, जुलाई (जन्म):
जेनिफर लोपेज (सन् १९६९)
१९८५ - राजीव गान्धी ले सिख नेता हरचन्द्र सिंह लोङ्गोवालसँग शान्ति सम्झौता गरेका थिए । २०१३- स्पेन मा हाई स्पिड रेल पटरीबाट बाहिर निस्किदा ८० जनाको मृत्यु तथा १४० जना घाइते भएका थिए । २०१४ - बुर्किना फासो बाट अल्जेरिया गइरहेको एयर अल्जीरीको विमान ११० दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन २५, जुलाई (जन्म):
हल्क (फुटबल खेलाडी) (सन् १९८६)
१९४७ - अमेरिका को सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी "सिआईए" को स्थापना गरिएको थियो । १९७३- जोर्ज ह्यारिसनले आफ्नो बङ्गलादेश को कन्सर्ट तथा एल्बमको लागि £ १०,००,००० कर तिरेको थिए । २००७ - प्रतिभा पाटिल ले भारत को पहिलो महिला राष्ट्रपति को रूपमा सपथ ग्रहण गरेकी थिइन् । २०१० - विकिलिक्स ले अफगानिस्तान युद्धसँग सम्बन्धित ७५,००० गोप्य कागजात प्रकाशित गरेका थियो, जुन अमेरिकी सैन्य इतिहासको सबैभन्दा ठूलो जानकारी बाहिर आएको घटना हो । हेर्ने – वार्ता – सम्पादन २७, जुलाई (जन्म):
हान्स फिसर (सन् १८८१)
वि.सं. १७५१ (सन् १६९४) - ब्रिटिस सरकारले बैंकको रूपमा बैंक अफ इङ्ल्यान्डलाई शाही मान्यता प्रदान गरेको थियो। वि.सं. २०१९ (सन् १९६२) - मार्टिन लुथर किङ, जुनियर लाई जर्जिया को अल्बानिमा जेल चलान गरिएको थियो । वि.सं. २०२२ (सन् १९६५) - अमेरिका का राष्ट्रपति लिनडोन बि. जोनसनले चुरोटको बट्टामा स्वास्थ्य सम्बन्धी जानकारी राख्ने सम्बन्धी ऐन पारित गरेका थिए। वि.सं. २०३५ (सन् १९७८) - इन्दिरा गान्धी ले आफ्नो प्रधानमन्त्री कार्यकालको ११औँ वर्षमा पहिलोपटक अमेरिका भ्रमण गरेकी थिइन्। हेर्ने – वार्ता – सम्पादन ३०, जुलाई (जन्म):
हेनरी फोर्ड (सन् १८६३)
वि.सं. ८१९ (सन् ७६२) - खलिफ अल-मन्सुरले बगदाद शहरको स्थापना गरेका थिए । वि.सं. २०१९ (सन् १९६२) - विश्वको सबैभन्दा ठूलो राजमार्ग, क्यानडा को ट्रान्स-क्यानडा हाइवे आधिकारिक रूपमा खुल्ला भएको थियो । वि.सं. २०२३ (सन् १९६६) - संयुक्त अधिराज्य मा पहिलो क्रेडिट कार्ड बारक्लेकार्ड सञ्चालनमा ल्याइएको थियो । वि.सं. २०५९ (सन् २००२) - लेखा सम्बन्धि कानुन "The Sarbanes Oxley Act" अमेरिका का राष्ट्रपति जर्ज डब्लु बुश ले हस्ताक्षर गरि लागु गराएका थिए । वि.सं. २०७१ (सन् २०१४) - भारत को महाराष्ट्र स्थित पुणे जिल्लाको एक आदिवासी गाउँमा पहिरोमा परी २१ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन
अगस्त, २०२४ १, अगस्त (जन्म):
हरमन मेलभिल (सन् १८१९)
वि.सं. १९३३ (सन् १८७६) - कोलोराडो संयुक्त राज्य अमेरिका को ३८औं राज्यको रूपमा स्थापित भएको थियो । वि.सं. २०४८ (सन् १९९१) - अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोना ले (चित्रमा) खेल जीवनबाट सन्यास लिएका थिए । वि.सं. २०६१ (सन् २००४) - पाराग्वे को असन्सियामा एक सुपर मार्केटमा आगलागी हुँदा ३९६ को मृत्यू र ५०० जना घाइते भएका थिए । वि.सं. २०७५ (सन् २०१८) - नेपाल ले पहिलो एक दिवसिय क्रिकेट खेल नेदरल्याण्डस विरूद्ध खेलेको थियो । हेर्ने – वार्ता – सम्पादन २, अगस्त (जन्म):
मिनिएरो (सन् १९७५) ~
सन्दीप लामिछाने (सन् २०००)
१९४७ - बिट्रिस साउथ अमेरिकन एयरवेजको जहाज अर्जेन्टिना को टुपुनगाटो पहाडमा ठोकिदा दुर्घटना भएको थियो भने दुर्घटनाग्रस्त जहाजको भग्नावषेश सन् १९९८ मा मात्र भेटिएको थियो । १९९४- अल्जेरिया का धावक नोउरेडिन मोरसेलीले ३००० मिटरमा ७ मिनेट २५.११ सेकेण्डको विश्व किर्तिमान कायम गरेका थिए । २०१२ - पाकिस्तान लाहोर अवस्थित फलफुल बजारमा भएको दुई विस्फोटमा परि २३ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ४, अगस्त (जन्म):
बाराक ओबामा (सन् १९६१)
१९७० - मादक पदार्थ सेवन गरेको कारण जिम मोरिसनलाई प्रहरीले पक्राउ गरेको थियो । २००९ - किम जोङ् इल ले अमेरिका पूर्व राष्ट्रपति बिल क्लिन्टन लाई भेट गरेका थिए साथै उत्तर कोरिया मा अबैध रूपमा छिरेकोले जेलमा रहेका दुई अमेरिका का पत्रकारहरूलाई पनि बन्ध मुक्त गरेका थिए । २०१४ - चीन को दक्षिण-पश्चिम क्षेत्र युनानमा गएको भूकम्पको कारण कम्तीमा ३ सय ९८ ले ज्यान गुमाउनुका साथै १८ हजार घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन ५, अगस्त (जन्म):
निल आर्मस्ट्रङ (सन् १९३०) ~
आर्यन सिग्देल (सन् १९८४)
वि.सं. २०६० (सन् २००३) - इन्डोनेसिया को राजधानी जाकार्ता मा रहेको मोरिओट होटल बाहिर कारमा रहेको बम पड्कदा १२ जनाको मृत्यु तथा १५० घाइते भएका थिए । वि.सं. २०६९ (सन् २०१२) - बिसकोसिन, अमेरिका मा बन्दुकधारी व्यक्तिले सिख मन्दिरमा खुल्ला रूपमा गोलि चलाउँदा ६ जनाको मृत्यु भएको थियो भने पछि उक्त बन्दुकधारीले आत्महत्या गरेको थिए । वि.सं. २०७५ (सन् २०१८) - भेनेजुएला को राष्ट्रपतिले सैन्य कार्यक्रममा भाषण गरि राख्दा ड्रोन बम मार्फत हत्याको प्रयास भएको थियो । वि.सं. २०७५ (सन् २०१८) - वेस्ट नुसा टेन्गारा, इन्डोनेसिया बाट ४३ कि.मि टाढा ६.९ रेक्टर स्केलको भुकम्पको गएको थियो भने । जसमा ९८ को ज्यान गएको थियो भने २० हजार घरविहिन भएका थिए । हेर्ने – वार्ता – सम्पादन १०, अगस्त (जन्म):
हर्बर्ट हुबर (सन् १८७४) ~
निखिल उप्रेती (सन् १९८०)
