लुकामारी

लुकामारी वा आसपास बालबालिकाको एक लोकप्रिय खेल हो। यो खेलमा कम्तीमा दुई खेलाडीहरू तथा बढीमा गणना गर्न सकिने खेलाडीहरू एक वा बढी खोज्नेहरूद्वारा भेट्टाउनको लागि एउटा तोकिएको निर्धारित क्षेत्र वरिपरी आफूलाई लुकाउँछन्।

लुकामारी
लुकामारी
लुकामारी खेलिरहेका बच्चाहरू
खेलाडीहरू२+
पूर्वनिर्धारित समयअन्दाजी ९० सेकेन्ड
खेल्ने समयअसीमित
संयोगधेरै न्युन
उमेर समूह३+
कौशलदगुर्नु, पछयाउनु, लुक्नु, अवलोकन गर्नु, चुप बस्ने क्षमता

खेल खेल्ने तरिका

यो खेलमा सबैभन्दा पहिले एउटा 'डुम' ('चोर') छनौट गर्ने गरिन्छ। डुम छनौट भइसकेपछि उसको आँखामा रुमाल बाँधेर वा उसले स्वयं आफ्नो आँखा बन्द गरेर पहिले देखि निर्धारित गरिएको सङ्ख्यासम्म गन्ती गर्छ (जस्तै १ देखि १०० वा २० सम्म) र गन्ती गरिरहेको समयमा अन्य खेलाडीहरू छेउछाउको लुक्ने स्थानहरूमा आँफुलाई लुकाउने गर्छन्। गिन्ती सकिसकेपछि 'डुम'ले लुकेका खेलाडीहरूलाई खोज्ने कार्य सुरु गर्दछ। खेलाडीहरूलाई खोजी गर्ने क्रममा लुकेका मध्येबाट कुनै खेलाडीले 'डुम'लाई थाहा नै नदिई 'ढ्याप्पा' भन्न सफल भयो भने खेल पुनः सुरु हुन्छ र त्यही खेलाडी 'डुम' बनि अन्य खेलाडीलाई खोज्ने कार्य गर्नुपर्छ तर यदि 'डुम'ले सबै खेलाडीलाई खोज्न सफल भएको खण्डमा सबैभन्दा पहिले खोजी गरेको खेलाडी 'डुम' बन्न पुग्छ।

सन्दर्भ सामग्रीहरू

Tags:

खेल

🔥 Trending searches on Wiki नेपाली:

मकवानपुर जिल्लाकैलास पर्वतनेपाली भाषामुनामदननेपाल प्रहरीबुटवल उपमहानगरपालिकानेपालमा महिला अधिकारइटहरी उपमहानगरपालिकापहिलो विश्वयुद्धप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)बुद्ध धर्मएलन मस्कनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)मदन पुरस्कारअल्पविकसित देशगोपाल वंशराजनीतिक दलनेपालको अन्तरिम शासन विधान २००७कुमाल जातिखैरहनी नगरपालिकाधादिङ जिल्लाआमा (वि.सं. २०२१ चलचित्र)शाह वंशऋतुनाटकसिन्धु गङ्गा मैदाननगर कार्यपालिकामानव संसाधन व्यवस्थापनउदयपुर जिल्लाराष्ट्रिय परिचयपत्र (नेपाल)सिन्दुरे जात्रा (नुवाकोट)नेपाली व्याकरणनेपालको एकीकरणझोला (चलचित्र)आमाथारू जातिबूढानीलकण्ठ मन्दिरगर्भपतनफ्लोरेन्स नाइटिङ्गेलयुट्युबपूर्वीय दर्शनमहोत्तरी जिल्लाइलाम नगरपालिकाकालिञ्चोक भगवतीकाल भैरवखड्गप्रसाद ओलीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालभक्ति थापाअगमसिंह गिरीनेपालका प्रधानमन्त्रीहरूको सूचीसरस्वतीअनुष्टुप छन्दकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)बौद्धिक सम्पत्तिसार्वभौमसत्तादिगो विकासभीमनिधि तिवारीकाठमाडौँखनिजराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमक्षेत्रीलक्ष्मीप्रसाद देवकोटागाईसगरमाथा राष्ट्रिय निकुञ्जदाहालकम्प्युटरनेपालको प्रमाणिक समयनेपाल विद्यार्थी सङ्घरस (काव्य शास्त्र)विधिशास्त्रनेपालको राजनीतिरौतहट जिल्लानेपालका अञ्चलहरूविद्यालय🡆 More