प्रमुख चित्र

नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wiki नेपाली.
This star symbolizes the featured content on Wiki नेपाली.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

    • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
    • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

    • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

    • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
    • चित्र खिचिएको मिति
    • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
    • चित्रको विवरण
    • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण
सामग्री पृष्ठ

जनावर

    प्रमुख चित्र प्रमुख चित्र प्रमुख चित्र
    »थप चित्रहरू

कलाकृति

    प्रमुख चित्र प्रमुख चित्र प्रमुख चित्र
    »थप चित्रहरू

खाना

    प्रमुख चित्र प्रमुख चित्र प्रमुख चित्र
    »थप चित्रहरू

इतिहास

    प्रमुख चित्र प्रमुख चित्र प्रमुख चित्र
    »थप चित्रहरू

व्यक्तित्व

    प्रमुख चित्र प्रमुख चित्र प्रमुख चित्र
    »थप चित्रहरू

स्थान

    प्रमुख चित्र प्रमुख चित्र प्रमुख चित्र
    »थप चित्रहरू

वनस्पति

    प्रमुख चित्र प्रमुख चित्र प्रमुख चित्र
    »थप चित्रहरू

अन्य

    प्रमुख चित्र प्रमुख चित्र प्रमुख चित्र
    »थप चित्रहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

राम राज पन्तविश्व बैङ्कनेपालका उपत्यकाहरूहरिवंश आचार्यकालीगण्डकी नदीमुक्तिनाथरामेछाप जिल्लाडेउडा गीतमानिसनागरिक लगानी कोषनिजामती सेवामानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीनेपालको उपराष्ट्रपतिविद्युतीय अपराधअल्पविकसित देशभानुभक्त आचार्यनेपाल सम्वत्काठमाडौँ जिल्लाशारीरिक व्यायामकाठमाडौँ उपत्यकासगरमाथाराई जातिअन्नप्राशन संस्कारहोलीव्रतबन्धवीर अस्पतालप्रविधिमौरिससपर्वत जिल्लापिनासभलिबलअक्षय तृतीयाराउटे जातिसर्पगन्धाकुपोषणसहरीकरणह्रस्व दीर्घ नियमकवितामौलिक जरोकिलो पार्टीतियानजिनप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)राष्ट्रिय सङ्ग्रहालय, छाउनीस्थानीय तहअर्थमहासागरमानव विकास अर्थशास्त्रपुनर्जागरणनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थापरराष्ट्र मन्त्रालय (नेपाल)बारा जिल्लानेपाली भाषारसायन शास्त्रधर्मभक्त माथेमासिन्जा उपत्यकासती प्रथावसन्तनगरपालिकानेपालको निसानछापविस्तृत शान्ति सम्झौताभ्याम्पायरकोशी प्रदेशनेपालको एकीकरणरौतहट जिल्लाजाजरकोट जिल्लाधर्म निरपेक्षताअर्घाखाँची जिल्लाडढेलोभ्रष्टाचारजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीदैवज्ञराज न्यौपानेसूचना प्रविधियौनिक अल्पसङ्ख्यकसुवासचन्द्र नेम्वाङगुल्मी जिल्लागोत्र🡆 More