वि.सं. १९८३ (सन् १९२६) - इटली र स्पेन बिच इटालियन-स्पेनिश शान्ति सन्धि हस्ताक्षर भएको थियो । वि.सं. २०४७ (सन् १९९०) - नासा ले शुक्रग्रह को (चित्रमा शुक्रग्रह) सतहको नक्सा लिनको लागी पठाएको मानव रहित अन्तरिक्ष यान मेगेलान पन्ध महिना पश्चात शुक्रग्रहमा पुगेको थियो । वि.सं. २०७० (सन् २०१३) - इन्डोनेसिया मा रहेको पालुहे भुइचालो फुट्दा ६ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ११, अगस्त (जन्म):
ज्याकलिन फर्नान्डिज (सन् १९८५)
वि.सं. २००० (सन् १९३४) - अमेरिका को सबैभन्दा सुरक्षित कारागार अलक्टराजमा पहिलो नागरिक कैदी राखिएको थियो । वि.सं. २०४५ (सन् १९८८) - आतङ्कवादी समूह अल कायदा गठन भएको थियो । वि.सं. २०७० (सन् २०१३) - अफगानिस्तान को काबुल शहरमा आएको बाढीको कारण २२ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन १२, अगस्त (जन्म):
मारियो बालोटेली (सन् १९९०) ~
सुशील कोइराला (सन् १९३९)
वि.सं. १९३४ (सन् १८७७) - अमेरिकन खगोलविद् असाफ हालले मंगल ग्रह को सबैभन्दा सानो चन्द्रमा डिमोसको खोज गरेका थिए । वि.सं. २०६२ (सन् २००५) - श्रीलङ्का का विदेशी मन्त्री लक्ष्मण खादिरगामर लाई उनकै निवासमा लिट्टे समूहको बन्दुकधारीबाट गोलि हानिएको थियो । वि.सं. २०७० (सन् २०१३) - नाइजेरिया मा बन्दुकधारीबाट ३० जना मारिएको थियो । हेर्ने – वार्ता – सम्पादन १३, अगस्त (जन्म):
फिडेल कास्ट्रो (सन् १९२६)
वि.सं. १९२५ (सन् १८६८) - पेरु को अरिकामा भूकम्प जाँदा लगभग २५,००० जनाको ज्यान गएको थियो भने लाखौ जना घाइते भएको थियो । वि.सं. २०४१ (सन् १९८४) - मोरक्को र लिबिया बिच "अरेबिक-अफ्रिकन युनियन" सन्धी हस्ताक्षर भएको थियो । वि.सं. २०५३ (सन् १९९६) - माइक्रोसफ्ट ले इन्टरनेट एक्सप्लोरर ब्राउजर ३.० बजारमा ल्याएको थियो । हेर्ने – वार्ता – सम्पादन १४, अगस्त (जन्म):
हेल बेरी (सन् १९६६)
वि.सं. २०३० (सन् १९७३) - पाकिस्तान को वर्तमान संविधान लागु गरिएको थियो । वि.सं. २०७० (सन् २०१३) - इजिप्ट मा प्रहरी तथा प्रदर्शनकारी बिच भएको झडपमा ६३८ जनाको मृत्यु भएको थियो । वि.सं. २०७० (सन् २०१३) - हेर्ने – वार्ता – सम्पादन १८, अगस्त (जन्म):
गुलजार (सन् १९३६)
वि.सं. १९३४ (सन् १८७७) - असाफ हलले मंगलग्रह को चन्द्रमा फोबोसलाई पत्ता लगाएका थिए । वि.सं. २०४० (सन् १९८३) - अलेसिया हरिकेनले अमेरिका को टेक्सस राज्यमा ठोक्किदा २२ जनाको ज्यान लिनुका साथै अमेरिकी १ बिलियन डलरको क्षति पुर्याएको थियो । हेर्ने – वार्ता – सम्पादन २०, अगस्त (जन्म):
राजीव गान्धी (सन् १९४४)
वि.सं. २०४५ (सन् ) पूर्वी नेपाल मा गएको ६.७ म्याग्निच्यूडको भुकम्प का कारण ७५० जनाको मृत्यु तथा दश हजार भन्दा बढी घरको क्षति भएको थियो । वि.सं. १९२३ (सन् १८६६) - अमेरिका का राष्ट्रपति एन्ड्रयु जनसनले अमेरिकाको गृहयुद्ध समाप्त भएको घोषणा गर्नु भएको थियो । वि.सं. १९८३ (सन् १९२६) - जापान को सार्वजनिक प्रसारण कम्पनी निप्पोन होसो क्योकाई (एनएचके)को स्थापना भएको थियो । हेर्ने – वार्ता – सम्पादन २१, अगस्त (जन्म):
युसेन बोल्ट (सन् १९८६)
वि.सं. १९६८ (सन् १९११) - प्रसिद्ध चित्र मोना लिजालाई लाउभ्रे सङ्ग्रहालयका कार्यरत कर्माचारीहरूले चोरेका थिए । वि.सं. २०७० (सन् २०१३) - सीरिया को घउटा क्षेत्रमा रासायनिक हतियार प्रयोग गरेर सयौ जनाको ज्यान लिइएको थियो । हेर्ने – वार्ता – सम्पादन २२, अगस्त (जन्म):
जेनिफर फिन्नीगन (सन् १९७९)
वि.सं. १८८४ (सन् १८२७) - होजे डी ला मार पेरु का राष्ट्रपति बनेका थिए । वि.सं. १९२१ (सन् १८६४) - १२ राष्ट्रले पहिलो जेनेभा सम्मलेनमा हस्ताक्षर गरेका थिए । वि.सं. २०१९ (सन् १९६२) - फ्रान्स का राष्ट्रपति चार्ल्स डी गौल्लेको हत्याको प्रयास असफल भएको थियो । हेर्ने – वार्ता – सम्पादन २३, अगस्त (जन्म):
रोबर्ट कर्ल (सन् १९३३)
वि.सं. २०४७ (सन् १९९०) - अर्मेनिया सोभियत संघ बाट स्वतन्त्रता प्राप्त गरेको थियो । वि.सं. २०४८ (सन् १९९१) - टिम बर्नर्स ली ले विश्व व्यापी वेब सबै वर्गको प्रयोगकर्ताहरूका लागि खुल्ला गरेका थिए । वि.सं. २०५७ (सन् २०००) - गल्फ एयर फ्लाइट ०७२ बहराइन नजिकै दुर्घटनाग्रस्त हुँदा १४३ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन २४, अगस्त (जन्म):
यासेर अराफात (सन् १९२९)
वि.सं. २०४८ (सन् १९९१) - युक्रेन ले आफुलाई सोभियत सङ्घ बाट स्वतन्त्र भएको घोषणा गरेको थियो। वि.सं. २०६१ (सन् २००४) - दुई वटा विमानहरू मस्को नजिकै डोमोडेडोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको केही समयपछि आत्मघाती बिष्फोटमा परेको थियो जसको कारण ८९ जनाको ज्यान गएको थियो। हमलाको जिम्मेवारी कथित रूपमा रुसी गणतन्त्रको चेचेन्या बिद्रोहीले लिएको थियो। वि.सं. २०६३ (सन् २००६) - अन्तर्राष्ट्रिय खगोलीय सङ्घ ले यमलाई ग्रहहरूको सूचीबाट हटाएर फुच्चे ग्रह भनि परिभाषित गरेको थियो। हेर्ने – वार्ता – सम्पादन २५, अगस्त (जन्म):
एमिल थेयोडोर कोचेर (सन् १८४१)
वि.सं. १८२५ (सन् १७६८) - ब्रिटिश अन्वेषक र कप्तान जेम्स कुकले आफ्नो पहिलो यात्रा सुरु गरेका थिए । वि.सं. १८८२ (सन् १८२५) - उरुग्वे ले आफुलाई ब्राजिल बाट स्वतन्त्र भएको घोषणा गरेको थियो । वि.सं. २०३७ (सन् १९८०) - जिम्बाब्वे संयुक्त राष्ट्र संघ को सदस्यता प्राप्त गरेको थियो । वि.सं. २०४८ (सन् १९९१) - बेलारुस ले सोभियत संघ बाट स्वतन्त्रता प्राप्त गरेको थियो । हेर्ने – वार्ता – सम्पादन २६, अगस्त (जन्म):
मदर टेरेसा (सन् १९१०)
