मूलभूत कण

भौतिकीमा मूलभूत कण ती कण हुन्, जसको कुनै उपसंरचना ज्ञात छैन। यो कुन कणहरूदेखि मिलेर बनेको हो, अज्ञात छ। मूलभूत कण ब्रह्माण्डको आधारभूत संरचना हो, समस्त ब्रह्माण्ड यिनै मूलभूत कणहरू देखि मिलेर बनाएको छ। कण भौतिकीका मानक मडल (standard model )का अनुसार क्वार्क, लेप्टोन र गेज बोसन मूलभूत कण हुन्।

मूलभूत कण
मूलभूत कणहरूको मानक मडल

पदार्थ कण र ऊर्जा कण

साधारणतया ब्रह्माण्डमा दुई प्रकारका कणोको कल्पना गरिएको हो, एक "पदार्थ कण" (matter particle) र अर्को "ऊर्जा कण" (energy particle)। पदार्थ कण ती कण हो, जसको द्रव्यमान हुन्छ, जो ठाउँ ओगट्छ, जो पोली एक्सक्ल्युसन सिध्दाँतको पालन गर्दछन् र यो फर्मिअन कहलाउँछन्। यसका विपरीत, ऊर्जा कणको द्रव्यमान छैन हुन्छ, स्वाभाविक रूपले यो जग्गा पनि होइन घेर्दछ, ना नैं यो पोली एक्सक्ल्युसन सिध्दाँतको पालन गर्न बाध्य हो, यो बोसान कहलाउँछन्।

अन्य भाषाओँमा

मूलभूत कणलाई अङ्ग्रेजीमा "एलिमेन्टरी पार्टिकल" (elementary particle) र उर्दू-फारसीमा "बुनियादी जर्रा" (ur‎) भन्दछन्।

यी पनि हेर्नुहोस्

Tags:

क्वार्कभौतिक शास्त्र

🔥 Trending searches on Wiki नेपाली:

छुवाछुतसुवासचन्द्र नेम्वाङस्वास्थ्यज्ञानेन्द्र वीरविक्रम शाहदैलेख जिल्लानेपाल राष्ट्र बैङ्कपारिस्थितिक प्रणालीनेपालको संस्कृतिविश्वेश्वरप्रसाद कोइरालाकोशी प्रदेशसुनसरी जिल्लामानव संसाधन व्यवस्थापननेपाली रुपैयाँनगर सभामानव शरीरका अङ्गहरूको सूचीदाङ जिल्लामौरिससवेदान्तनेपालका औद्योगिक क्षेत्रहरूको सुचीपुष्पकमल दाहालऊर्जाकालीगण्डकी नदीकलियुगधर्मदादुराविकिमानिसगायत्री मन्त्रसगरमाथाकम्पनीमहाकाव्यबहादुर शाहखोटाङ जिल्लाविकिपिडियानेवारी भाषानेपाल सशस्त्र प्रहरी बलअङ्ग्रेजी भाषारामवरण यादवनेपाली विकिपिडियाडेउडा गीतनेपालको सङ्घीय संसदमेटाभारतीय संविधानको आठौँ अनुसूचीबागलुङ जिल्लागुल्मी जिल्लाविलियम अलेक्जेन्डरकोत पर्वनातानबिल बैंकमहेन्द्र सिंह धोनीकाफलखस जातिहलोचीनको जनवादी क्रान्तिनेपाल दूरसञ्चार प्राधिकरणनेपालका राजाहरूको सूचीहनुमान ढोकानेपाल स्काउटइस्लाम धर्ममन्दिरनेपालका हिमालहरूको सूचीनेपाली साहित्यको इतिहाससिक्किमओजोन तहसती प्रथागणितदरबार हत्याकाण्डनेपाल अङ्ग्रेज युद्धताप्लेजुङ जिल्लादिगो विकासका लक्ष्यहरू१८औँ सार्क शिखर सम्मेलनमेसोपोटामियाको सभ्यताकैलाली जिल्लाहिमाली प्रदेशनिजीकरणनेपालको संविधान २०७२नेपाली समालाेचनाकाे आधुनिक काल🡆 More