१९७७ - संयुक्त राज्य अमेरिका को संविधानमा १९औँ संसोधन गरी महिलालाई मतदान गर्ने अधिकार दिइएको थियो । वि.सं. २०५४ (सन् १९९७) - अल्जेरिया को बेनी अली भन्ने ठाउँमा भएको हत्यकाण्डमा ६०-१०० जना मारिएको थियो । वि.सं. २०५९ (सन् २००२) - दक्षिण अफ्रिका को जोहानेसबर्गमा विश्व शिखर सम्मेलन सुरु भएको थियो । हेर्ने – वार्ता – सम्पादन २७, अगस्त (जन्म):
नेहा धूपिया (सन् १९८०)
२०४८ - मोल्डोभा ले आफुलाई सोभियत संघ बाट स्वतन्त्र भएको घोषित गरेको थियो । वि.सं. २०५७ (सन् २०००) - ५४० मिटर अग्लो मस्को को टावरमा आगलागी हुँदा ३ जना मारिएको थियो । वि.सं. २०७० (सन् २०१३) - भारत को उत्तर प्रदेश को मुझफरनगरमा दुई धार्मिक समुदायको बीच हूलदङ्गा शुरू भएको थियो । हेर्ने – वार्ता – सम्पादन २८, अगस्त (जन्म):
लसिथ मलिङ्गा (सन् १९८३)
वि.सं. २०४७ (सन् १९९०) - इराक ले कुवैत लाई आफ्नो नयाँ प्रान्तको रूपमा घोषित गरेको थियो। वि.सं. २०४८ (सन् १९९१) - सोभियत संघ को बिघटन - मिखाइल गोर्बाचेभले सोभियत कम्युनिष्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएका थिए। वि.सं. २०७० (सन् २०१३) - सीरिया ले जैविक हतियार प्रयोग गरेको विरूद्ध अमेरिका ले तुरून्त कार्वाहीको मांग गरेपछि चिन तथा रसिया युएनको काउन्सिल बैठकबाट बाहिरिएको थियो। हेर्ने – वार्ता – सम्पादन २९, अगस्त (जन्म):
माइकल ज्याक्सन (सन् १९५८)
वि.सं. २०४७ (सन् १९९०) - सद्दाम हुसेन ले अमेरिका ले इराक लाई हराउन सक्दैन भनि घोषणा गरेका थिए । वि.सं. २०५३ (सन् १९९६) - भनुकोभु एयरलाइन्सको फ्लाइट २८०१ विमान स्पिटवर्जेनको आर्कटिक टापुमा ठोकिदा विमानमा सवार १४१ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ३०, अगस्त (जन्म):
क्यामरुन डियाज (सन् १९७२)
वि.सं. २०५० (सन् १९९३) - फ्रान्स को पेरिस मा अवस्थित आइफिल टावरमा आउने पर्यटकको संख्या १,५००,०००,००० पुगेको थियो । वि.सं. २०७० (सन् २०१३) - चिन को शाङ्घाई को कोल्ड स्टोरेजमा तरल अमोनिया लिकेज हुँदा १५ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन ३१, अगस्त (जन्म):
जभगल श्रीनाथ (सन् १९६९) ~ राज बल्लभ कोइराला (सन् १९८२)
हेर्ने – वार्ता – सम्पादन
सेप्टेम्बर, २०२४ १, सेप्टेम्बर (जन्म):
मुसफिकुर रहिम (सन् १९८८)
वि.सं. १९७१ (सन् १९१४) - रसिया को दोस्रो ठूलो सहर सेन्ट पिटर्सवर्ग ले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो। वि.सं. १९८० (सन् १९२३) - जापान मा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोक्यो तथा योकोहामाका १,०५,००० मानिसको मृत्यु भएको थियो। वि.सं. २०१९ (सन् १९६२) - संयुक्त राज्य ले पृथ्वी को जनसङ्ख्या ३ अर्व पुगेको घोषणा गरेको थियो। वि.सं. २०२६ (सन् १९६९) - लिबिया मा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए। वि.सं. २०४८ (सन् १९९१) - उज्बेकिस्तानले सोभियत सङ्घ बाट स्वतन्त्रता प्राप्त गरेको थियो। वि.सं. २०६१ (सन् २००४) - इराक मा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौं मा रहेका अधिकांश मेनपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो। हेर्ने – वार्ता – सम्पादन २, सेप्टेम्बर (जन्म):
सलमा हायेक (सन् १९६६)
वि.सं. २०५५ (सन् १९९८) - स्विस एयर को फ्लाइट १११ नोभा स्कोटिया नजिक दुर्घटनाहुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो। वि.सं. २०६९ (सन् २०१२) - दशकभन्दा बढी समयसम्म इजिप्ट मा महिला समाचार प्रस्तोतामा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको थियो। हेर्ने – वार्ता – सम्पादन ३, सेप्टेम्बर (जन्म):
विवेक ओबेरोय (सन् १९७६)
वि.सं. २०५२ (सन् १९९५) - प्रचलित इ कमर्श साइट इबे को (चित्रमा इबेको लोगो) स्थापना भएको थियो । वि.सं. २०७० (सन् २०१३) - माइक्रोसफ्ट ले नोकियालाई ७.२ विलियन अमेरिकी डलरमा खरिद गरेको थियो । वि.सं. २०७४ (सन् २०१७) - उत्तर कोरिया ले शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेको थियो । हेर्ने – वार्ता – सम्पादन ४, सेप्टेम्बर (जन्म):
ऋषि कपूर (सन् १९५२)
वि.सं. २०५१ (सन् १९९४) - जापान को कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन भएको थियो । वि.सं. २०५२ (सन् १९९५) - चौथो विश्व महिला सम्मेलन चिन को बेइजिङ मा १८१ देशका ४,७५० जना महिला सहभागीहरूको उपस्थितिमा उद्घाटन भएको थियो । हेर्ने – वार्ता – सम्पादन ५, सेप्टेम्बर (जन्म):
महोम्मद रफिक (सन् १९७०)
वि.सं. २०४३ (सन् १९८६) - कराची पाकिस्तानी आर्मी स्टोर्मले US B-747 विमान उपहरण गर्नुको साथ साथै १९ जनाको हत्या समेत गरेका थिए । वि.सं. २०६९ (सन् २०१२) - टर्की को आफयोन शहरमा रहेको गोला बारूद भएको स्टोरमा विस्फोट हुँदा २५ जनाको ज्यान जानुका साथै ४ घाइते भएको थियो । हेर्ने – वार्ता – सम्पादन ६, सेप्टेम्बर (जन्म):
निकोस बोउटजिकोस (सन् १९८३)
वि.सं. २०५४ (सन् १९९७) - वेल्स की राजकुमारी डायना (चित्रमा) को अन्तिम संस्कार गरिएको थियो । वि.सं. २०६९ (सन् २०१२) - टर्की को समुद्री तटमा माछा मार्ने जहाज पल्टिदा ६१ जना अवैध रूपमा आएका आप्रवासीको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ७, सेप्टेम्बर (जन्म):
जाभेद नेकोउनाम (सन् १९८०)
वि.सं. १८७९ (सन् १८२२) - पोर्चुगल बाट ब्राजिल स्वतन्त्र भएको थियो । वि.सं. २०५४ (सन् २००५) - इजिप्ट मा पहिलो राष्ट्रपतिको चुनाव भएको थियो । वि.सं. २०६९ (सन् २०१२) - क्यानाडा ले आफ्नो इरानी दुतावास बन्द गर्नुको साथ साथै इरानी कूटनीतिज्ञ कर्मचारीहरूलाई क्यानाडा बाट निकालेको थियो । हेर्ने – वार्ता – सम्पादन ११, सेप्टेम्बर (जन्म):
लुडाक्रिस (सन् १९७७)
वि.सं. २०२५ (सन् १९६८) - एयर फ्रान्स फ्लाइट १६११ फ्रान्स मा दुर्घटनाग्रस्त हुँदा ८९ जना सहित ६ चालकदलका सदस्यको ज्यान गएको थियो। वि.सं. २०५८ (सन् २००१) - सेप्टेम्बर ११ को हमला ; आतङ्कवादी सङ्गठन अलकायदा ले अमेरिका का चार विमानहरू उपहरण गरी दुई विमान न्यूयोर्क मा रहेको वर्ल्ड ट्रेड सेन्टरको दुई गगनचुम्बी टावरमा ठोक्याएका थिए (चित्रमा) जसको कारण २९९६ जनाको ज्यान गएको थियो। एक विमान पेन्टागन मा जोतिएको थियो भने अर्को विमान अमेरिकी काङ्ग्रेस मा जुधाउने लक्ष्य रहेपनी यात्रु र अपहरणकारीको झडप हुँदा बीचमै दुर्घटना भयो। वि.सं. २०६९ (सन् २०१२) - पाकिस्तान को दुइवटा कपडा उद्योगमा आगलागी हुँदा जम्मा ३१५ जनाको ज्यान गएको थियो। वि.सं. २०६९ (सन् २०१२) - लिबिया को बेनगाजिमा अवस्थित अमेरिकि दुतावास माथि भएको हमलामा ४ जनाको मृत्यु भएको थियो। हेर्ने – वार्ता – सम्पादन १२, सेप्टेम्बर (जन्म):
पल वाल्कर (सन् १९७३-२०१३)
वि.सं. २०१६ (सन् १९५९) - सोभियत सङ्घ ले लुनिक II नामक रकेट चन्द्रमा मा पठाएको थियो। वि.सं. २०३७ (सन् १९८०) - टर्की मा सैनिक बिद्रोह सुरु भएको थियो। वि.सं. २०६८ (सन् २०११) - अमेरिका मा ९/११ स्मृति संग्रहालय आमजनताको लागि खुल्ला गरिएको थियो। हेर्ने – वार्ता – सम्पादन १३, सेप्टेम्बर (जन्म):
थोमस मुलर (सन् १९८९)
वि.सं. २०५८ (सन् २००१) - सेप्टेम्बर ११ को आतङ्कवादी हमला पछि अमेरिका मा सर्वसाधारणको लागी हवाईसेवा पूनः चालु गरिएको थियो । वि.सं. २०६५ (सन् २००८) - भारत को दिल्ली मा सृङ्खलावद्द बम विस्फोट हुँदा ३० जनाको मृत्युको साथै १३० जना घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन १७, सेप्टेम्बर (जन्म):
नरेन्द्र मोदी (सन् १९५०)
वि.सं. १८४४ (सन् १७८७) - संयुक्त राज्य अमेरिका को संबिधान फिलाडेल्फिया मा हस्ताक्षर गरिएको थियो । वि.सं. २०१४ (सन् १९५७) - मलेसिया ले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो । वि.सं. २०३३ (सन् १९७६) - नासा ले पहिलो अन्तरिक्ष यान इन्टरप्राइजलाई सार्वजनिक गरेको थियो । वि.सं. २०४८ (सन् १९९१) - लिनक्स को पहिलो भर्सन कर्नेल (०.०१) इन्टरनेटमा राखिएको थियो । हेर्ने – वार्ता – सम्पादन १८, सेप्टेम्बर (जन्म):
रोनाल्डो (सन् १९७६)
वि.सं. २०६९ (सन् २०१२) - संसारमै पहिलो पटक आमाको पाठेघर छोरीमा प्रत्यारोपणको सफल शल्यक्रिया गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन १९, सेप्टेम्बर (जन्म):
सुनिता विलियम्स (सन् १९६५)
वि.सं. २०१४ (सन् १९५७) - संयुक्त राज्य अमेरिका मा पहिलोपटक जमीन मुनि परमाणु बमको परीक्षण गरिएको थियो । वि.सं. २०३५ (सन् १९७८) - सोलोमन द्वीप स्वतन्त्र भएको थियो । वि.सं. २०४२ (सन् १९८५) - मेक्सिको मा शक्तिशाली भूकम्प जाँदा हजारौ मानिस मारिनुका साथै ४०० भन्दा बढी घरहरू ध्वस्त भएको थियो । वि.सं. २०७४ (सन् २०१७) - मेक्सिको मा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पको कारण करिब २४८ जनाको मृत्य हुनुका साथै ८०० जना धाइते भएको थियो । हेर्ने – वार्ता – सम्पादन २०, सेप्टेम्बर (जन्म):
महेश भट्ट (सन् १९४९)
वि.सं. २०४१ (सन् १९८४) - लेबनान को बेरुत नजिक संयुक्त राज्यको दुतावासमा आत्मघाती कार बम बिष्फोटमा परी ४० जनाको मृत्यु भएको थियो । वि.सं. २०६५ (सन् २००८) - बिष्फोटक पदार्थले भरिएको एक ट्रक पाकिस्तान को इस्लामाबाद मा रहेको मेरिएट होटेलको अगाडी ठोक्किदा ५४ जना मारिनुका साथै २६६ घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन २३, सेप्टेम्बर (जन्म):
मेलानी आउदिन (सन् १९९१) ~
अनिल गुरुङ (सन् १९८८)
वि.सं. २०३० (सन् १९८३) - गल्फ एयर ७७१ विमान बमले ध्वस्त पारिदा विमानमा रहेका सबै ११७ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन २४, सेप्टेम्बर (जन्म):
एमी स्काई (सन् १९६०)
वि.सं. २००५ (सन् १९४८) - होन्डा मोटर कम्पनीको स्थापना भएको थियो । वि.सं. २०३० (सन् १९७३) - गिनी-बिसाउ पोर्चुगल बाट स्वतन्त्र भएको थियो । वि.सं. २०७१ (सन् २०१४) - भारत को मङ्गल परियोजना मङ्गलयान ले मङ्गल ग्रह को कक्षमा प्रवेश गरेको थियो । हेर्ने – वार्ता – सम्पादन २५, सेप्टेम्बर (जन्म):
दिव्या दत्ता (सन् १९७७)
वि.सं. २०२९ (सन् १९७२) - एक जनमत संग्रहमा नर्वे का मानिसहरुले युरोपेली समुदायको सदस्यतालाई अस्विकार गरेका थिए । वि.सं. २०३८ (सन् १९८१) - बेलिज ले संयुक्त राष्ट्र संघ को सदस्यता पाएको थियो । वि.सं. २०६० (सन् २००३) - जापान मा ८.० रेकटर स्केलको भूकम्प गएको थियो । हेर्ने – वार्ता – सम्पादन २६, सेप्टेम्बर (जन्म):
सेरेना विलियम्स (सन् १९८१)
वि.सं. २०१६ (सन् १९५९) - जापान मा गएको बिनासकारी सामुन्द्रिक आंधी भेराले ४,५८० जनाको ज्यान लिनुका साथै १६ लाखलाई घरवार बिहिन बनाएको थियो । वि.सं. २०३७ (सन् १९८०) - जर्मनी को म्युनिख मा आतंककारीले बम बिष्फोट गराउँदा १३ जनाको ज्यान गएको थियो भने २११ घाइते भएका थिए । वि.सं. २०५४ (सन् १९९७) - इन्डोनेशिया को मेदानमा इन्डोनेसियन एयरबस ए ३०० दुर्घटनाग्रस्त हुँदा २३४ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन २७, सेप्टेम्बर (जन्म):
एभ्रिल लेभिन्ज (सन् १९८४)
वि.सं. १८७८ (सन् १८२१) - मेक्सिको ले स्पेन बाट स्वतन्त्रता प्राप्त गरेको थियो । वि.सं. २०५५ (सन् १९९८) - खोज इन्जिन गुगल ले आफ्नो जन्मदिन भएको दावी गरेको थियो । वि.सं. २०६० (सन् २००३) - स्मार्ट-१ भू-उपग्रह प्रक्षेपित गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन २८, सेप्टेम्बर (जन्म):
लता मंगेशकर (सन् १९२९)
वि.सं. १८४८ (सन् १७९१) - फ्रान्स आफ्नो यहुदी जनसंख्यालाई स्वतन्त्र गर्ने पहिलो राष्ट्र बनेको थियो । वि.सं. २०१६ (सन् १९५९) - अमेरिकी उपग्रह एक्सप्लोरर छ ले पृथ्वी को पहिलो चलचित्र लिएको थियो । वि.सं. २०१७ (सन् १९६०) - माली तथा सेनेगल संयुक्त राष्ट्रको सदस्य भएको थियो । वि.सं. २०६५ (सन् २००८) - स्पेस एक्स ले पहिलो प्राइभेट अन्तरिक्षयान "फाल्कन १ " को प्रक्षेपण गरेको थियो । हेर्ने – वार्ता – सम्पादन २९, सेप्टेम्बर (जन्म):
महमूद (सन् १९३२) ~
मदन भण्डारी (सन् १९५२)
वि.सं. २०६५ (सन् २००८) - लेहमेन ब्रर्दर्स तथा वासिङ्गटन म्युटल टाट पल्टिए पछि ड जोन इन्डसट्रियलको औषत इतिहासमै उच्च ७७७.६८ अंकको गिरावट भएको थियो । वि.सं. २०७० (सन् २०१३) - नाइजेरिया को गुजबामा एक शैक्षिक संस्थामा आतंकबादी समुहको हमलाबाट ४२ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ३०, सेप्टेम्बर (जन्म):
मार्टिना हिङ्गीस (सन् १९८०)
वि.सं. २०३६ (सन् १९७९) - हङकङ को मेट्रो रेल सेवाको शुरूवात भएको थियो । वि.सं. २०६२ (सन् २००५) - डेनमार्क का पत्रिका जेएल्याड्स-पोस्टेनले मोहम्मद को विवादास्पद चित्र प्रकाशन गरेको थियो । हेर्ने – वार्ता – सम्पादन
अक्टोबर, २०२४ १, अक्टोबर (जन्म):
जिम्मी कार्टर (सन् १९२४)
वि.सं. २०७० (सन् २०१३) - अमेरिका मा सरकारको सञ्चालन खर्च माथि राजनितिक असहमति हुँदा सरकारी कामकाज आंशिक रूपमा बन्द भएको थियो । हेर्ने – वार्ता – सम्पादन ३, अक्टोबर (जन्म):
फ्रेड (सन् १९८३)
वि.सं. १९९९ (सन् १९३२) - इराक ले संयुक्त अधिराज्य बाट स्वतन्त्रता पाएको थियो । वि.सं. २०७० (सन् २०१३) - इटाली को एउटा टापु नजिकै डुङ्गा पल्टिदा १३४ प्रवासीको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ५, अक्टोबर (जन्म):
केट विन्स्लेट (सन् १९७५)
वि.सं. १८३९ (सन् १५८२) - इटली तथा अन्य क्याथोलिक देशहरूमा इस्वी सम्बतको शुरूवात गरिएको थियो । वि.सं. २०१९ (सन् १९६२) - विटल्स ले आफ्नो पहिलो एल्बम "लभ मि डु" सार्वजनिक गरेको थियो । हेर्ने – वार्ता – सम्पादन ६, अक्टोबर (जन्म):
सिलभियन लेबिन्सकि (सन् १९७३) ~
शरद भेसवाकर (सन् १९८८)
वि.सं. २०४४ (सन् १९८७) - फिजी (चित्रमा झण्डा) गणतन्त्रात्मक राज्य बनेको थियो । हेर्ने – वार्ता – सम्पादन १०, अक्टोबर (जन्म):
मनु बनेट (सन् १९६९)
वि.सं. २०१४ (सन् १९५७) - संयुक्त अधिराज्य मा अवस्थित विन्डस्केल न्युक्लिएर प्लान्टमा आगलागी भएको थियो जुन संसार कै पहिलो ठुलो न्युक्लिएर दुर्घटना थियो । हेर्ने – वार्ता – सम्पादन ११, अक्टोबर (जन्म):
अमिताभ बच्चन (सन् १९४२)
२०१३ - सिसिलीको नहरमा प्रवासी डुंगा डुब्दा २७ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन १३, अक्टोबर (जन्म):
मार्गरेट थ्याचर (सन् १९२५)
वि.सं. २०२९ (सन् १९७२) - मस्को बाहिर एउटा विमान दुर्घटना हुँदा १७४ जनाको ज्यान गएको थियो । वि.सं. २०४० (सन् १९८३) - अमेरीटेक मोबाइल सञ्चार (अब एटी एन्ड टी इङ्क) शिकागोमा पहिलो अमेरिकी सेलुलर नेटवर्क सुरू गरेको थियो । हेर्ने – वार्ता – सम्पादन १५, अक्टोबर (जन्म):
अकबर (सन् १५४२) ~ नरेश बहादुर बुढाऐर (सन् १९९१)
वि.सं. २०६० (सन् २००३) - चिन ले आफ्नो पहिलो मानव सहितको अन्तरिक्ष विमान शेनझाउ ५ प्रक्षेपित गरेको थियो । हेर्ने – वार्ता – सम्पादन १९, अक्टोबर (जन्म):
सनी देओल (सन् १९६१)
वि.सं. २०६२ (सन् २००५) - सद्दाम हुसैनलाई मानवता विरोधी अपराधका लागि बगदादमा परीक्षणको लागि लागिएको थियो । वि.सं. २०७० (सन् २०१३) - अर्जेन्टिना को राजधानी ब्युनस आयर्समा ट्रेन दुर्घटना हुँदा १०५ जना घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन २१, अक्टोबर (जन्म):
अल्फ्रेड नोबेल (सन् १८३३)
वि.सं. २०२८ (सन् १९७१) - स्कटल्याण्ड को ग्लासगोको एउटा खरिद बिक्रीकेन्द्रमा ग्याँस बिष्फोट हुँदा २२ जनाको ज्यान गएको थियो । वि.सं. २०५१ (सन् १९९४) - दक्षिण कोरियाको राजधानी सोलमा सिओङ्गसु बाँध भत्किदा ३२ जनाको ज्यान गएको थियो । वि.सं. २०७३ (सन् २०१६) - क्यामेरून मा यात्रुवाहक रेलको दुर्घटनामा ७० जनाको मृत्यु तथा ६०० भन्दा बढी घाइते भएको थियो । हेर्ने – वार्ता – सम्पादन २२, अक्टोबर (जन्म):
परिनिती चोपडा (सन् १९८८)
वि.सं. १९३२ (सन् १८७५) - अर्जेन्टिना मा पहिलो टेलिग्राफ जडान गरिएको थियो । वि.सं. २०२३ (सन् १९६६) - सोभियत संघ ले लुना १२ लाई प्रक्षेपित गरेको थियो । वि.सं. २०६५ (सन् २००८) - भारत ले आफ्नो चन्द्रयान-१लाई चन्द्रमा बिना व्यक्ति पठाएको थियो । हेर्ने – वार्ता – सम्पादन २३, अक्टोबर (जन्म):
पेले (सन् १९४०)
वि.सं. २०६९ (सन् १९७८) - चीन र जापान बिचको ४ दशक भन्दा बढी समय देखि चलेको विवादको आधिकारिक अन्त्य गरेका थिए । वि.सं. २०६९ (सन् २०१२) - ताइवान को ताइनानको एक हस्पिटलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन २४, अक्टोबर (जन्म):
वाइने रोनी (सन् १९८५) ~
पारस खड्का (सन् १९८७)
वि.सं. २००२ (सन् १९४५) - संयुक्त राष्ट्र संघ को स्थापना भएको थियो । वि.सं. २०६३ (सन् २००५) - विल्मा तुफानमा परी अमेरिका मा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ७१ जनाको ज्यान गएको थियो भने अनुमानित २०.६ बिलियन अमेरिकी डलरको क्षति पुगेको थियो । हेर्ने – वार्ता – सम्पादन २८, अक्टोबर (जन्म):
बिल गेट्स (सन् १९५५)
वि.सं. २०६६ (सन् २००९) - पाकिस्तान को पेशावर शहरको मिना बजारमा कार बम बिष्फोट हुँदा ११७ जना मारिएका थिए भने २१३ जना घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन ३०, अक्टोबर (जन्म):
डिएगो म्याराडोना (सन् १९६०)
वि.सं. १९७९ (सन् १९२२) - बेनिटो मुसोलिनीलाई इटालीको प्रधानमन्त्री बनाइएको थियो । हेर्ने – वार्ता – सम्पादन
नोभेम्बर, २०२४ १, नोभेम्बर (जन्म):
ऐश्वर्या राय (सन् १९७३)
वि.सं. २०६९ (सन् २०१२) - गुगल को जीमेल संसारको सबैभन्दा प्रख्यात इमेल सेवा बनेको थियो । हेर्ने – वार्ता – सम्पादन ४, नोभेम्बर (जन्म):
लुईस फिगो (सन् १९७२)
वि.सं. १९६९ (सन् १९२२) - होवार्ड कार्टरले इजिप्टमा तुतलखामुनको लाश भएक मकवरा पत्ता लगाएका थिए । वि.सं. २०६५ (सन् २००८) - अफ्रिकी मूलको पहिलो अमेरिकी राष्ट्रपति को रूपमा बाराक ओबामा निर्वाचित भएका थिए । हेर्ने – वार्ता – सम्पादन ५, नोभेम्बर (जन्म):
विराट कोहली (सन् १९८८)
वि.सं. १९९२ (सन् १९३५) - पार्कर ब्रदर्शले मोनोपोली बोर्ड खेल सार्वजनिक गरेका थिए । वि.सं. २०६३ (सन् २००७) - गुगल द्वारा एन्ड्रोइड अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । हेर्ने – वार्ता – सम्पादन ७, नोभेम्बर (जन्म):
म्याडम क्युरी (सन् १८६७)
वि.सं. २०४७ (सन् १९९०) - आयरल्याण्ड मा पहिलो पटक महिला राष्ट्रपतिको रूपमा मेरी रोबिन्सन निर्वाचित भएकी थिइन् । वि.सं. २०५९ (सन् २००२) - ईरान ले आफ्नो राष्ट्रमा अमेरिका को सामानलाई प्रचार गर्न प्रतिबन्धित गरेको थियो । हेर्ने – वार्ता – सम्पादन १३, नोभेम्बर (जन्म):
जुही चावला (सन् १९६७) ~
हरिवंश आचार्य (सन् १९५८)
वि.सं. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्रमा पूर्ण सूर्य ग्रहण देखिएको थियो । वि.सं. २०७२ (सन् २०१५) - फ्रान्स को राजधानी पेरिस मा नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनाउने कार्य) मा परी १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन २३, नोभेम्बर (जन्म):
माइली साइरस (सन् १९९२)
वि.सं. २०४९ (सन् १९९२) - पहिलो स्मार्टफोन आइबिएम सिमोनलाई अमेरिकाको लस भेगस , नेवाडा मा विमोचित गरिएको थियो । वि.सं. २०६२ (सन् २००५) - लाइबेरिया को राष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला एलन जोनसन सरलिफ भएकी थिइन् । हेर्ने – वार्ता – सम्पादन २४, नोभेम्बर (जन्म):
पेड्रो लियोन (सन् १९८६)
वि.सं. २०६९ (सन् २०१२) - बङ्गलादेश को राजधानी ढाका को एक कपडा उद्योगमा आगलागी हुँदा ११२ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन २५, नोभेम्बर (जन्म):
पिटर सिडल (सन् १९८४)
वि.सं. १८१६ (सन् १७५९) - एउटा शक्तिशाली भूकम्प भूमध्य क्षेत्रको बेरूत र दमास्कस मा जाँदा ३०,०००-४०,००० जनाको मृत्यु भएको थियो । वि.सं. २०३२ (सन् १९७५) - सुरिनाम ले नेदरल्याण्ड बाट स्वतन्त्रता प्राप्त गरेको थियो । वि.सं. २०७३ (सन् २०१६) - फिडेल कास्ट्रो को ९० वर्षको उमेरमा मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन २७, नोभेम्बर (जन्म):
ब्रुस ली (सन् १९४०)
वि.सं. २०७१ (सन् २०१४) - सिड्नी को एसजिसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अस्ट्रेलिया राज्यबिचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूज को निधन भएको थियो । हेर्ने – वार्ता – सम्पादन २८, नोभेम्बर (जन्म):
विलियम ब्लेक (सन् १७५७)
वि.सं. २०४८ (सन् १९९१) - दक्षिण ओसेटियाले जर्जिया बाट स्वतन्त्र भएको घोषणा गरेको थियो । वि.सं. २०७३ (सन् २०१६) - कोलम्बियामा हवाई दुर्घटनामा ब्राजिलियन क्लब चेपेकोइन्सका फुटबल खेलाडीहरू लगायत विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन २९, नोभेम्बर (जन्म):
जोन रे (सन् १६२७-१७०५)
वि.सं. २०७० (सन् २०१३) - मोजाम्बिक एयरलाइन्स विमान ४७० नामिबिया मा दुर्घटनाग्रस्तहुँदा ३३ जनाको ज्यान गएको थियो । हेर्ने – वार्ता – सम्पादन
डिसेम्बर, २०२४ ३, डिसेम्बर (जन्म):
डेविड भिया (सन् १९८१)
वि.सं. २०२४ (सन् १९६७) - जमैका मा साङ्गीतिक समारोहको समय बब मार्ली माथि हत्या प्रयास भएको थियो। वि.सं. २०४६ (सन् १९८९) - सोभियत संघ का राष्ट्रपति मिखायल गोरबाचेभले अमेरिका सँग युद्धको घोषणा गरेका थिए। हेर्ने – वार्ता – सम्पादन ५, डिसेम्बर (जन्म):
वाल्ट डिज्नी (सन् १९०१)
वि.सं. १४६३ (सन् १४५६) - इटली को नेपल्स मा गएको भुकम्पको कारण ३५,००० को मृत्यु भएको थियो । वि.सं. २०४७ (सन् १९९०) - स्वर सम्राटको रूपमा प्रख्यात नारायणगोपाल गुरूवाचार्यको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ६, डिसेम्बर (जन्म):
धर्मेन्द्र (सन् १९३५)
वि.सं. १९३४ (सन् १८७७) - द वासिङ्टन पोस्ट को पहिलो संस्करण छापिएको थियो । वि.सं. २०६३ (सन् २००६) - मार्स ग्लोबल सर्भेएरद्वारा लिइएको चित्रमा मंगलग्रह मा पानी रहेको सम्बन्धी चित्र नासा ले सार्वजनिक गरेको थियो । हेर्ने – वार्ता – सम्पादन ७, डिसेम्बर (जन्म):
जोन टेरी (सन् १९८०)
वि.सं. २००२ (सन् १९४५) - माइक्रोबेभ ओभनको पेटेन्ट दर्ता गरिएको थियो । वि.सं. २०७३ (सन् २०१६) - ४० यात्रु र ५ चालकदलका सदस्यसहित पाकिस्तान एयर को बिमान उत्तरी पाकिस्तान मा दुर्घटना भएको थियो । हेर्ने – वार्ता – सम्पादन ८, डिसेम्बर (जन्म):
जिम मोरिसन (सन् १९४३)
हेर्ने – वार्ता – सम्पादन १०, डिसेम्बर (जन्म):
एडा लबलेस (सन् १८१५-१८५२)
वि.सं. २०७० (सन् २०१३) - गाँजा उत्पादन, विक्रि तथा उपभोगलाई उरुग्वे ले कानुनी मान्यता दिएको थियो । हेर्ने – वार्ता – सम्पादन १३, डिसेम्बर (जन्म):
टेलर स्विफ्ट (सन् १९८९)
वि.सं. २०५७ (सन् २०००) - भारत को संसद भवनमा आतंकवादी हमलामा १५ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन १५, डिसेम्बर (जन्म):
गुस्ताभ आइफिल (सन् १८३२)
वि.सं. २०५४ (सन् १९९७) - ताजिकिस्तान विमान ३१८३ संयुक्त अरब इमिरेट्स को सारजाह मरुभूमि नजिक दुर्घटनाग्रस्तहुँदा ८५ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन १६, डिसेम्बर (जन्म):
ज्योति आम्गे (सन् १९९३)
वि.सं. २०४८ (सन् १९९१) - कजाख्स्तान ले सोभियत संघ बाट स्वतन्त्रता प्राप्त गरेको थियो । वि.सं. २०६९ (सन् २०१२) - भारत को नयाँ दिल्ली मा महिलासँग गरिएको सामुहिक बलात्कारको विरोधमा लाखौ जनाले प्रदर्शन गरेका थिए । वि.सं. २०७१ (सन् २०१४) - तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी)का सात जना सदस्यले पाकिस्तान को पेसावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतंककारी आक्रमण गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गर्दा १३२ बालबालिकासहित १४५ को मृत्यु भएको थियो । (चित्रमा लण्डनमा गरिएको मैनबत्ती सहितको प्रार्थना) हेर्ने – वार्ता – सम्पादन १७, डिसेम्बर (जन्म):
जोन अब्राहम (अभिनेता) (सन् १९७२)
वि.सं. २०४३ (सन् १९८६) - डेभिना थोम्पसनले पहिलो मुटू, फोक्सो तथा कलेजो प्रत्यारोपण गरि चिकित्सा विज्ञानमा इतिहास रचेका थिए । हेर्ने – वार्ता – सम्पादन १८, डिसेम्बर (जन्म):
ब्राड पिट (सन् १९६३)
१९९७ - वर्ल्ड वाइड बेव संघले एचटिएमएल ४.० सार्वजनिक गरेको थियो । वि.सं. २०६९ (सन् २०१२) - पाकिस्तान मा ६ जना पोलियो खोप खुबाउने कार्यमा सक्रिय रहेका स्वास्थकर्मीहरूलाई गोलि हानी हत्या गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन १९, डिसेम्बर (जन्म):
रिकी पोन्टिङ (सन् १९७४)
वि.सं. २०६९ (सन् २०१२) - युबिएस बैंक लाई लाईबोर दरमा हेरफेर गरेको आरोपमा १.५ अर्ब अमेरिकी डलरको जरिबाना लगाइएको थियो । हेर्ने – वार्ता – सम्पादन २०, डिसेम्बर (जन्म):
लुसी पिन्डर (सन् १९८३)
हेर्ने – वार्ता – सम्पादन २३, डिसेम्बर (जन्म):
केनि मिलर (सन् १९७९)
वि.सं. २०११ (सन् १९५४) - हार्टवेल ह्यारिसन र जोसेफ मुरेले पहिलो सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेका थिए । वि.सं. २०१५ (सन् १९५८) - विश्वको सबैभन्दा अग्लो स्वसहायक फलामे टावर टोक्यो टावर खुला गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन २४, डिसेम्बर (जन्म):
रियो मोरी (सन् १९८६)
वि.सं. १९४६ (सन् १८८९) - डानियल स्टोभर तथा विलियम हाँसले पेडल ब्रेक सहितको साइकलको पेटेन्ट दर्ता गराएका थिए । वि.सं. २०७३ (सन् २०१६) - लिबियन अफ्रिकियाह एयरवेजको हवाईजहाज अपहरण भएको थियो भने पछि अपहरणकारीहरूले माल्टा मा आत्मसमर्पण गरेका थिए । हेर्ने – वार्ता – सम्पादन २५, डिसेम्बर (जन्म):
नवाज शरिफ (सन् १९४९)
वि.सं. २०४८ (सन् १९९१) - मिखाएल गार्बोचेभले टेलिभिजन मार्फत युएसएसआरका राष्ट्रपति पदबाट आधिकारिक राजिनामा दिएका थिए । हेर्ने – वार्ता – सम्पादन २६, डिसेम्बर (जन्म):
माओ त्से तुङ् (सन् १८९३)
वि.सं. २०६९ (सन् २०१२) - चिन ले संसारको सबैभन्दा लामो बेइजिङ देखि ग्वानजाउसम्मको हाई स्पिड रेलको ट्रयाक खुला गरेको थियो । हेर्ने – वार्ता – सम्पादन २९, डिसेम्बर (जन्म):
राजेश खन्ना (सन् १९४२)
वि.सं. २०६९ (सन् २०१३) - रसिया को भोल्गोग्राद-१ रेलवे स्टेसनमा आत्मघाती बम आक्रमणमा परि १६ जनाको मृत्यु तथा ४० घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन
जनवरी, २०२५ १, जनवरी (जन्म):
विद्या बालन (सन् १९७८)
वि.सं. १७०८ (सन् १६५१) - चार्ल्स द्वितीय स्कटल्यान्ड का राजा बनेका थिए। वि.सं. १९६९ (सन् १९१२) - गणतन्त्र चीनको स्थापना भएको थियो। वि.सं. २००६ (सन् १९४९) - संयुक्त राष्ट्र को पहलमा भारत र पाकिस्तानबीच विवादित कश्मीर क्षेत्रमा मध्यरात हुन १ मिनेट अगावै युद्धविराम भएको थियो। वि.सं. २०७० (सन् २०१३) - बोको हरामका १३ सदस्यहरूलाई नाइजेरिया का सैनिकले मैदुगिरीमा मारेका थिए। हेर्ने – वार्ता – सम्पादन २, जनवरी (जन्म):
केट बोस्वर्थ (सन् १९८३)
वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्न र पद्म विभूषण स्थापना गरेको थियो। वि.सं. २०१६ (सन् १९५९) - चन्द्रमा को वरपर पुग्ने र सूर्य को परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो। वि.सं. २०३२ (सन् १९७५) - भारत को बिहार राज्यस्थित समस्तीपुर मा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए। हेर्ने – वार्ता – सम्पादन ४, जनवरी (जन्म):
आइज्याक न्यूटन (सन् १६४३)
वि.सं. २०६६ (सन् २०१०) - दुबई मा रहेको संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा खुला गरिएको थियो । वि.सं. २०७० (सन् २०१४) - भारत , गोआ मा तीन तल्ले निर्माणाधिन घर भत्किदा १४ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ७, जनवरी (जन्म):
निकोलस केज (सन् १९६४)
वि.सं. २०५६ (सन् १९९०) - पिसाको टाबर धेरै झुके पछि सर्वसाधारणको लागी बन्द गरिएको थियो । वि.सं. २०६९ (सन् २०१३) - लियोनेल मेस्सि ले लगातार तेश्रो पटक फिफा उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए । वि.सं. २०७१ (सन् २०१५) - केहि बन्दुकधारीहरुले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डो को मुख्यालयमा अधाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाएका थिए । हेर्ने – वार्ता – सम्पादन ८, जनवरी (जन्म):
स्टिफन हकिङ (सन् १९४२)
वि.सं. २०६९ (सन् २०१३) - सिरियाली विद्रोहीहरूले अपहरण गरेका ४८ इरानी व्यक्तिहरूको बदलामा सीरिया को सरकारले २,१३० कैदीलाई मुक्त गरेका थिए । हेर्ने – वार्ता – सम्पादन १०, जनवरी (जन्म):
ऋतिक रोशन (सन् १९७४)
वि.सं. २०५३ (सन् १९९७) - इटाली को नयाँ निकालिएको १००० लिराको सिक्कामा भएको नक्शामा जर्मनी लाई छुट्टाएर भुलवस छापिएको थियो । यस गल्तीलाई इटाली ले पछि सुधार गरि पुनः १००० लिराको सिक्का (चित्रमा इटाली को १००० लिरा) निकालेको थियो । हेर्ने – वार्ता – सम्पादन ११, जनवरी (जन्म):
राहुल द्रविड (सन् १९७३)
वि.सं. २०२८ (सन् १९७२) - पुर्वी पाकिस्तान द्वारा आफ्नो राष्ट्रको नाम बङ्गलादेश नामाकरण गरेको थियो । वि.सं. २०५० (सन् १९९४) - अन्तराष्ट्रिय धन्यवाद दिवस मनाउन सुरुवात गरिएको थियो । वि.सं. २०६४ (सन् २००८) - एडमण्ड हिलारी को मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन १२, जनवरी (जन्म):
स्वामी विवेकानन्द (सन् १८६३)
वि.सं. २०५४ (सन् १९९८) - उन्नाइस युरोपेली राष्ट्रहरुद्वारा ह्युमन क्लोनिङमा रोक लगाउन सहमति गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन १४, जनवरी (जन्म):
डेभ ग्रोहल (सन् १९६९)
वि.सं. १९९९ (सन् १९४३) - आफ्नै राष्ट्रपति कालमा हवाइजहाजमा चढ्ने पहिलो राष्ट्रपति फ्रयाक्लिन रूजभेल्ट बनेका थिए । वि.सं. २०१३ (सन् १९५७) - श्री कृपालु महाराज लाई पाचौं जगत गुरुको उपनाम दिइएको थियो । हेर्ने – वार्ता – सम्पादन १७, जनवरी (जन्म):
जिम केरी (सन् १९६२)
वि.सं. २००२ (सन् १९४६) - संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पहिलो बैठक बसिएको थियो । वि.सं. २०४७ (सन् १९९१) - सद्दाम हुसेन को विरूद्धमा अपरेशन डेजर्ट स्टोर्म शुरू गरिएको थियो । हेर्ने – वार्ता – सम्पादन १८, जनवरी (जन्म):
डेभ बाटिस्टा (सन् १९६९)
हेर्ने – वार्ता – सम्पादन १९, जनवरी (जन्म):
जेम्स वाट (सन् १७३६ - १८१९)
वि.सं. २०७१ (सन् २०१५) - नेपाल को दोश्रो संविधान सभाले संविधान तयार गर्ने म्याद २ दिन बाँकी हुँदा संविधान सभामा तोड्फोड भएको थियो भने ४ सभासदहरू घाइते समेत भएका थिए । हेर्ने – वार्ता – सम्पादन २१, जनवरी (जन्म):
सुसान्त सिंह राजपुत (सन् १९८६)
वि.सं. २०६३ (सन् २००७) - अलास्का को इयाक भाषा बोल्ने अन्तिम व्यक्तिको मृत्यु पश्चात इयाक भाषा लोप भएको थियो । वि.सं. २०६४ (सन् २००८) - विश्वभरिको शेयरबजारमा भारी गिरावट आएको थियो । वि.सं. २०६६ (सन् २०१०) - टोयोटा ले विक्री गरेका सवारीमा समस्या देखिए पछि ५२ लाख सवारी साधनहरूलाई सुधार गर्ने घोषणा गरेको थियो । वि.सं. २०६९ (सन् २०१३) - नेदरल्याण्ड का अर्थ मन्त्री जोरोयन डिजेसेलब्लोअम युरो समुहको अध्यक्ष भएका थिए । हेर्ने – वार्ता – सम्पादन २२, जनवरी (जन्म):
नम्रता शिरोडकर (सन् १९७२) ~ सुभाषराम प्रजापति (सन् १९८०)
१९४६- अमेरिका का तात्कालिन राष्ट्रपतिले केन्द्रिय खुफिया एजेन्सी (सिआईए) चित्रमा को गठन गरेका थिए । हेर्ने – वार्ता – सम्पादन २३, जनवरी (जन्म):
सुभाषचन्द्र बोस (सन् १८९७)
वि.सं. १८५० (सन् १७९३) - पोल्याण्ड को दोस्रो विभाजन भएको थियो । वि.सं. २०५९ (सन् २००२) - पाकिस्तान को कराची सहरमा पत्रकार ड्यानियल पर्लको अपहरण गरी हत्या गरिएको थियो । वि.सं. २०७१ (सन् २०१५) - साउदी अरब का राजा अब्दुल्लाहा विन अब्दुल्लाजिजको ९२ बर्षको उमेरमा निधन भएको थियो । हेर्ने – वार्ता – सम्पादन २५, जनवरी (जन्म):
जावी हर्नान्डेज (सन् १९८०)
वि.सं. २०५४ (सन् १९९८) - स्पाइस गर्लकी गायिका भिक्टोरिया एड्मस तथा चर्चित फुटबल खेलाडी डेभिड बेक्ह्याम सम्बन्धमा बाँधिएका थिए । वि.सं. २०६६ (सन् २०१०) - इथोपियन एयरलाइन्सको फ्लाइट ४०९ उडान भरेको केही समयमै भुमध्यसागरमा दुर्घटनाग्रस्त भई जहाजमा सवार ९० जनाको मृत्यु भएको थियो । वि.सं. २०६७ (सन् २०११) - इजिप्ट मा सन् २०११ को विरोध कार्यक्रमको आरम्भ भएको थियो । हेर्ने – वार्ता – सम्पादन २६, जनवरी (जन्म):
रवि तेजा (सन् १९६८)
वि.सं. १८९४ (सन् १८३७) - मिचिगन लाई अमेरिकाकको २६औं राज्यको रुपमा दर्जा दिइएको थियो । वि.सं. २०२२ (सन् १९६५) - भारत मा हिन्दी लाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको थियो । वि.सं. २०६१ (सन् २००४) - हमिद कारजाईले चित्रमा अफगानिस्तान को नयाँ संविधानमा हस्ताक्षर गरेका थिए । हेर्ने – वार्ता – सम्पादन २७, जनवरी (जन्म):
बबी देओल (सन् १९६९) ~
मलिना जोशी (सन् १९८८)
वि.सं. २०५९ (सन् २००२) - नाइजेरिया को सैन्य गोदाममा बिष्फोट हुँदा १,१०० जना मारिएका थिए भने २०,००० भन्दा बढी विस्थापित भएका थिए । वि.सं. २०७० (सन् २०१३) - ब्राजिल को सान्ता मारियाको एउटा नाइटक्लबमा आगजनी हुँदा २४२ जना मारिएका थिए । हेर्ने – वार्ता – सम्पादन ३०, जनवरी (जन्म):
थिया मेगिया (सन् १९९५)
वि.सं. १९९० (सन् १९३३) - एडल्फ हिटलर जर्मनीको चान्सलर बनेका थिए । वि.सं. २००५ (सन् १९४८) - भारतका राष्ट्रपिता महात्मा गान्धी लाई नाथुराम गोड्सेले गोली हानेर हत्या गरेका थिए । हेर्ने – वार्ता – सम्पादन ढाँचा:इतिहासमा आज/फेब्रुअरी {{इतिहासमा आज/ढाँचा:हिजो२ |[[:#ifeq: CURRENTMONTH]]}}